आज मिति : २०७९ चैत्र ९
  • Login
Health News Nepal
Kailali Hospital Dhangadhi
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result

NMSRA काठमाडौं इकाईको अध्यक्षमा अनिल खड्का निर्वाचित #KathmanduUnit

Nam Raj Bhatta by Nam Raj Bhatta
December 24, 2022
in News
A A
0
Nmsra काठमाडौं इकाईको अध्यक्षमा अनिल खड्का निर्वाचित #kathmanduunit
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, ९ पौष २०७९

नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ (NMSRA) काठमाडौं इकाईकाे आज भएको १९ ओैं अधिवेशनको अध्यक्षमा अनिल खड्का निर्विरोध निर्बाचित भएका छन्।

NMSRA का केन्द्रिय अध्यक्ष अनिल दहालको प्रमुख आतिथ्यतामा सम्पन्न अधिबेशनमा कार्यक्रमको संचालन सचिब दिनेश रिजालले गर्नु भएको थियो ।

उक्त कार्यक्रममा अतिथिको रुपमा पिडानका केन्द्रीय अध्यक्ष शिब राज बास्कोटा, पिनका अध्यक्ष गान्धि प्रसाद शर्मा, नेपाल औषधि व्यवसायी संघका केन्द्रीय सदस्य प्रशान्त मानान्धरले कार्यक्रम भब्य रुपमा सफल बनाउनको लागि शुभकामना दिनु भएको थियो भने सहभागी लाई बरिष्ठ उपाध्यक्ष अनिल खड्काले स्वागत मन्तब्य राख्नु भएको थियो ।

20221224 132041 scaled

सम्मेलनमा नेपाल औषधि थोक तथा व्यवसायी संघका केन्द्रीय अध्यक्ष शिवराज बास्कोटाले सवैजना मिलेर औषधि क्षेत्रको बिकासमा हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो।

सम्मेलनका प्रमुख अथिति अनिल दहालले पेशागत हकहितका निम्ति सँस्था प्रतिवद्ध रहेर काम गर्नुको साथै नव निर्वाचित पदाधिकारीहरुलाई शुभकामना व्यक्त गर्नुभयो।

Anil dahal main scaled

आज सम्पन्न अधिबेशनबाट अध्यक्षमा अनिल खड्का, बरिष्ठ उपाध्यक्षमा, दिनेश रिजाल, उपाध्यक्षमा एञ्जल पौडेल, सचिवमा भोज बहादुर बानियाँ निर्वाचित भएका छन।

त्यसैगरी सहसचिवमा सिताराम खड्का र डिएन ढकाल, कोषाध्यक्षमा कोष राज अवस्थी र सह-कोषाध्यक्षमा विमल चौधरी निर्बाचित भएका छन।

त्यस्तै सदस्यहरुमा मनोज श्रेष्ठ, मनिष मान महर्जन, गोपिना राई, सुदर्शन रेग्मी र सुजल आरसी सर्बसम्मत निर्बाचित भएका छन ।

निर्बाचन नेतृत्व छनोटको एउटा प्रकृया भएपनि सबैलाई समेटेर अगाडि बढ्ने र बौद्धिक श्रमिकको पहिचान लाई अझ सशक्त गराउने आफ्नो भाबि योजना रहेको नब निर्बाचित अध्यक्ष खड्काले बताउनु भयो ।

Nmsra ktm 1 scaled

अन्त्यमा संस्थालाई सबै साथीहरुको साझा संस्था बनाउने र श्रम ऐन २०७४ लाई कार्यान्यवनमा लाने गरि नयाँ कार्यक्रम सार्बजनिक गरिने नबनिर्बाचित सह सचिब सिताराम खड्काले बताउनु भयो ।

Anil dahal scaled Sangam khadka scaled Gandhi prasad sharma scaled Prashant manandhar scaled Panas batti scaled Program scaled

Tags: Anil DahalCorona Virus #Covid19NMSRA Kathmandu Unit
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

नेपाल कोरियामैत्री नगर अस्पतालमा डायलाइसिस सेवा सुरु

Next Post

ह्विलचियर बास्केटबल प्रतियोगताको उपाधि धनगढीलाई #Basketball

Related articles

डा. झाको नेतृत्वमा नेपालकै १५ बेडको अस्पताल समुहअन्तर्गत चौतारा अस्पताल पहिलो
News

डा. झाको नेतृत्वमा नेपालकै १५ बेडको अस्पताल समुहअन्तर्गत चौतारा अस्पताल पहिलो

6 hours ago
471
आयुर्वेद क्याम्पस स्ववियु सभापतिमा नेविसंघका किरण लम्सालको उम्मेद्वारी
News

आयुर्वेद क्याम्पस स्ववियु सभापतिमा नेविसंघका किरण लम्सालको उम्मेद्वारी

10 hours ago
471
नेपालमा क्यान्सरको जोखिम धनीभन्दा गरिब परिवारमा बढि
News

नेपालमा क्यान्सरको जोखिम धनीभन्दा गरिब परिवारमा बढि

1 day ago
471
स्वास्थ्य जीवनको लागि शिक्षा र पुनर्स्थापना सम्बन्धि तालिम सम्पन्न
News

स्वास्थ्य जीवनको लागि शिक्षा र पुनर्स्थापना सम्बन्धि तालिम सम्पन्न

2 days ago
471
बजाज र nmsra बीच सम्झौता
News

बजाज र NMSRA बीच सम्झौता

2 days ago
471
मुख स्वास्थ्य सेवाको वर्तमान अवस्था तथा चुनौती’ विषायक अन्तर्क्रिया सम्पन्न #worldoralhealthday2023
News

मुख स्वास्थ्य सेवाको वर्तमान अवस्था तथा चुनौती’ विषायक अन्तर्क्रिया सम्पन्न #WorldOralHealthDay2023

2 days ago
471
Next Post
ह्विलचियर बास्केटबल प्रतियोगताको उपाधि धनगढीलाई #basketball

ह्विलचियर बास्केटबल प्रतियोगताको उपाधि धनगढीलाई #Basketball

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

स्वास्थ्य सूचनाहरु 👇

Godawari Municipality Kailali Health Offering
Dadura awareness message Sudurpaschim
Kageshwori Manohara Municipality Office Covid Awareness Message
Patan Municipality Baitadi 8 disease notice
Krishnapur Nagarpalika Bipanna Nagarik Upachar Kosh Notice
जाडोमा आगो ताप्दा वा हिटर बाल्दा अपनाउनु पर्ने साबधानीहरु
जाडोमा आगो ताप्दा वा हिटर बाल्दा अपनाउनु पर्ने साबधानीहरु
Blood Glucose Monitoring device at Sudeep International
Blood glucose monitoring device at sudeep international

सूचनाहरु

Sudurpaschim pradesh health promotion center fire awareness message
Parashuram Nagarpalika Suchana
Pauwadungma Rural Municipality 8 Kada Rog Sifaris Notice
National Trauma Centre KathmanduNational Trauma Centre Kathmandu
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

सहयोगी सामाग्रीहरु

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Connect With Us

Popular News

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
 

Loading Comments...