Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ असार २
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

सुदुरपश्चिम प्रदेशमै पहिलोपटक निसर्ग अस्पतालमा ओठ तथा तालु सम्बन्धी निःशुल्क उपचार

Nam Raj Bhatta by Nam Raj Bhatta
June 7, 2025
in News
Reading Time: 1 min read
A A
0
सुदुरपश्चिम प्रदेशमै पहिलोपटक निसर्ग अस्पतालमा ओठ तथा तालु सम्बन्धी निःशुल्क उपचार
586
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

कैलाली, २४ जेठ २०८२

सुदुरपश्चिम प्रदेशमै पहिलोपटक धनगढीको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. ले Smile Train को सहकार्यमा जन्मजात ओठ र तालु काटिएको (Cleft Lip/Palate) समस्या भएका बिरामीहरूका लागि निःशुल्क शल्यक्रिया शुरू गरेको छ।

यस सेवाले गर्दा अब सुदूरपश्चिम प्रदेशका बासिन्दाहरूलाई काठमाडौं धाउनुपर्ने बाध्यताबाट मुक्ति प्रदान गरेको छ।

यो समस्या (Cleft Lip/Palate) एक जन्मजात समस्या हो, जसमा ओठ वा तालु काटिएको हुन्छ। यो समस्या प्रत्येक ५०० मध्ये १ जनामा देखिन्छ र शल्यक्रियाबाट पूर्ण उपचार सम्भव छ। Smile Train, अमेरिकाको गैरनाफामूलक संस्थाले विश्वका ७० देशहरूमा निःशुल्क Comprehensive Cleft Care प्रदान गर्दै आएको छ।

यो कार्यक्रम सुदूरपश्चिममा पहिलोपटक निसर्ग अस्पतालमार्फत शुरू भएको अस्पतालका अध्यक्ष तिर्थ राज पन्तले जानकारी दिए । पन्तका अनुसर निसर्ग अस्पताल पश्चिम नेपालमा नियमित रूपमा यस्तो शल्यक्रिया गर्ने पहिलो स्वास्थ्य संस्था बनेको छ। Smile Train South Asia Division को दक्ष टोलीले अस्पतालको अपरेशन थिएटर (OT), ICU, PICU, र सम्पूर्ण स्टाफको निरीक्षण गरी उच्च मापदण्ड (Standard Surgery Safety and Quality Protocol) पूरा गरेको प्रमाणित गरेको छ।

शल्यक्रियाका लागि डा. दीपक ठकुराठी (Cleft Surgeon) र डा. हेमन्त ओझा तथा डा. सुनिल भट्ट (Cleft Anesthesia) लाई स्वीकृति प्रदान गरिएको छ। यो कार्यक्रममा बाल रोग विशेषज्ञहरू (डा. प्रदीप मिश्र र डा. दीपक पौडेल), डेन्टल, स्पीच थेरापी, पोषण, नर्सिङ, मनोविज्ञान र सामाजिक सञ्जालको टोली समावेश छ।

बिरामीले शल्यक्रिया, जाँच, अस्पताल भर्ना, औषधि, र अन्य सम्पूर्ण खर्च निःशुल्क पाउनेछन्। अध्यक्ष पन्तले यो सेवाले सुदूरपश्चिमका जनताहरूलाई स्थानीय स्तरमै गुणस्तरीय उपचार प्रदान गर्ने लक्ष्य राखेको बताए। यो पहलले क्षेत्रका बासिन्दाहरूको स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्ने पन्तले बताए।

Tags: Dr.pradip mishraNisarg Hospital DhangadhiTirtha panta
SummarizeShare234ScanTweet147

Related articles

प्रहरी कर्मचारी र परिवारलाई निसर्ग अस्पतालमा २५ प्रतिशतसम्म छुट

प्रहरी कर्मचारी र परिवारलाई निसर्ग अस्पतालमा २५ प्रतिशतसम्म छुट

by Nam Raj Bhatta
June 16, 2026
0

धनगढीस्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबीच प्रहरी कर्मचारी तथा उनीहरूका परिवारलाई स्वास्थ्य सेवामा विशेष सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ। सम्झौतापत्र...

राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको आयोजना तथा विश्व स्वास्थ्य संगठन (WHO) को सहयोगमा सञ्चालन भएको AEMT तालिम सम्पन्न

राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको आयोजना तथा विश्व स्वास्थ्य संगठन (WHO) को सहयोगमा सञ्चालन भएको AEMT तालिम सम्पन्न

by Nam Raj Bhatta
June 13, 2026
0

राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र (NHTC) को आयोजना तथा विश्व स्वास्थ्य संगठन (WHO) को प्राविधिक सहयोगमा नेपाल सशस्त्र प्रहरी बल अस्पताल, काठमाडौं मा सञ्चालित ५ दिने Ambulance Emergency Medical...

नेपालमा पहिलोपटक असार १२ र १३ गते फिल्ड इपिडिमियोलोजी राष्ट्रिय सम्मेलन हुँदै

कोशी अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा. चन्द्रभाल झा

by Nam Raj Bhatta
June 13, 2026
0

कोशी अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा कन्सलटेन्ट डर्माटोलोलिष्ट डा. चन्द्रभाल झा नियुक्त भएका छन् । शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मन्त्रीस्तरीय निर्णय गर्दै एघारौँ तहका डा....

म्याग्नस फार्मा कम्पनी अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित

म्याग्नस फार्मा कम्पनी अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित

by Nam Raj Bhatta
June 12, 2026
0

नेपाली औषधि उत्पादनमा नाम कमाउन सफल भएको  म्याग्नस फार्मा प्रालिले युरोपियन सोसाइटी फर क्वालिटी रिसर्चबाट ‘Quality Achievement Award 2026’ प्राप्त गरेको छ। केही दिन अघि बेल्जियमको ब्रसेल्समा प्रदान...

Please login to join discussion
Silverline Hospital Kathmandu by Shreedeep Group

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    814 shares
    Share 326 Tweet 204
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    688 shares
    Share 275 Tweet 172
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    635 shares
    Share 254 Tweet 159
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    634 shares
    Share 254 Tweet 159
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    684 shares
    Share 305 Tweet 158

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • प्रहरी कर्मचारी र परिवारलाई निसर्ग अस्पतालमा २५ प्रतिशतसम्म छुट
  • राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको आयोजना तथा विश्व स्वास्थ्य संगठन (WHO) को सहयोगमा सञ्चालन भएको AEMT तालिम सम्पन्न
  • कोशी अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा. चन्द्रभाल झा
  • म्याग्नस फार्मा कम्पनी अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
  • डा. प्रमोद लामिछानेको अध्यक्षतामा ट्रमा सोसाइटी अफ नेपाल गठन

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.