• Login
Health News Nepal
Nisarga Hospital & Research Center Dhangadi
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result
Home News

नेपाल आयुर्वेद औषधि व्यवसायी संघ बागमती प्रदेश अन्तरगत काठमाडौं उपत्यकाको महाधिवेशन सम्पन्न #AayurvedMedicine

N Bhatta by N Bhatta
February 1, 2021
in News
A A
0
नेपाल आयुर्वेद औषधि व्यवसायी संघ बागमती प्रदेश अन्तरगत काठमाडौं उपत्यकाको महाधिवेशन सम्पन्न #AayurvedMedicine
Share on FacebookShare on TwitterShare on LinkedIn

काठमाडौं, १७ माघ २०७७

नेपाल आयुर्वेदिक औषधी व्यावसायी संघ बाग्मति प्रदेशका अध्यक्ष लेखनाथ भूसालको सभाध्यक्षता, माननीय रमा आलेमगर उधोग, वन, पर्यटन तथा वातावरण समिति सभापतिको प्रमुख आतिथ्यतामा नेपाल आयुर्वेद औषधि व्यवसायी संघ बागमती प्रदेश अन्तरगत काठमाडौं भक्तपुर र ललितपुर जिल्लाको प्रथम सँयुक्त जिल्ला भेला तथा ऐतिहासिक प्रथम जिल्लागत अधिबेशन २०७७ काठमाडौंमा सम्पन्न भएको छ।

नेपाल आयुर्वेद औषधि व्यवसायी संघ काठमाडौं शाखाको अध्यक्षमा होम बहादुर नगरकोटी सर्वसम्मत चयन हुनुभएको हो। नगरकोटीको अध्यक्षता सहित ९ जनाको कार्यसमिति गठन भएको छ।

त्यसैगरी उपाध्यक्षमा बिक्रम खड्का , सचिबमा बासु अधिकारी , कोषाध्यक्षमा सुजन अधिकारीलाई‌ मनोनयन गरेको छ।सदस्यहरुमा बिष्णु आचार्य , धुर्ब कुमार खनाल , प्रकाश दुवाडी , हरिष बहादुर धानुक र सुमन थापा मगर रहनु भएको छ।

यस्तै गरी नेपाल आयुर्वेद औषधि व्यवसायी संघ ललितपुर जिल्ला शाखाको अध्यक्षमा गोपाल दहाल सर्वसम्मत
निर्वाचित हुनुभएको हो।  दहालको अध्यक्षता सहित ७ जनाको कार्यसमिति गठन भएको छ।

त्यसैगरी उपाध्यक्षमा प्रयास श्रेष्ठ सचिबमा अरबिन्द कुमार चौधरी , कोषाध्यक्षमा राम किशोर शाह मनोनयन गरेको छ।
सदस्यहरुमा कल्पना केसी, महावली शाह र हाकिम राय रहनु भएको छ।

त्यस्तैगरी भक्तपुर जिल्ला अन्तर्गत नेपाल आयुर्वेद औषधि व्यवसायी संघको अध्यक्षमा असिम बैध निर्वाचित हुनुभएको छ।

उपाध्यक्षमा रोसन लामा , सचिबमा बिजय केसी र कोषाध्यक्षमा जयन्ती शिवाकोटी चयन भएका छन्।

त्यसैगरी सदस्यहरुमा श्याम सुन्दर ह्याङ्गोमिखा चयन गरेको छ।

यस कार्यसमितिको कार्यकाल २ वर्षको रहनेछ ।

 

महाधिवेशनमा नरदेवी आयुर्वेदिक अस्पतालका निर्देशक डा.प्रदिप केसी, नेपाल आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा.प्रकाश ज्ञवाली , सिहंदरवार बैद्दखानाका पबन्ध निर्देशक डा.बंशदिप खरेल , नेपाल आयुर्वेद काउन्सिलका रजिष्ट्रार डा. नारायण श्रेष्ठ , नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजका अध्यक्ष देवराज लामीछाने ,  औषधि व्यवस्था विभागका वरिष्ठ औषधि ब्यबस्थापक तथा सुचना अधिकारी सन्तोष केसी ,  नेपाल आयुर्वेद उत्पादक सङ्घका बिनोद पौडेल लगायतकाले शुभकामना मन्तव्य राख्नुभएको थियो।

Tags: Bagmati ProvinceCorona Virus #Covid19Kathmandu Bhaktpur LalitpurNepal aayurved doctorNepal Aayurved medicine kathmandu
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

सुदूरपश्चिम प्रदेशमा १ लाख २ हजार किटनाशक झुल वितरण हुदै #Mosquitonet

Next Post

धादिङमा नागरीक आरोग्य सेवा केन्द्र उद्घाटन #SanitaryService

Related articles

नेपाल औषधि थोक व्यवसायी संघ(PDAN) बाँके शाखाको अध्यक्षमा जयदेव अवस्थी चयन
News

नेपाल औषधि थोक व्यवसायी संघ(PDAN) बाँके शाखाको अध्यक्षमा जयदेव अवस्थी चयन

6 hours ago
715
Covishield-vaccine
News

फागुन १९ देखि २१ सम्म सासंदहरुलाई कोरोनाको खोप दिन शुरु #Covidvaccine

14 hours ago
405
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. मंगल रावल
News

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. मंगल रावल

2 days ago
492
नेपाल आयुर्वेद चिकित्सक संघ द्वारा स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण #HealthMinistry
News

नेपाल आयुर्वेद चिकित्सक संघ द्वारा स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण #HealthMinistry

2 days ago
479
धनगढीमा सिभिल मेडिकेयर सेन्टरले फागुन २१ र २२ मा वृहत निशुल्क स्वास्थ्य शिविर गर्दै
News

धनगढीमा सिभिल मेडिकेयर सेन्टरले फागुन २१ र २२ मा वृहत निशुल्क स्वास्थ्य शिविर गर्दै

2 days ago
458
महाकाली अस्पतालले शुरु गर्यो चौबिसैघण्टा इमर्जेन्सी फास्ट स्क्यान अल्ट्रासाउन्ड सेवा #Ultrasound
News

महाकाली अस्पतालले शुरु गर्यो चौबिसैघण्टा इमर्जेन्सी फास्ट स्क्यान अल्ट्रासाउन्ड सेवा #Ultrasound

3 days ago
611
Next Post
धादिङमा नागरीक आरोग्य सेवा केन्द्र उद्घाटन #SanitaryService

धादिङमा नागरीक आरोग्य सेवा केन्द्र उद्घाटन #SanitaryService

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

HNN Podcast

Abbott Hematology Analyzer CELL-DYN Emerald from Labline Traders KathmanduAbbott Hematology Analyzer CELL-DYN Emerald from Labline Traders Kathmandu
Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233

Recommended

स्वदेश तथा बिदेशमा ३ जना डाक्टर सहित ७७ सुरक्षाकर्मीमा कोरोना संक्रमण #Covid19

स्वदेश तथा बिदेशमा ३ जना डाक्टर सहित ७७ सुरक्षाकर्मीमा कोरोना संक्रमण #Covid19

8 months ago
400
उदयपुरमा ८ जनामा कोरोनाको आसकां, थप परिक्षण गर्न बिपि धरानमा#Covid19

10 months ago
400
चिकित्सकले रगत दिएर बचाए बिरामीको ज्यान #Covid19

चिकित्सकले रगत दिएर बचाए बिरामीको ज्यान #Covid19

9 months ago
400

Don't Miss

महाकाली अस्पतालले शुरु गर्यो चौबिसैघण्टा इमर्जेन्सी फास्ट स्क्यान अल्ट्रासाउन्ड सेवा #Ultrasound

महाकाली अस्पतालले शुरु गर्यो चौबिसैघण्टा इमर्जेन्सी फास्ट स्क्यान अल्ट्रासाउन्ड सेवा #Ultrasound

February 28, 2021
611
स्वास्थ्य दर्पण मिडियाको नवौं हेल्थ अवार्डबाट चिकित्सक र पत्रकार सम्मानित #SwasthyaDarpan

स्वास्थ्य दर्पण मिडियाको नवौं हेल्थ अवार्डबाट चिकित्सक र पत्रकार सम्मानित #SwasthyaDarpan

February 27, 2021
485
काङ्ग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात नर्भिक अस्पतालमा उपचार हुँदै

काङ्ग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात नर्भिक अस्पतालमा उपचार हुँदै

February 27, 2021
418
Ministry of Health and Population Nepal

स्वास्थ्यका कार्यक्रम महत्वाकांक्षी, कार्यान्वयन सुस्त #HealthProgram

February 27, 2021
421
Dr Bhojraj Adhikari, Consultant Physician

डा. अधिकारीले आफ्नो जन्मोत्सवमा अस्पतालका अति बिपन्न नागरिकलाई सहयोग

February 25, 2021
478
हाईड्रोसिलको निशुल्क अपरेसनका लागि स्क्रिनिंग क्याम्प #HealthCamp

हाईड्रोसिलको निशुल्क अपरेसनका लागि स्क्रिनिंग क्याम्प #HealthCamp

February 25, 2021
470
स्वास्थ्य मन्त्रालयका प्रवक्तालाई‌ डाक्टरको खुला‌ पत्र‌, An open letter to MoHP Spokesperson

स्वास्थ्य मन्त्रालयका प्रवक्तालाई डाक्टरको खुला पत्र

February 23, 2021
496
Covid era and migration in Nepal, कोरोनाको समयमा युवा विदेश जाँदै

कोरोनाको समयमा युवा विदेश जाँदै #Coronavirus

February 23, 2021
411
Nepal Chamber

खोपका लागि उद्योग तथा व्यवसायीलाई पनि प्राथमिकता दिन चेम्बरको आग्रह #NepalChamber

February 23, 2021
408
सेन्टर फर अटिजम भोकेसनल ट्रेनिङ्गको समुद्घाटन #Vocational

सेन्टर फर अटिजम भोकेसनल ट्रेनिङ्गको समुद्घाटन #Vocational

February 22, 2021
419
Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023
Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

Publication Categories

  • Articles (37)
  • Disease (81)
  • English (26)
  • Fitness (23)
  • Health (137)
  • Lifestyle (48)
  • News (926)
  • Nutrition (30)
  • Research & Study (36)
  • Weight Loss (21)

Good HNN read

  • 👉 कोरोना महामारीमा संञ्चार र नेतृत्वको भूमिका #Covid19
  • 👉 Six months of #coronavirus – 10 things we know so far! #Covid19
  • 👉 मौसमी रुघाखोकीबाट बालबालिकालाई कसरी बचाउने ?
  • 👉 कोरोना संक्रमणका नयाँ र बुझ्नै पर्ने कुरा : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
  • Advertise
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Sign In with Facebook
Sign In with Google
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Sign Up with Facebook
Sign Up with Google
OR

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In