• Login
Health News Nepal
Nisarga Hospital & Research Center Dhangadi
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result
Home News

नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ (NMSRA) को अध्यक्षमा दहाल

HNN Staff by HNN Staff
March 5, 2020
in News
A A
1
NMSRA Representatives 2076

NMSRA Representatives 2076

Share on FacebookShare on TwitterShare on LinkedIn
 काठमाडौं: फागुन २२,बिहीबार
नेपाल औषधि बिक्री तथा प्रतिनिधि संघ (NMSRA)को केन्द्रीय अध्यक्षमा अनिल दहाल सर्बसम्मत  निर्वाचित भएका छ्न। संघको २७ औं महाधिवेशन बाट दहाल  २७ औं अध्यक्षमा निर्वाचित भएका छ्न।   वरिष्ठ उपाध्यक्षमा धुर्व कोइराला ,उपाध्यक्षमा उद्दव सिंह बिष्ट ,महासचिवमा सुनिल श्रेष्ठ ,सचीवमा उमेश रेग्मी ,धुर्व गोराथोकी तथा पुष्पराज माझी सर्बसम्मत निर्वाचित भएका छ्न। यस अघि संघको केन्द्रीय अध्यक्षमा शितल श्रेष्ठ हुनुहुन्थ्यो।
सिन्धुलीमा जन्मिनुभएका दहाल औषधि क्षेत्रमा काम गरेको अनुभव झण्डै १३ वर्ष पुगेको छ। माईक्रो ल्याब प्रालि बाट सुरु गरेको यात्रा दहाल अहिले ओजन फर्मास्यूटिकल्समा मेडिकल रिप्रीजेन्टिभमा काम गरिरहनु भएको छ।   अध्यक्षमा दहालले आफ्नो कार्यकालमा रहेर साङ्ग्ठनिक सुदृढीकरण सदस्यहरुको  न्युनतम पारिश्रमिक निर्धारण गर्ने , दिनहुँ ८ घण्टा काम ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको अन्तर्राष्ट्रिय श्रमिकको नारालाई सार्थक बनाउने बाटोमा अघि बढ्ने र संगठनमा आईपर्ने दैनिक समस्यालाई सामुहिक सहभागिताको शैलीमा सुल्झाउने प्रतिबद्धता गर्ने अध्यक्ष दहालले बताए।
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

हङकङमा कुकुरमा देखियो कोरोना भाइरस

Next Post

Coronavirus disease 2019 (COVID-19) Situation Report – 43

Related articles

Dr Bhojraj Adhikari, Consultant Physician
News

डा. अधिकारीले आफ्नो जन्मोत्सवमा अस्पतालका अति बिपन्न नागरिकलाई सहयोग

1 day ago
461
हाईड्रोसिलको निशुल्क अपरेसनका लागि स्क्रिनिंग क्याम्प #HealthCamp
News

हाईड्रोसिलको निशुल्क अपरेसनका लागि स्क्रिनिंग क्याम्प #HealthCamp

1 day ago
456
Covid era and migration in Nepal, कोरोनाको समयमा युवा विदेश जाँदै
News

कोरोनाको समयमा युवा विदेश जाँदै #Coronavirus

3 days ago
410
Nepal Chamber
News

खोपका लागि उद्योग तथा व्यवसायीलाई पनि प्राथमिकता दिन चेम्बरको आग्रह #NepalChamber

3 days ago
408
सेन्टर फर अटिजम भोकेसनल ट्रेनिङ्गको समुद्घाटन #Vocational
News

सेन्टर फर अटिजम भोकेसनल ट्रेनिङ्गको समुद्घाटन #Vocational

3 days ago
415
Bir Hospital
News

वीर अस्पतालले फेरि माग्यो कर्मचारी #BirHospital

4 days ago
457
Next Post
Distribution of COVID-19 cases March 3, 2020

Coronavirus disease 2019 (COVID-19) Situation Report – 43

Comments 1

  1. Pingback: नेपाल आयुर्वेद औषधि व्यवसायी संघ बागमती प्रदेश अन्तरगत काठमाडौं उपत्यकाको महाधिवेशन सम्पन्न #Aa

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

HNN Podcast

Abbott Hematology Analyzer CELL-DYN Emerald from Labline Traders KathmanduAbbott Hematology Analyzer CELL-DYN Emerald from Labline Traders Kathmandu
Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233

Recommended

Dr Hemraj Koirala

मोवाइलले हामीलाई कसरी यान्त्रिक र रोगी बनाउँदैछ?

4 months ago
401
महाकाली अस्पतालमा आइसियुको औपचारिक उद्घाटन

महाकाली अस्पतालमा आइसियुको औपचारिक उद्घाटन

6 months ago
401
काठमाडौं लगायत अन्य जिल्ला गरि २७ जना कोरोना  सन्क्रमित थपिए, कुल ४०२ पुग्यो #Covid19

पछिल्लो २४ घण्टामा २०१मा कोरोनाको पुष्टि , संक्रमितको संख्या २३ सय पुग्यो #Covid19

9 months ago
401

Don't Miss

सेन्टर फर अटिजम भोकेसनल ट्रेनिङ्गको समुद्घाटन #Vocational

सेन्टर फर अटिजम भोकेसनल ट्रेनिङ्गको समुद्घाटन #Vocational

February 22, 2021
415
Bir Hospital

वीर अस्पतालले फेरि माग्यो कर्मचारी #BirHospital

February 22, 2021
457
सुदूरपश्चिमप्रदेशमै पहिलोपटक महाकाली अस्पतालले शुरु गर्यो भेन्टिलेटर सहितको एम्बुलेन्स सेवा #Ambulance

सुदूरपश्चिमप्रदेशमै पहिलोपटक महाकाली अस्पतालले शुरु गर्यो भेन्टिलेटर सहितको एम्बुलेन्स सेवा #Ambulance

February 23, 2021
849
औषधि तथा बिक्री प्रतिनिधि संघ धनगढी एकाइको अध्यक्षमा भट्ट निर्वाचित #Dhangadhiunit

औषधि तथा बिक्री प्रतिनिधि संघ धनगढी एकाइको अध्यक्षमा भट्ट निर्वाचित #Dhangadhiunit

February 22, 2021
479
Covishield-vaccine

आइतबार भारतबाट १० लाख कोभिसिल्ड खोप नेपाल आइपुग्ने #Covidvaccine

February 21, 2021
417
स्वास्थ्यमन्त्री हृदयेसी त्रिपाठी द्वारा स्टार हस्पिटलमा एनआइसियु कक्षको उद्घाटन #Starhospital

स्वास्थ्यमन्त्री हृदयेसी त्रिपाठी द्वारा स्टार हस्पिटलमा एनआइसियु कक्षको उद्घाटन #Starhospital

February 20, 2021
418
चिकित्सकको परामर्श शुल्क आज देखि बढ्यो, कसले कति लिन पाउने ( विज्ञप्ति सहित) #Doctorconsultation

चिकित्सकको परामर्श शुल्क आज देखि बढ्यो, कसले कति लिन पाउने ( विज्ञप्ति सहित) #Doctorconsultation

February 17, 2021
852
भरतपुर केन्द्रीय अस्पतालको मेसुमा डा. बासुदेव पाण्डे नियुक्त #Bharatpurhospital

भरतपुर केन्द्रीय अस्पतालको मेसुमा डा. बासुदेव पाण्डे नियुक्त #Bharatpurhospital

February 15, 2021
504
प्रयोगशालाकर्मीको लागी आधारभूत तालिम #Basictraining

प्रयोगशालाकर्मीको लागी आधारभूत तालिम #Basictraining

February 14, 2021
554
नेपाल वाक तथा श्रवण संघको नयाँ कार्यसमिति चयन #Assocations

नेपाल वाक तथा श्रवण संघको नयाँ कार्यसमिति चयन #Assocations

February 14, 2021
451
Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023
Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

Publication Categories

  • Articles (37)
  • Disease (81)
  • English (26)
  • Fitness (23)
  • Health (137)
  • Lifestyle (48)
  • News (917)
  • Nutrition (30)
  • Research & Study (36)
  • Weight Loss (21)

Good HNN read

  • 👉 कोरोना महामारीमा संञ्चार र नेतृत्वको भूमिका #Covid19
  • 👉 Six months of #coronavirus – 10 things we know so far! #Covid19
  • 👉 मौसमी रुघाखोकीबाट बालबालिकालाई कसरी बचाउने ?
  • 👉 कोरोना संक्रमणका नयाँ र बुझ्नै पर्ने कुरा : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
  • Advertise
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Sign In with Facebook
Sign In with Google
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Sign Up with Facebook
Sign Up with Google
OR

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In