Nabil Bank Dhukka Khata Awareness Message
आज मिति : २०८२ असार १२
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रद्वारा कोभिड १९ सम्बन्धि CICT बारे प्रशिक्षक प्रशिक्षण तालीम

HNN Staff by HNN Staff
July 9, 2020
in News
A A
0
राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रद्वारा कोभिड १९ सम्बन्धि CICT बारे प्रशिक्षक प्रशिक्षण तालीम
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

 काठमाडौं , २५ असार

राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले कोभिड १९ सम्बन्धि प्रशिक्षक प्रशिक्षण तालीम कार्यक्रम सुरु गरेको छ। राष्ट्रिय स्वास्थ्य तालीम केन्द्रका निर्देशक डा.यदु चन्द्र घिमिरेको अध्यक्षता थियो भने डा.ईश्वर प्रसाद उपाध्याय र यस केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत थलिन्द्र पंगेनीले कार्यक्रम संचालन गरेको थिए । यूनिसेफको सहयोगमा कार्यक्रम संचालन भएको थियो।

received 587487045494254 received 582610159069726 received 3666724970010033

कन्सलटेन्ट यूनिसेफबाट परशुराम श्रेष्ठले कन्ट्याक्ट् ट्रेसिङ् अन्तर्वार्ता बिधिगत प्रक्रियाबारे तालिममा उपस्थितिहरु स्वास्थ्यकर्मीहरुलाई प्रकाश पार्नु भएको थियो। कोरोनाबाट संक्रमण भएको संख्याहरु बारे सबै स्वास्थ्यकर्मीहरुलाई जानकारी हुनुपर्छ भन्ने बताए । MToT on case investigation and contact tracing मा ४ ओटा जिल्लाका ७२ जना स्वास्थ्यकर्मीको सहभागिता रहेको कार्यक्रमका संचालक थलिन्द्र पंगेनीले बताउनु भयो ।

राष्ट्रिय स्वास्थ्य तालिम केन्दका निर्देशक डा. यदु चन्द्र घिमिरेले यो सम्बन्धि तालिमले कोरोना संक्रमण बढ्दै गइरहेको अवस्थामा critical care सम्बन्धि बैज्ञानिक तरिकाले संक्रमणको पहिचान गरि स्थानीय तहमा तालीम गराएर एकरुपता गराउनु पर्नेमा तालिम केन्द्रले जोड दिनुपर्ने बताउनु भयो।

received 941555489591795

डा.घिमिरेका अनुसार यो कोरोना संक्रमणको बेला दक्ष प्राबिधिक समुह द्वारा कार्यक्रम गरिएको बताए। त्यसै गरेर कार्यक्रममा गाउँपालिका , नगरपालिका र महानगर पालिका लागेर ५ टिम बनाएको थियो । जसमा कोभिड केहो ? कसरी कोरोना बाट बच्ने? र कोरोना संक्रमण भएमा केके लक्षणहरु देखापर्छन जस्ता बिषयहरुमा छलफल भएको थियो। स्वास्थ्यकर्मीहरुले कोरोनाको समयमा यसरी हामी काम गरिराखेका छौँ भनेर आफ्नो प्रस्तुतीकरण गर्नु भएको थियो ।

टेकु अस्पतालको हलमा भइरहेको क्रीटिकल केयर सम्बन्धि तालिम  असार २४,२५ र २६ गरि ३ दिन सम्म चलिरहेको छ ।

received 2413523215606808 scaled 1 1

राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रका वरिष्ठ जनस्वास्थ्य प्रशासक राजकुमार पोखरेलका अनुसार यस स्वास्थ्य तालिम केन्द्रले अहिले कोभिड १९ लाई लक्षित गरेर त्यसको तयारी र हेल्थ केयर ब्यबस्थापन सम्बन्धि क्रीटिकल सम्बन्धि तालीम भइरहेको बताए। यो कार्यक्रम चौथो पटक भइरहेको छ। जसमा तीन चोटि राष्ट्रिय ट्रमा सेन्टरमा २ समूहमा बिभाजन गरेर  भैसकेको थियो।

received 1152900658424728 scaled 1 1

क्रीटिकल केयरको मुख्य काम भनेको कोरोना पोजेटिभको संख्या बढ्दै गैराखेको अवस्थालाई अस्पतालहरुमा क्रीटिकल केयर सहितको उपचारको माग बढी रहेको अवस्थालाई यसको आवस्यकता अझै रहेको हुँदा राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले यस सम्बन्धि तालिम गरेको पोखरेलले बताए ।  यो तालिम खास गरि कोभिडको सन्दर्भमा स्वास्थ्यकर्मीहरुलाई कसरी पिपिइ लगाउने , यसको ब्यबस्थापन कसरी गर्ने र संक्रमण रोकथाम कसरी गर्न सकिन्छ भनेर तालिम भइरहेको पोखरेलले बताउनु भयो।

received 793461937853173 scaled 1 1

अहिलेसम्म यो नेपालमा पहिलो मोडेलको रुपमा भइरहेको छ। यसपछि दोस्रो मोडेलमा कोभिड १९ बाट सिरियस बिरामीलाई भेन्टिलेटरमा राख्नुपर्छ । भेन्टिलेटरमा बिरामी राख्दा पनि कतिपय स्वास्थ्यकर्मीहरुले चलाउन नजानेको अवस्था छ। Critical care मा काम गर्ने चिकित्सकहरुलाई मात्रै भेन्टिलेटर चलाउन आउँछ । त्यसैले अन्य स्वास्थ्यकर्मीहरुको लागि यो तालिम बाट सजिलो हुनेछ । यसमा नर्स डाक्टर लागेर ६३ जनाले तालिम लिइराख्नु भएको छ।

यो सैद्धान्तिक भन्दा प्रयोगात्मक बढी भइरहेको छ। अहिले आएर यो तालिमको माग धेरै  हुँदै आएको छ। अब यो कार्यक्रम काठमाडौं उपत्यकामा मात्रै चलाएर हुँदैन , उपत्यकाका बाहिर पनि तालिम दिनुपर्छ किनभने बाहिर पनि कोभिड सम्बन्धि उत्तिकै केश रहेको छ। हामीले तत्काल अगामीको योजनामा हेटौंडा , भरतपुर , कोशी अस्पताल , नारायणी र जनकपुर अस्पतालमा यस्तो तालिम साउनमा गर्ने योजना रहेको राज कुमार पोखरेलले बताए।

यो तालिम कोभिडको लागि मात्रै नभएर अन्य रोगीको लागी पनि सजिलो हुन्छ । यसमा बिशेष गरेर अस्पतालका क्रीटिकल केयर प्रोफेशनलले एनेस्थेसिया फिजिसियन गरिरहेकालाई यो तालिम दिइएकोमा नर्सको लागि पनि उत्तिकै उपयुक्त हुन्छ। यस तालिममा वीर अस्पताल ,  हेटौंडा अस्पताल , भरतपुर अस्पताल र भक्तपुर अस्पतालबाट चिकित्सकहरु तालिममा सहभागी भएका छ्न।

Tags: # PCR machine#Health and population ministryCorona Virus #Covid19NPHL
Nisarga hospital Dhangadhi
Previous Post

पछिल्लो २४ घण्टामा संक्रमितको संख्या भन्दा डिस्चार्ज हुनेको संख्या बढी #Covid19

Next Post

गैर–प्रयोगशालाकर्मीलाई काममा लगाएको भन्दै मेलानको ध्यानाकर्षण

Related articles

विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा फिजियोथेरापी सेवा विस्तार
News

बिपी कोइराला क्यान्सर अस्पतालमा बिरामीका लागि ‘हटलाइन’ सेवा सुरु

3 hours ago
776
नेपाल भेटेरिनरी एशोसिएसनको ५८औं स्थापना दिवस देशव्यापी रूपमा सम्पन्न
News

नेपाल भेटेरिनरी एशोसिएसनको ५८औं स्थापना दिवस देशव्यापी रूपमा सम्पन्न

3 hours ago
781
दैलेख जिल्ला अस्पतालमा पहिलोपटक फिजिसियन डाक्टरबाट सेवा शुरु
News

दैलेख जिल्ला अस्पतालमा पहिलोपटक फिजिसियन डाक्टरबाट सेवा शुरु

5 hours ago
838
बाढी पहिरोद्वारा निम्त्याइएका रोगहरु तथा उपचार : जीवन क्षतिबाट जोगाउन सरल नियमहरु
News

बाढी पहिरोद्वारा निम्त्याइएका रोगहरु तथा उपचार : जीवन क्षतिबाट जोगाउन सरल नियमहरु

14 hours ago
781
मुगुमा चिकित्सकविहीन भएपछि प्रतिष्ठान जुम्लाले पठायो विशेषज्ञ डाक्टर
News

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १४ जनाको आवेदन

1 day ago
820
भक्तपुर अस्पतालमा आङ खसेका महिलाको निःशुल्क शल्यक्रिया
News

भक्तपुर अस्पतालमा आङ खसेका महिलाको निःशुल्क शल्यक्रिया

1 day ago
806
Next Post
गैर–प्रयोगशालाकर्मीलाई काममा लगाएको भन्दै मेलानको ध्यानाकर्षण

गैर–प्रयोगशालाकर्मीलाई काममा लगाएको भन्दै मेलानको ध्यानाकर्षण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

Connect With Us

CATEGORIES

  • Articles (127)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (58)
  • News (3,099)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...