Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ जेष्ठ २२
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रद्वारा कोभिड १९ सम्बन्धि CICT बारे प्रशिक्षक प्रशिक्षण तालीम

HNN Staff by HNN Staff
July 9, 2020
in News
Reading Time: 2 mins read
A A
0
राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रद्वारा कोभिड १९ सम्बन्धि CICT बारे प्रशिक्षक प्रशिक्षण तालीम
588
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

 काठमाडौं , २५ असार

राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले कोभिड १९ सम्बन्धि प्रशिक्षक प्रशिक्षण तालीम कार्यक्रम सुरु गरेको छ। राष्ट्रिय स्वास्थ्य तालीम केन्द्रका निर्देशक डा.यदु चन्द्र घिमिरेको अध्यक्षता थियो भने डा.ईश्वर प्रसाद उपाध्याय र यस केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत थलिन्द्र पंगेनीले कार्यक्रम संचालन गरेको थिए । यूनिसेफको सहयोगमा कार्यक्रम संचालन भएको थियो।

received 587487045494254 received 582610159069726 received 3666724970010033

कन्सलटेन्ट यूनिसेफबाट परशुराम श्रेष्ठले कन्ट्याक्ट् ट्रेसिङ् अन्तर्वार्ता बिधिगत प्रक्रियाबारे तालिममा उपस्थितिहरु स्वास्थ्यकर्मीहरुलाई प्रकाश पार्नु भएको थियो। कोरोनाबाट संक्रमण भएको संख्याहरु बारे सबै स्वास्थ्यकर्मीहरुलाई जानकारी हुनुपर्छ भन्ने बताए । MToT on case investigation and contact tracing मा ४ ओटा जिल्लाका ७२ जना स्वास्थ्यकर्मीको सहभागिता रहेको कार्यक्रमका संचालक थलिन्द्र पंगेनीले बताउनु भयो ।

राष्ट्रिय स्वास्थ्य तालिम केन्दका निर्देशक डा. यदु चन्द्र घिमिरेले यो सम्बन्धि तालिमले कोरोना संक्रमण बढ्दै गइरहेको अवस्थामा critical care सम्बन्धि बैज्ञानिक तरिकाले संक्रमणको पहिचान गरि स्थानीय तहमा तालीम गराएर एकरुपता गराउनु पर्नेमा तालिम केन्द्रले जोड दिनुपर्ने बताउनु भयो।

received 941555489591795

डा.घिमिरेका अनुसार यो कोरोना संक्रमणको बेला दक्ष प्राबिधिक समुह द्वारा कार्यक्रम गरिएको बताए। त्यसै गरेर कार्यक्रममा गाउँपालिका , नगरपालिका र महानगर पालिका लागेर ५ टिम बनाएको थियो । जसमा कोभिड केहो ? कसरी कोरोना बाट बच्ने? र कोरोना संक्रमण भएमा केके लक्षणहरु देखापर्छन जस्ता बिषयहरुमा छलफल भएको थियो। स्वास्थ्यकर्मीहरुले कोरोनाको समयमा यसरी हामी काम गरिराखेका छौँ भनेर आफ्नो प्रस्तुतीकरण गर्नु भएको थियो ।

टेकु अस्पतालको हलमा भइरहेको क्रीटिकल केयर सम्बन्धि तालिम  असार २४,२५ र २६ गरि ३ दिन सम्म चलिरहेको छ ।

received 2413523215606808 scaled 1 1

राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रका वरिष्ठ जनस्वास्थ्य प्रशासक राजकुमार पोखरेलका अनुसार यस स्वास्थ्य तालिम केन्द्रले अहिले कोभिड १९ लाई लक्षित गरेर त्यसको तयारी र हेल्थ केयर ब्यबस्थापन सम्बन्धि क्रीटिकल सम्बन्धि तालीम भइरहेको बताए। यो कार्यक्रम चौथो पटक भइरहेको छ। जसमा तीन चोटि राष्ट्रिय ट्रमा सेन्टरमा २ समूहमा बिभाजन गरेर  भैसकेको थियो।

received 1152900658424728 scaled 1 1

क्रीटिकल केयरको मुख्य काम भनेको कोरोना पोजेटिभको संख्या बढ्दै गैराखेको अवस्थालाई अस्पतालहरुमा क्रीटिकल केयर सहितको उपचारको माग बढी रहेको अवस्थालाई यसको आवस्यकता अझै रहेको हुँदा राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले यस सम्बन्धि तालिम गरेको पोखरेलले बताए ।  यो तालिम खास गरि कोभिडको सन्दर्भमा स्वास्थ्यकर्मीहरुलाई कसरी पिपिइ लगाउने , यसको ब्यबस्थापन कसरी गर्ने र संक्रमण रोकथाम कसरी गर्न सकिन्छ भनेर तालिम भइरहेको पोखरेलले बताउनु भयो।

received 793461937853173 scaled 1 1

अहिलेसम्म यो नेपालमा पहिलो मोडेलको रुपमा भइरहेको छ। यसपछि दोस्रो मोडेलमा कोभिड १९ बाट सिरियस बिरामीलाई भेन्टिलेटरमा राख्नुपर्छ । भेन्टिलेटरमा बिरामी राख्दा पनि कतिपय स्वास्थ्यकर्मीहरुले चलाउन नजानेको अवस्था छ। Critical care मा काम गर्ने चिकित्सकहरुलाई मात्रै भेन्टिलेटर चलाउन आउँछ । त्यसैले अन्य स्वास्थ्यकर्मीहरुको लागि यो तालिम बाट सजिलो हुनेछ । यसमा नर्स डाक्टर लागेर ६३ जनाले तालिम लिइराख्नु भएको छ।

यो सैद्धान्तिक भन्दा प्रयोगात्मक बढी भइरहेको छ। अहिले आएर यो तालिमको माग धेरै  हुँदै आएको छ। अब यो कार्यक्रम काठमाडौं उपत्यकामा मात्रै चलाएर हुँदैन , उपत्यकाका बाहिर पनि तालिम दिनुपर्छ किनभने बाहिर पनि कोभिड सम्बन्धि उत्तिकै केश रहेको छ। हामीले तत्काल अगामीको योजनामा हेटौंडा , भरतपुर , कोशी अस्पताल , नारायणी र जनकपुर अस्पतालमा यस्तो तालिम साउनमा गर्ने योजना रहेको राज कुमार पोखरेलले बताए।

यो तालिम कोभिडको लागि मात्रै नभएर अन्य रोगीको लागी पनि सजिलो हुन्छ । यसमा बिशेष गरेर अस्पतालका क्रीटिकल केयर प्रोफेशनलले एनेस्थेसिया फिजिसियन गरिरहेकालाई यो तालिम दिइएकोमा नर्सको लागि पनि उत्तिकै उपयुक्त हुन्छ। यस तालिममा वीर अस्पताल ,  हेटौंडा अस्पताल , भरतपुर अस्पताल र भक्तपुर अस्पतालबाट चिकित्सकहरु तालिममा सहभागी भएका छ्न।

Tags: # PCR machine#Health and population ministryCorona Virus #Covid19NPHL
SummarizeShare236ScanTweet147

Related articles

रत्ननगरमा निःशुल्क आँखा शिविर: ४६७ जनाले लिए सेवा, मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया हुने

रत्ननगरमा निःशुल्क आँखा शिविर: ४६७ जनाले लिए सेवा, मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया हुने

by Nam Raj Bhatta
June 2, 2026
0

‘पर्यटकीय सहर, समुन्नत रत्ननगर’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै रत्ननगर नगरपालिका वडा नम्बर १ ले आयोजना गरेको बृहत् निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। चितवन रत्ननगर-१, बकुलहरस्थित आयुर्वेद...

मन्त्र अस्पताल र जीवा फाउन्डेशनबीच सम्झौता #Mantrahospital

मन्त्र अस्पताल र जीवा फाउन्डेशनबीच सम्झौता #Mantrahospital

by Nam Raj Bhatta
June 2, 2026
0

कञ्चनपुरको महेन्द्रनगरस्थित रहेको मन्त्र अस्पताल र जीवा फाउन्डेशनबीच सम्झौता भएको छ। सम्झौता पत्रमा जन्मजात अनुहार तथा मुखसम्बन्धी विकृतिका लागि निःशुल्क सामुदायिक पहुँच कार्यक्रम सञ्चालन हुने बताइएको हो। जन्मजात...

अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा सहकार्य हेल्थ याद आयो र क्लिीनीकल बंगलादेश वीच सहकार्य सुरु

अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा सहकार्य हेल्थ याद आयो र क्लिीनीकल बंगलादेश वीच सहकार्य सुरु

by Nam Raj Bhatta
May 30, 2026
0

नेपालमा डिजिटल स्वास्थ्यमा कार्यरत हेल्थ याद आयो र बंगलादेश स्थित सोही क्षेत्रमा कार्यरत क्लिीनिकल लिमिटेड वीच अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवा विस्तारका लागि सहकार्य भएको छ। उक्त सहकार्यसँगै दुवै संस्थाले...

नेपाल औषधि लिमिटेडबाट २५ प्रकारका औषधि उत्पादन गरिने

नेपाल औषधि लिमिटेडबाट २५ प्रकारका औषधि उत्पादन गरिने

by Nam Raj Bhatta
May 29, 2026
0

आज बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल औषधि लिमिटेडलाई २५ प्रकारका औषधि उत्पादन गर्न सक्षम बनाइने बताएका छन्। शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/०८४...

Please login to join discussion
Silverline Hospital Kathmandu by Shreedeep Group

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    782 shares
    Share 313 Tweet 196
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    680 shares
    Share 272 Tweet 170
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    634 shares
    Share 254 Tweet 159
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    632 shares
    Share 253 Tweet 158
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    682 shares
    Share 304 Tweet 158

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • रत्ननगरमा निःशुल्क आँखा शिविर: ४६७ जनाले लिए सेवा, मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया हुने
  • मन्त्र अस्पताल र जीवा फाउन्डेशनबीच सम्झौता #Mantrahospital
  • अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा सहकार्य हेल्थ याद आयो र क्लिीनीकल बंगलादेश वीच सहकार्य सुरु
  • नेपाल औषधि लिमिटेडबाट २५ प्रकारका औषधि उत्पादन गरिने
  • बर्दियाका अस्पतालका मेसु डा. पाण्डेय एघारौँ तहमा बढुवा 

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.