काठमाडौं, २३ चैत २०७८
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा.सर्वेश शर्मालाई एघारौं तहमा बढुवा गरेको छ ।
प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. शर्मा एघारौं तहमा बढुवा भएको सूचना स्वास्थ्य मन्त्रालयले प्रकाशित गरेको हो ।
लोक सेवा आयोगको २०७८ असोज २७ सूचना अनुसार स्वास्थ्य मन्त्रालयले बढुवा समितिले चैत २१ गते बढुवाका लागि सिफारिस गरेको हो ।
हेरौंसूचनाः