• Login
Health News Nepal
Star Hospital Sanepa Services
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result
Home News

हात्तीपाईले रोगको Morbidity mapping र Disability Prevention का लागि तालिम सम्पन्न #Elephantsdiseases

यस वर्ष आम औषधि अभियान १२ जिल्लामा हुनेछ।

Nam Raj Bhatta by Nam Raj Bhatta
December 30, 2020
in News, Research & Study
A A
0
हात्तीपाईले रोगको morbidity mapping र disability prevention का लागि तालिम सम्पन्न #elephantsdiseases
Share on FacebookShare on TwitterShare on LinkedInQR Code
Nisarga hospital dhangadi nepal
Shreedhi international hospital kathmandu

नेपालगञ्ज, १५ पौष ,२०७७

स्वास्थ्य सेवा बिभाग , इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकु काठमाडौंको आयोजना, विश्व स्वास्थ्य संगठन नेपालको प्राबिधिक सहयोग तथा UKAID/ASCEND को आर्थिक एबम प्राबिधिक सहयोगमा हात्तीपाईले रोगको morbidity mapping तथा disability prevention गर्नको लागि प्रमुख प्रशिक्षक प्रशिक्षण तालिम बाँकेको नेपालगन्जमा सम्पन्न भएको छ ।

विश्व स्वास्थ्य संगठनको रणनीति अनुसार संसार बाट हात्तीपाईले रोग निवारण गर्नको लागि दुई वटा रणनीति अनुसार काम सम्पन्न गर्नुपर्दछ । जस अनुसार पहिलो रणनीति भनेको रोगको प्रिभ्यालेन्स बढी भएको जिल्लाहरुमा लगातार ६ वर्ष सम्म आम मानिसहरुलाई औषधि खुवाउनु पर्दछ भने अर्को रणनीति भनेको हरेक जिल्लामा रोगबाट प्रभावितहरुको दर पत्ता लगाउने र तिनीहरुको आवश्यक ब्यबस्थान गर्ने रणनीति हो । जसलाइ अंग्रेजीमा Morbidity mapping र Disability Prevention भनेर चिनिन्छ । नेपालमा हात्तीपाईले रोग निवारणको काम सन् २००३ मा पर्सा जिल्लाबाट आम औषधि खुवाउने अभियान शुरुवात गरे देखि भएको हो । नेपालका ६३ वटा जिल्ला हात्तीपाईले रोगबाट प्रभावित छन् । उक्त सबै जिल्लामा सन् २०१३ सम्ममा आम औषधि खुवाउने अभियान शुरु गरि हाल सम्म कम्तिमा सबै जिल्लाहरुमा ६ चरण औषधि खुवाउने काम सम्पन्न भै सकेको छ । ६ चरण औषधि खुवाई सकेपछी देशका १२ जिल्ला बाहेक अरु सबै जिल्लामा हात्तीपाईलेको निवारणको लक्ष्य प्राप्ति भैसकेको छ ।

यस वर्ष आम औषधि अभियान १२ जिल्लामा हुनेछ , किनकी ति जिल्लाहरुमा अहिले सम्म पनि हात्तीपाईलेको प्रभाव दर १ प्रतिशत भन्दा तल झरेको छैन । त्यसै गरि हात्तीपाईलेका कारणले मानिसहरुमा अन्डकोष सुन्निने , स्तन सुन्निने , खुट्टा हात्तीको जस्तो हुने , हातको पाखुरा सुन्निने जस्ता गम्भीर लक्षण देखा पर्दछन् । यसरि गम्भीर प्रभाव परेका बिरामीहरु मध्ये अन्डकोष सुन्निएका व्यक्तिहरुको लागि सरकारी अस्पतालहरुमा निशुल्क हाईड्रोसिलको अप्रेसन गरिन्छ । अन्य बिरामीहरुलाई भने घरमै कसरी स्याहार गरिनुपर्छ भन्ने कुरा सिकाउने र स्याहार किट समेत उपलब्ध गराउने गरि कार्यक्रम तय हुने कुरा स्वास्थ्य सेवा बिभाग , इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकु काठमान्डौ का VBD/NTD शाखा प्रमुख डा.प्रकाश प्रसाद शाहले जानकारी दिनु भएको छ ।

नेपालमा सन् २०१६ बाट हात्तीपाईले रोगको Morbidity mapping र Disability Prevention को काम कंचनपुर र धादिङ जिल्लाबाट शुरु भएको र हाल सम्म २५ वटा जिल्लामा सम्पन्न भैसकेको छ । चालु आर्थिक बर्षमा थप १८ वटा जिल्लामा Morbidity mapping र Disability Prevention को काम गरिने गरि कार्यक्रम तय भएको कुरा इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकु काठमाडौंका VBD/NTD शाखाका बरिष्ठ जन स्वास्थ्य अधिकृत लिला बिक्रम थापाले बताउनु भएको छ ।

Morbidity mapping र Disability Prevention सम्बन्धि नेपालगन्जमा भएको प्रमुख प्रशिक्षक प्रशिक्षण तालिम तालिम मा UKAID/ASCEND का कार्यक्रम ब्यबस्थापक प्रदिप रिमाल लगायतले सहजीकरण गरेका थिए । प्रमुख प्रशिक्षक प्रशिक्षण तालिममा सुदूरपश्चिम प्रदेश , कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका सामाजिक बिकास मन्त्रालय , स्वास्थ्य निर्देशनालयबाट सहभागिता रहेको थियो त्यसै गरि उक्त तिन वटा प्रदेशका Morbidity mapping र Disability Prevention को काम गरिने सुदूरपश्चिम प्रदेशका डडेल्धुरा , डोटी , दार्चुला, र बझांग , कर्णाली प्रदेशका रुकुम पश्चिम र बर्दिया तथा लुम्बिनी प्रदेशका प्युठान र रुकुम पुर्वका सहभागी बोलाएर कार्यक्रम सम्पन्न भएको छ ।

Budanilkantha nagarpalika notice
Tags: #government of Nepal#Health and population ministry#World health organizationCorona Virus #Covid19Dr.prakash prasad shahEpidiomologyMorbidity mapping Disability PreventionUKAID/ASCEND
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

जाडोमा छाला जोगाउन डा.विकास पैाडेलको सल्लाह #Coldseason

Next Post

के हो ड्राई निडलिंग पद्दतिको उपचार? #Dryneedling

Related articles

स्वास्थ्यका कर्मचारीको ग्रेड कार्यान्वयन गर्न सामान्य प्रशासन मन्त्रालयको निर्देशन
News

स्वास्थ्यका कर्मचारीको ग्रेड कार्यान्वयन गर्न सामान्य प्रशासन मन्त्रालयको निर्देशन

34 mins ago
471
वीर अस्पताल र ट्रमा सेन्टरमा‌ आइतबार बिदा दिने निर्णय
News

वीर अस्पताल र ट्रमा सेन्टरमा‌ आइतबार बिदा दिने निर्णय

5 hours ago
539
Teku hospital
News

टेकु अस्पतालले आइतबार ओपिडी सेवा नियमित रूपमा सञ्चालन गर्ने निर्णय

1 day ago
500
चौधरी फाउण्डेसन द्वारा स्तरोन्नति गरिएको कान्तिबाल अस्पतालमा २५ शैयाको इमर्जेन्सी
News

चौधरी फाउण्डेसन द्वारा स्तरोन्नति गरिएको कान्तिबाल अस्पतालमा २५ शैयाको इमर्जेन्सी

2 days ago
518
जनस्वास्थ्य तथा पोषणविद् महतो गाउँपालिकाको अध्यक्षमा निर्वाचित
News

जनस्वास्थ्य तथा पोषणविद् महतो गाउँपालिकाको अध्यक्षमा निर्वाचित

2 days ago
516
सामाजिक बिकास मन्त्रीज्युको स्वास्थ्य सल्लाहकारमा डा. मिश्र नियुक्त
News

सामाजिक बिकास मन्त्रीज्युको स्वास्थ्य सल्लाहकारमा डा. मिश्र नियुक्त

3 days ago
863
Next Post
के हो ड्राई निडलिंग पद्दतिको उपचार? #dryneedling

के हो ड्राई निडलिंग पद्दतिको उपचार? #Dryneedling

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Health Office Lalitpur Typhoid Vaccine noticeHealth Office Lalitpur Typhoid Vaccine notice
Health office Kathmandu message स्वास्थ्य कार्यालय काठमाण्डौ जनहितमा जारी सन्देशHealth office Kathmandu message स्वास्थ्य कार्यालय काठमाण्डौ जनहितमा जारी सन्देश
Covid Okhaldhunga health office messageCovid Okhaldhunga health office message
Sahakari vacancy KalankiSahakari vacancy Kalanki
Covid Awareness Message Bajura Health OfficeCovid Awareness Message Bajura Health Office
Health Office Myagdi Covid anurodhHealth Office Myagdi Covid anurodh
Nepal National Hospital Kathmandu NepalNepal National Hospital Kathmandu Nepal
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Bhageshwor Gaunpalika Covid public awareness messageBhageshwor Gaunpalika Covid public awareness message

HNN Podcast

Recommended

स्वास्थ्य अनुसन्धान परिषदबाट ११ बिधामा क-कसले पाए अवार्ड? (नामावली सहित)

स्वास्थ्य अनुसन्धान परिषदबाट ११ बिधामा क-कसले पाए अवार्ड ? (नामावली सहित)

1 month ago
473
धुनिबेशीमा विशेषज्ञ सेवा शुभारम्भ

धुनिबेशीमा विशेषज्ञ सेवा शुभारम्भ

3 months ago
471
कोरोना संक्रमणसंग लड्न रोग प्रतिरोधातक क्षमता कसरी बढाउने? #covid19

कोरोना संक्रमणसंग लड्न रोग प्रतिरोधातक क्षमता कसरी बढाउने ? #Covid19

2 years ago
471

Don't Miss

सामाजिक बिकास मन्त्रीज्युको स्वास्थ्य सल्लाहकारमा डा. मिश्र नियुक्त

सामाजिक बिकास मन्त्रीज्युको स्वास्थ्य सल्लाहकारमा डा. मिश्र नियुक्त

May 18, 2022
863
आयुर्वेद चिकित्सक डा. विनोद यादव वडा अध्यक्षमा निर्वाचित

आयुर्वेद चिकित्सक डा. विनोद यादव वडा अध्यक्षमा निर्वाचित

May 18, 2022
529
जनस्वास्थ्यकर्मी जोशी डिलाशैनी गाउँपालिकाको अध्यक्षमा स्वतन्त्रबाट बिजयी

जनस्वास्थ्यकर्मी जोशी डिलाशैनी गाउँपालिकाको अध्यक्षमा स्वतन्त्रबाट बिजयी

May 17, 2022
535
न्यूरो सर्जन डा. राम कुमार श्रेष्ठले गरे सगरमाथाको सफल आरोहण

न्यूरो सर्जन डा. राम कुमार श्रेष्ठले गरे सगरमाथाको सफल आरोहण

May 16, 2022
556
चितवनमा चिकित्सकहरुको बृहत भेला हुँदै

प्रजातान्त्रिक चिकित्सक संघले गर्यो सुरक्षा सम्बन्धी अध्यादेशको स्वागत

May 14, 2022
511
Health ministry

स्वास्थ्य मन्त्रालयले सन् २०३० सम्मकाे लागि रणनीति ल्याउदै

May 13, 2022
551
डा. भोला रिजाललाई ‘नइ भावी पुरस्कार’

डा. भोला रिजाललाई ‘नइ भावी पुरस्कार’

May 13, 2022
490
International nurses day

आज अन्तर्राष्ट्रिय नर्सिङ दिवस र नेपालमा नर्सिङको उचित सम्मान छैन #NursesDay

May 12, 2022
495
डा. श्रेष्ठको नेतृत्वमा नोबेल मेडिकल कलेजमा तेस्रो पटक मृगौलाको सफल प्रत्यारोपण

डा. श्रेष्ठको नेतृत्वमा नोबेल मेडिकल कलेजमा तेस्रो पटक मृगौलाको सफल प्रत्यारोपण

May 11, 2022
586
निर्वाचनको दिन अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले सवारी पास लिनु नपर्ने

निर्वाचनको दिन अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले सवारी पास लिनु नपर्ने

May 10, 2022
524
Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Publication Categories

  • Articles (74)
  • Disease (93)
  • English (36)
  • Fitness (23)
  • Health (163)
  • Lifestyle (52)
  • News (1,399)
  • Nutrition (33)
  • Research & Study (47)
  • Weight Loss (24)

Good HNN read

  • 👉 कोरोना महामारीमा संञ्चार र नेतृत्वको भूमिका #Covid19
  • 👉 Six months of #coronavirus – 10 things we know so far! #Covid19
  • 👉 मौसमी रुघाखोकीबाट बालबालिकालाई कसरी बचाउने ?
  • 👉 कोरोना संक्रमणका नयाँ र बुझ्नै पर्ने कुरा : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

Health News Nepal 2022 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Advertise
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

Health News Nepal 2022 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Sign In with Facebook
Sign In with Google
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In