आज मिति : २०७९ श्रावण २६
  • Login
Health News Nepal
5-11 Pfizer vaccination NHEICC5-11 Pfizer vaccination NHEICC
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result
Home News

नेपालमा पहिलोपटक चिकित्सा सम्बन्धि शब्दसागर सार्वजनिक

Nam Raj Bhatta by Nam Raj Bhatta
April 21, 2021
in News
A A
2
नेपालमा पहिलोपटक चिकित्सा सम्बन्धि शब्दसागर सार्वजनिक
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, ८ वैशाख २०७८

नेपालमा पहिलोपटक चिकित्सा सम्बन्धी सम्पूर्ण शब्दको परिभाषा रहेको शब्दकोष ‘चिकित्सा शब्दसागर’ सार्वजनिक भएको छ ।

बुधबार प्रज्ञा प्रतिष्ठान कमलादीमा एक समारोहमा प्रा.डा. दिब्या सिंह शाह, प्रा.डा. राजेन्द्र कोजु र डा. मोहनकृष्ण श्रेष्ठले संयुक्त रुपमा विमोचन गरेका हुन् ।

Received 531472374695252

प्रमुख अतिथी एवं त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानकी डिन प्रा. डा. दिब्या सिंह शाहले नेपाली भाषामा आएको ‘चिकित्सा शब्दसागर’ले चिकित्सा विज्ञानलाई नेपाली बुझ्न सघाउने र नेपाली भाषाका क्षेत्रमा यो नयाँ र महत्वपूर्ण उपलब्धि भएको भन्दैं उनले लेखक तथा सम्पादकलाई धन्यवाद समेत दिइन।
कार्यक्रममा काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेजका डिन प्रा.डा. राजेन्द्र कोजुले चिकित्सा विज्ञानको विद्यार्थी र अहिले चिकित्साशास्त्र अध्यापन गराउने भएकाले आफूले चिकित्सा शब्दसागरको महत्व अनुभव गर्ने धारणा व्यक्त गरे ।

अहिलेका धेरै चिकित्सक साथीहरुले अंग्रेजी भाषा नै प्रयोग गर्छन्, समाजमा चिकित्सकले जुन कुरा परिभाषित गर्न खोजिरहेको हुन्छ, त्यो कुरा सबैले बुझ्न सकेको हुँदैन,अप्ठयारो पर्छ’ उनले भने, शब्दसागरले त्यसलाई पक्कै पनि सहज बनाउनेछ ।

नेपाल स्वास्थ्य व्यवसायी परिषद्का अध्यक्ष डा. मोहनकृष्ण श्रेष्ठ परिषद्मा झण्डै डेढ लाखभन्दा बढी स्वास्थ्यकर्मी दर्ता रहेको बताउँदैं उनीहरुलाई ज्ञान हासिल गर्न यो शब्दसागर महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । स्वास्थ्यकर्मीले आफूले जानेको कुरा सर्वसाधारणलाई बुझाउनका लागि भाषागत कारणले रहेको समस्या चिकित्सा शब्द सागरले हटाउने बताए ।

नेपाल स्वास्थ्य व्यवसायी परिषदका अध्यक्ष डा. मोहन कृष्ण श्रेष्ठ ज्यू आफ्नो मन्तब्य राख्दै
नेपाल स्वास्थ्य व्यवसायी परिषदका अध्यक्ष डा. मोहन कृष्ण श्रेष्ठ ज्यू आफ्नो मन्तब्य राख्दै

कार्यक्रममा‌ आफनो मन्तब्य राख्दैं प्रा.डा. लक्ष्मणप्रसाद गौतमले नेपाली भाषाका लागि चिकित्सा शब्दसागर महत्वपूर्ण उपलब्धि भएको बताए ।‌डा. गौतमका अनुसार यो चिकित्सा शब्दसागर जंगल फडानी गरेर बाटो बनाउने कामजस्तै गाह्रो हो ।

यो नेपाली भाषा र बाङमयका लागि महत्वपूर्ण उपलब्धि हो ।’ उनले केही कमी कमजोरी भएपछि यसले नेपाली चिकित्सा विज्ञान र नेपाली भाषाको क्षेत्रमा महत्वपूर्ण योगदान दिने बताए । ८ वर्ष लगाएर तयार पारिएको ‘चिकित्सा शब्दसागर’ १९२० पेजको रहेको छ । उक्त शब्दसागर शब्दार्थ प्रकाशनबाट प्रकाशित गरेको हो । विनयकुमार शर्मा नेपाल, प्रकाशमणि दाहाल, डा. कमल लम्साल र डा. विपिन नेपालको उक्त चिकित्सा शब्दसागरमा चिकित्सा, नर्सिङ र एलाइड हेल्थसँग सम्बन्धित ५० हजारभन्दा बढी शब्दहरु छन् । उक्त शब्दकोषमा अंग्रेजी र नेपाली भाषामा छ ।

Tags: Corona Virus #Covid19Dictionary of MedicalDr. Mohan Krishna ShresthaDr.Bipin Nepal
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

असार सम्म थप‌ ३ लाख जनामा कोरोना संक्रमण हुने प्रक्षेपण

Next Post

नेपालमा देखिन थाल्याे रेम्डेसिभिर, खोप र अक्सिजनको अभाव

Related articles

स्वास्थ्य राज्यमन्त्री र विश्वस्वास्थ्य संगठन नेपालका प्रमुखविच भेटवार्ता
News

स्वास्थ्य राज्यमन्त्री र विश्वस्वास्थ्य संगठन नेपालका प्रमुखविच भेटवार्ता

1 day ago
542
Bheri hospital
News

भेरी अस्पतालमा निःशुल्क उपचारका लागि सिफारिस नचाहिने

1 day ago
477
सामाजिक विकास मन्त्री बोहराको पहलमा ४० वर्षपछि सेती अस्पतालको स्तरोन्नति
News

सामाजिक विकास मन्त्री बोहराको पहलमा ४० वर्षपछि सेती अस्पतालको स्तरोन्नति

2 days ago
500
सारथीद्वारा स्वास्थ्य अभिमुखिकरण तथा नि:शुल्क दन्त स्वास्थ शिविर
News

सारथीद्वारा स्वास्थ्य अभिमुखिकरण तथा नि:शुल्क दन्त स्वास्थ शिविर

4 days ago
502
ग्रीन लाईफ पोलिक्लिनिकले गरेको निशुल्क स्वास्थ्य शिविरबाट ५८ जना लाभान्वित
News

ग्रीन लाईफ पोलिक्लिनिकले गरेको निशुल्क स्वास्थ्य शिविरबाट ५८ जना लाभान्वित

5 days ago
535
सोसाइटी अफ अटोल्याङग्रोलोजिष्ट नेपालको अध्यक्षमा डा. दिपेन्द्र श्रेष्ठ निर्वाचित
News

सोसाइटी अफ अटोल्याङग्रोलोजिष्ट नेपालको अध्यक्षमा डा. दिपेन्द्र श्रेष्ठ निर्वाचित

5 days ago
532
Next Post
Ministry of health and population nepal

नेपालमा देखिन थाल्याे रेम्डेसिभिर, खोप र अक्सिजनको अभाव

Comments 2

  1. Pingback: कोरोना प्रभावित जिल्लामा संकटकाल घोषणा गर्न चिकित्सक‌ संघको आग्रह • Health News Nepal
  2. Pingback: वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा  • Health News Nepal

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Recommended

सेती अस्पतालबाट पाँचौ कोरोना सन्क्रमित महिला डिस्चार्ज #covid19

सेती अस्पतालबाट पाँचौ कोरोना सन्क्रमित महिला डिस्चार्ज #Covid19

2 years ago
471
पछिल्लो चौबीस घण्टामा : ६२६ संक्रमित डिस्चार्ज हुँदा १३९ जनामा कोरोना संक्रमित #covid19

एकैदिन ३११ जनामा कोरोना संक्रमण , कुल संक्रमितको संख्या १९ हजार नाघ्यो #Covid19

2 years ago
471
धनगढीमा प्रहरी अस्पताल खुल्यो सोमबार बाटै सर्वसाधारणले पनि सेवा पाउने गरी शुरु

धनगढीमा प्रहरी अस्पताल खुल्यो सोमबार बाटै सर्वसाधारणले पनि सेवा पाउने गरी शुरु

1 week ago
504

Don't Miss

सोसाइटी अफ अटोल्याङग्रोलोजिष्ट नेपालको अध्यक्षमा डा. दिपेन्द्र श्रेष्ठ निर्वाचित

सोसाइटी अफ अटोल्याङग्रोलोजिष्ट नेपालको अध्यक्षमा डा. दिपेन्द्र श्रेष्ठ निर्वाचित

August 6, 2022
532
अल्फा हेल्थ केयर र माछापुच्छ्रे बैंक बीच उपचारमा छुट सम्बन्धी सम्झौता

अल्फा हेल्थ केयर र माछापुच्छ्रे बैंक बीच उपचारमा छुट सम्बन्धी सम्झौता

August 6, 2022
497
लुम्बिनी प्रादेशिक अस्पतालबाट एक वर्षमा १३ हजार महिलाले लिए प्रस्तुति सेवा

लुम्बिनी प्रादेशिक अस्पतालबाट एक वर्षमा १३ हजार महिलाले लिए प्रस्तुति सेवा

August 5, 2022
480
दर्ता नगरेको व्यक्तिले भ्रामक प्रचार गरेको भन्दै आयुर्वेद चिकित्सा परिषद्को गम्भीर ध्यानाकर्षण

दर्ता नगरेको व्यक्तिले भ्रामक प्रचार गरेको भन्दै आयुर्वेद चिकित्सा परिषद्को गम्भीर ध्यानाकर्षण

August 4, 2022
532
नेपाल औषधि लिमिटेडको अध्यक्षमा न्यौपाने सिफारिस

नेपाल औषधि लिमिटेडको अध्यक्षमा न्यौपाने सिफारिस

August 4, 2022
520
सुदुरपश्चिमको नवजीवन अस्पतालमा निजि क्षेत्रबाट पहिलो पटक डायलासिस सेवा सुरु

सुदुरपश्चिमको नवजीवन अस्पतालमा निजि क्षेत्रबाट पहिलो पटक डायलासिस सेवा सुरु

August 3, 2022
652
धनगढीमा प्रहरी अस्पताल खुल्यो सोमबार बाटै सर्वसाधारणले पनि सेवा पाउने गरी शुरु

धनगढीमा प्रहरी अस्पताल खुल्यो सोमबार बाटै सर्वसाधारणले पनि सेवा पाउने गरी शुरु

August 1, 2022
504
Breast feeding positions

स्तनपान सम्बन्धमा जान्नै पर्ने ४ कुराहरु #Breastfeeding

August 1, 2022
512
कानुनविपरित सुर्ती उद्योगहरुले धमाधम सुर्तीजन्य पदार्थको प्रचार गर्दै

कानुनविपरित सुर्ती उद्योगहरुले धमाधम सुर्तीजन्य पदार्थको प्रचार गर्दै

July 31, 2022
487
Ministry of health and population nepal

सरकारले तोक्यो यी चार अस्पतालमा एसिड पीडितको लागि नि:शुल्क उपचार

July 31, 2022
485
Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Publication Categories

  • Articles (79)
  • Disease (95)
  • English (38)
  • Fitness (23)
  • Health (169)
  • Lifestyle (53)
  • News (1,525)
  • Nutrition (35)
  • Research & Study (48)
  • Weight Loss (24)

Good HNN read

  • 👉 कोरोना महामारीमा संञ्चार र नेतृत्वको भूमिका #Covid19
  • 👉 Six months of #coronavirus – 10 things we know so far! #Covid19
  • 👉 मौसमी रुघाखोकीबाट बालबालिकालाई कसरी बचाउने ?
  • 👉 कोरोना संक्रमणका नयाँ र बुझ्नै पर्ने कुरा : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

Health News Nepal 2022 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

Health News Nepal 2022 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Sign In with Facebook
Sign In with Google
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
 

Loading Comments...