• Login
Health News Nepal
Star Hospital Sanepa Services
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result
Home News

दाङमा डाक्टर लगायत अन्य निकाय द्वारा ७५ हजार बराबरको खाद्यान्न हस्तान्तरण

HNN Staff by HNN Staff
April 4, 2020
in News
A A
0
Covid Rahat Bitaran Dang
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

दाङ ,चैत २२

दाङको नाका क्षेत्रमा बसोवास गर्ने नागरिकलाई राहात वितरण गर्न आयुर्वेद चिकित्सक लगायत अन्य सरोकारवालाहरु मिलेर राजपुर गाउँपालिकालाई ७५ हजार बरावरको खाद्यान्न हस्तान्तरण गरिएको छ ।

दाङका प्रदेश सभा सदस्य रेवतीरमण शर्माले राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसी र उपाध्यक्ष धनपती यादवलाई खाद्यान्न हस्तान्तरण गरे ।

नेपाल आयुर्वेद औषधी व्यवसायी संघले नाका क्षेत्रमा बसोवास गर्ने गरिब, विपन्न नागरिकलाई छाक जुटाउन खाद्यान्न सहयोग गरेको हो । तीस बोरा चामल, एक बोरा दाल, तीन कार्टुन तेल, पाँच बोरा सोयाविन लगायत एक बोरा नुन राहत स्वरुप दिइएको छ।

के हो चीन मोडल ? के हो दक्षिण कोरियाली मोडल ? #covid19

उक्त राहात हस्तान्तरणपछि आयोजीत संक्षिप्त कार्यक्रमलाई सम्वोधन गर्दै प्रदेश सभा सदस्य रेवतीरमण शर्माले वास्तविक श्रमिक तथा विपन्न वर्गको पहिचान गरेर खाद्यान्‍न पुर्‍याउन एकद्धार प्रणाली अपनाउन अपिल गरे।

नेपाल आयुर्वेद औषधी व्यवसायी संघका जिल्ला अध्यक्ष प्रकाश अधिकारी, प्रदेश अध्यक्ष देवु बस्नेतले खाद्यान्न राहतमा सघाउनु भएको थियो।

नेपालमा कोरोना भाइरसको संक्रमण फैलन सक्ने सम्भावना रहेको भन्दै सावधानी अपनाउदै कोही पनि व्यक्ति भोक भोकै वस्नुपर्ने अवस्था आउन नदिन वास्तविक विपन्न तथा श्रमिकको पहिचान गरेर राहात वितरणलाई अघि बढाउन र अझ आवश्यक परे थप औषधि तथा  खाद्यान्न बितरण गर्ने दाङका आयुर्वेद चिकित्सक डा.कैलाश न्यौपानेले बताउनुभयो ।

कोरोना भाइरसको संक्रमण फैलने हो की भन्ने त्रास भइरहेको छ भने अर्को तर्फ काम गरेर साँझ विहान छाक कसरी जुटाउने भन्ने चिन्तितमा त्यस नाकामा बसोबास गर्ने पीडित हरुको आफ्नै पीडा रहेको थियो छ।


>> कोरोनाबारे सम्पूर्ण कभरेज यँहा पढ्नुहोस्
Tags: AyurvedaCorona Virus #Covid19
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

के हो चीन मोडल ? के हो दक्षिण कोरियाली मोडल ? #covid19

Next Post

भेटेरिनरी प्रयोगशालामा कोभिड-१९ को नमूना परिक्षण शुरु

Related articles

वाइल्ड र भेरिएन्ट प्रकारको कोरोना महामारी नियन्त्रणका पाँच उपायहरु
News

वाइल्ड र भेरिएन्ट प्रकारको कोरोना महामारी नियन्त्रणका पाँच उपायहरु

1 hour ago
479
सुर्य नेपालले दिन लागेको ५ करोड सहयोग डा. कोइराला द्वारा अस्वीकार
News

सुर्य नेपालले दिन लागेको ५ करोड सहयोग डा. कोइराला द्वारा अस्वीकार

2 hours ago
604
प्लाज्मा गरेका डाक्टरलाई २ पटक भ्याक्सिन लगाउदा पनि कोरोना पोजिटिभ
News

प्लाज्मा गरेका डाक्टरलाई २ पटक भ्याक्सिन लगाउदा पनि कोरोना पोजिटिभ

6 hours ago
559
सुदुरपश्चिम प्रदेशमा कोरोना नियन्त्रणका लागि तयारी अवस्थामा रहन मुख्यमन्त्री भट्टको निर्देशन
News

सुदुरपश्चिम प्रदेशमा कोरोना नियन्त्रणका लागि तयारी अवस्थामा रहन मुख्यमन्त्री भट्टको निर्देशन

6 hours ago
478
धादिङ अस्पतालमा एक साताभित्र भेन्टिलेटर र आइसियु सेवा शुरु हुँदै
News

धादिङ अस्पतालमा एक साताभित्र भेन्टिलेटर र आइसियु सेवा शुरु हुँदै

1 day ago
543
बैतडीका १० ओटै स्थानीय तह पूर्ण खोप सुनिश्चित घोषणा
News

बैतडीका १० ओटै स्थानीय तह पूर्ण खोप सुनिश्चित घोषणा

1 day ago
478
Next Post
National Birds Disease Research Laboratory Nepal

भेटेरिनरी प्रयोगशालामा कोभिड-१९ को नमूना परिक्षण शुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

HNN Podcast

Info from Teku Hospital (Shukraraaj Tropical & Infectious Disease Hospital)Info from Teku Hospital (Shukraraaj Tropical & Infectious Disease Hospital)
Free HIV Testing by AIDS Healthcare Foundation NepalFree HIV Testing by AIDS Healthcare Foundation Nepal
Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233

Recommended

गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

11 months ago
511
Dr.samir Kumar Adhikari

एकाबिहानै थपिए ३० जना कोरोना पोजेटिभ , सन्क्रमितको संख्या ४८७ पुग्यो #Covid19

11 months ago
471
उदयपुरमा ८ जनामा कोरोनाको आसकां, थप परिक्षण गर्न बिपि धरानमा#Covid19

अमेरिकामा कोरोना बाट मृत्यु हुनेको संख्या ५० हजार नाघ्यो #Covid19

12 months ago
471

Don't Miss

बैतडीका १० ओटै स्थानीय तह पूर्ण खोप सुनिश्चित घोषणा

बैतडीका १० ओटै स्थानीय तह पूर्ण खोप सुनिश्चित घोषणा

April 22, 2021
478
Ministry of Health and Population Nepal

नेपालमा देखिन थाल्याे रेम्डेसिभिर, खोप र अक्सिजनको अभाव

April 22, 2021
536
नेपालमा पहिलोपटक चिकित्सा सम्बन्धि शब्दसागर सार्वजनिक

नेपालमा पहिलोपटक चिकित्सा सम्बन्धि शब्दसागर सार्वजनिक

April 21, 2021
842
Ministry of Health and Population Nepal

असार सम्म थप‌ ३ लाख जनामा कोरोना संक्रमण हुने प्रक्षेपण

April 21, 2021
507
Bir Hospital

वीर अस्पतालमा कमर्चारी युनियनको पुनर्गठन अध्यक्षमा डा. प्रकाश थापा 

April 20, 2021
581
लापरबाही बढ्दै गए लकडाउन अवश्य हुन्छ।

लापरबाही बढ्दै गए लकडाउन अवश्य हुन्छ।

April 20, 2021
632
Nepal Airlines flight

विदेशबाट आउनेले अब १० दिन अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने

April 19, 2021
817
कोरोनाका कारण शहरी क्षेत्रका विद्यालय बन्द गर्ने मन्त्रीपरिषदको निर्णय

कोरोनाका कारण शहरी क्षेत्रका विद्यालय बन्द गर्ने मन्त्रीपरिषदको निर्णय

April 19, 2021
542
चिरायू हस्पिटलमा अब हेमोडाइलासिस र न्युरोसाइन्स विभाग सेवा शुरु

चिरायू हस्पिटलमा अब हेमोडाइलासिस र न्युरोसाइन्स विभाग सेवा शुरु

April 18, 2021
1.2k
युरोलोजिकल सर्जन एसोसिएसनको नयाँ कार्यसमिति अध्यक्षमा डा. उत्तम शर्मा निर्वाचित

युरोलोजिकल सर्जन एसोसिएसनको नयाँ कार्यसमिति अध्यक्षमा डा. उत्तम शर्मा निर्वाचित

April 18, 2021
684
Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023
Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

Publication Categories

  • Articles (41)
  • Disease (84)
  • English (26)
  • Fitness (23)
  • Health (138)
  • Lifestyle (50)
  • News (1,022)
  • Nutrition (30)
  • Research & Study (39)
  • Weight Loss (21)

Good HNN read

  • 👉 कोरोना महामारीमा संञ्चार र नेतृत्वको भूमिका #Covid19
  • 👉 Six months of #coronavirus – 10 things we know so far! #Covid19
  • 👉 मौसमी रुघाखोकीबाट बालबालिकालाई कसरी बचाउने ?
  • 👉 कोरोना संक्रमणका नयाँ र बुझ्नै पर्ने कुरा : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
  • Advertise
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Sign In with Facebook
Sign In with Google
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Sign Up with Facebook
Sign Up with Google
OR

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In