आज मिति : २०७९ चैत्र ७
  • Login
Health News Nepal
Kailali Hospital Dhangadhi
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result

चिकित्सक संघको निर्वाचन : तेस्रो दिन १०६८ मत खस्यो #NmaElection2079

Nam Raj Bhatta by Nam Raj Bhatta
February 4, 2023
in News
A A
0
चिकित्सक संघको निर्वाचन : तेस्रो दिन १०६८ मत खस्यो #nmaelection2079
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, २१ माघ २०७९

नेपाल चिकित्सक संघको काठमाडौं उपत्यकामा भएको निर्वाचनको तेस्रो दिन १०६८ मत खसेको छ।

काठमाडौं उपत्यकामा बिहान १० देखि ५ बजेसम्म भएको संघको निर्वाचनमा १०६८ जनाले नयाँ नेतृत्वका लागि मतदान गरेका हुन्। पहिलो दिन हिजो ५८९ जनाले, दोस्रो दिन ९८५ र तेस्रो दिन १०६९ जना गरी जम्मा २६४३ जनाले मतदान गरेका थिए।

काठमाडौं उपत्यकामा बिहीबारदेखि सुरु भएको संघको निर्वाचन शनिबार सकिएको छ। यसअघि माघ ६ र ७ गते काठमाडौं उपत्यका बाहिर निर्वाचन भएको थियो। १६ वटा निर्वाचन केन्द्रमा भएको चुनावमा कुल ३ हजार ६५० मत खसेको थियो।

काठमाडौं उपत्यकामा बिगतको निर्वाचन भन्दा ६६० भोट कम खसेको छ भने काठमाडौं उपत्यका बाहिर ७९९ मत बढी खसेको चिकित्सक संघले जानकारी दिनुभयो।

अघिल्लो निर्वाचनमा ६ हजार १५३ जनाले मत दिएका थिए भने यस पटकको चुनावमा ६ हजार २९२ जनाको मत खसेको छ जुन अघिल्लो चुनाब भन्दा १३९ मत बढी हो।

अध्यक्षमा तीन समूहले प्यानल बनाई चुनावी मैदानमा उत्रिएका छन्। अध्यक्षमा डा. अनिलविक्रम कार्कीको लोकतान्त्रिक, डा. सन्तोष पौडेलको प्रगतिशील र डा. शिवजी सिलवालको स्वतन्त्र प्यानल बनाई चुनावी प्रतिस्पर्धा रहेका थिए।

निर्वाचनमा कूल १२ हजार आठ सय ३४ जना छन्। जसमध्ये ६२९२ जनाले मतदान गरेका छन्। आज मतदान सकिएसँगै भोलि देखि भोट गणना हुने चिकित्सक संघले जनाएको छ।

Tags: #government of Nepal#Health and population ministry#Nepal medical associationCorona Virus #Covid19Nma Election 2023
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

डा. त्रिभुवन झाको नेतृत्वमा मुहार फेरिदै चौतारा अस्पताल #ChautaraHospital

Next Post

जनताले महसुस गर्नेगरी स्वास्थ्य क्षेत्रमा सुधार हुनेछ : मन्त्री गिरी

Related articles

स्वास्थ्यकर्मी जनमत संघको केन्द्रीय अध्यक्षमा डा. सि के सिंह चयन
News

स्वास्थ्यकर्मी जनमत संघको केन्द्रीय अध्यक्षमा डा. सि के सिंह चयन

2 days ago
471
नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ (nmsra) को केन्द्रीय अध्यक्षमा मण्डल
News

नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ (NMSRA) को केन्द्रीय अध्यक्षमा मण्डल

2 days ago
471
औषधि तथा बिक्री प्रतिनिधि संघको २८ औं महाधिवेशन चितवनमा हुने
News

औषधि तथा बिक्री प्रतिनिधि संघको २८ औं महाधिवेशन चितवनमा हुने

5 days ago
471
सरकारी चिकित्सक संघ बागमती प्रदेशमा डा. झा को अध्यक्षतामा पुनर्गठन
News

सरकारी चिकित्सक संघ बागमती प्रदेशमा डा. झा को अध्यक्षतामा पुनर्गठन

2 weeks ago
471
टिकापुर अस्पतालमा ‘जिन एक्सपर्ट मेसिन’ बिग्रिदा क्षयरोगका बिरामीलाई समस्या
News

टिकापुर आँखा अस्पताललाई पूर्वाधारको अभाव #TikapurHospital

2 weeks ago
471
नेविसंघ केन्द्रीय आयुर्वेद विद्यापीठ ईकाईद्वारा विद्यापीठमा सेनिटरी प्याड बक्स् स्थापित
News

नेविसंघ केन्द्रीय आयुर्वेद विद्यापीठ ईकाईद्वारा विद्यापीठमा सेनिटरी प्याड बक्स् स्थापित

3 weeks ago
471
Next Post
जनताले महसुस गर्नेगरी स्वास्थ्य क्षेत्रमा सुधार हुनेछ : मन्त्री गिरी

जनताले महसुस गर्नेगरी स्वास्थ्य क्षेत्रमा सुधार हुनेछ : मन्त्री गिरी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

स्वास्थ्य सूचनाहरु 👇

Krishnapur Nagarpalika Bipanna Nagarik Upachar Kosh Notice
Godawari Municipality Kailali Health Offering
Dadura awareness message Sudurpaschim
Patan Municipality Baitadi 8 disease notice
Kageshwori Manohara Municipality Office Covid Awareness Message
जाडोमा आगो ताप्दा वा हिटर बाल्दा अपनाउनु पर्ने साबधानीहरु
जाडोमा आगो ताप्दा वा हिटर बाल्दा अपनाउनु पर्ने साबधानीहरु
Blood Glucose Monitoring device at Sudeep International
Blood glucose monitoring device at sudeep international

सूचनाहरु

Sudurpaschim pradesh health promotion center fire awareness message
Parashuram Nagarpalika Suchana
Pauwadungma Rural Municipality 8 Kada Rog Sifaris Notice
National Trauma Centre KathmanduNational Trauma Centre Kathmandu
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Connect With Us

Popular News

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In