Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ आश्विन ८
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

स्वास्थ्य जीवनको लागि शिक्षा र पुनर्स्थापना सम्बन्धि तालिम सम्पन्न

Nam Raj Bhatta by Nam Raj Bhatta
March 22, 2023
in News
Reading Time: 1 min read
A A
0
स्वास्थ्य जीवनको लागि शिक्षा र पुनर्स्थापना सम्बन्धि तालिम सम्पन्न
619
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, ८ चैत्र २०७९

स्वास्थ्य जीवनको लागि शिक्षा र पुनर्स्थापना भन्ने मूल उद्देश्यका साथ नेपाल क्यान्सर सरभाइवर सोसाइटीको आयोजना र निकोसिया विश्वविद्यालय साईप्रस, योगालाइफ, लाईन्स क्लव अफ पोखरा नर्सेज, अक्षरा बिधालय,साइक डेस्क फाउन्डेसनको सहकार्यमा आईतवार उल्लेखित स्वास्थ्य कार्यक्रम सम्पन्न गरियो।

काठमाडौंमा स्तन क्यान्सर विजेतालाई लक्षित गरी आयोजित सो कार्यक्रममा २८ जना क्यान्सर बिजेता सहित जम्मा ५० जनाको सहभागिता रहेको थियो। उल्लेखित तालिममा योगा र ध्यान सँग सम्बन्धित प्रशिक्षण श्री यात्रा शर्माले गराउनुभएको थियो। त्यसैगरी घरमा बसेर आफूले गर्न सकिने फिजियोथेरापी सम्बन्धि अभ्यास श्री गौतम केसीले दिनुभएको थियो। क्यान्सर भएका बिरामीले आफ्नो जीवन शैली परिवर्तन एवं पोषण आहार सम्बन्धि ज्ञान, छलफल र अन्तर्क्रिया पोषण विज्ञ श्री बसन्ती थापाले गर्नुभएको थियो भने निकोसिया विश्वविद्यालयमा नर्सिङमा विद्यावारिधि गरिरहनु भएको श्री रोजना ढकालले आफ्नो सोधकार्यको मुख्य नि‌ष्कर्षहरु, क्यान्सर बिरामीमा देखिने यौन र मानसिक समस्या तथा त्यसको समाधान सम्बन्धी विषयमा कार्यपत्र प्रस्तुत एवं छलफल गर्नुभएको थियो।

Rojana dhakal

क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीले महिलामा देखिने पाठेघरको मुखको क्यान्सर र स्तनको क्यान्सरको परिचय सहित त्यसको पहिचान, रोकथाम, उपचारको साथै क्यान्सर पछि सरभाइवरहरुले ध्यान दिनुपर्ने कुरा र कृत्रिम अंग स्तन प्रत्यारोपण एबम त्यसको स्याहार सम्बन्धी कुराको जानकारी एवं अन्तरक्रिया गर्नुभएको थियो।

Training of Kathmandu

पोखरा विश्वविद्यालयका उप-प्राध्यापक पदमा कार्यरत ढकालको विद्यावारिधि सम्बन्धि अनुसन्धान कार्यको उद्देश्य र आयोजित कार्यक्रमको उद्देश्य समान भएकोले सामुहिकरुपमा यो कार्यक्रमको आयोजना गरिएको नेपाल क्यान्सर सरभाइवर सोसाइटीकी अध्यक्ष श्री प्रमिता खनालले प्रष्ट पार्नु भएको थियो भने उक्त संस्थासँग शोधकर्ता श्री रोजना ढकालले बिगत समयदेखि नै सहकार्य गर्दै आएको समेत उहाँले जानकारी गराउनुभयो। उक्त कार्यक्रमको सञ्चालन क्यान्सर बिजेता श्री प्रमिला केसीले गर्नुभएको थियो। यस्ता कार्यक्रमहरुले क्यान्सर बिजेताहरुको शारीरिक एवम् मानसिक तन्दुरुस्ततामा थप उर्जा दिने बिश्वास सहभागीहरुले गरेका छन।

Tags: Corona Virus #Covid19Dr.Arun shahiLions club of pokharaPokhara universityRojana Dhakal
SummarizeShare267ScanTweet147

Related articles

स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा. पौडेल

स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा. कृष्णप्रसाद पौडेल नियुक्त

by Nam Raj Bhatta
September 22, 2026
0

स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक पदमा डा. कृष्णप्रसाद पौडेल नियुक्त भएका छन् । स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्री निशा मेहताले गत शुक्रबार मन्त्रीस्तरीय निर्णयबाट डा. पौडेल निमित्त महानिर्देशकको...

वीर अस्पतालको न्युरोसर्जरी विभागमा नयाँ नेतृत्व, डा. बिनोद राजभण्डारीले सम्हाले विभागीय प्रमुखको जिम्मेवारी

वीर अस्पतालको न्युरोसर्जरी विभागमा नयाँ नेतृत्व, डा. बिनोद राजभण्डारीले सम्हाले विभागीय प्रमुखको जिम्मेवारी

by Nam Raj Bhatta
September 20, 2026
0

वीर अस्पतालको न्युरोसर्जरी विभागले नयाँ नेतृत्व पाएको छ। अनुभवी न्युरोसर्जन डा. बिनोद राजभण्डारीले हिजोदेखि विभागीय प्रमुखको जिम्मेवारी औपचारिक रूपमा सम्हाल्नुभएको हो। न्युरोसर्जरी क्षेत्रमा लामो समयदेखि सक्रिय डा. राजभण्डारीले...

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त

by Nam Raj Bhatta
September 20, 2026
0

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिन पद र निर्देशक पदमा नियुक्त भएका छन्। प्रतिष्ठानका उपकुलपति प्रा.डा. नारायण सिंह गुरुङले डिनमा डा. डेविड श्रेष्ठ र निर्देशकमा डा. झपिन्द्र पोखरेललाई नियुक्त...

नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त

नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त

by Nam Raj Bhatta
September 19, 2026
0

नेपाल मेडिकल काउन्सिलमा पाँच जना सदस्य नियुक्त भएका छन्। नवनियुक्त सदस्यहरूले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका  हुन्। काउन्सिलका सदस्यहरूमा डा. गोपाल...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    880 shares
    Share 352 Tweet 220
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    707 shares
    Share 283 Tweet 177
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    699 shares
    Share 301 Tweet 166
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    648 shares
    Share 259 Tweet 162
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    700 shares
    Share 311 Tweet 162

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • उपचारभन्दा रोकथामको बाटो, स्थानीय सरकारको पहिलो प्राथमिकता
  • स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा. कृष्णप्रसाद पौडेल नियुक्त
  • वीर अस्पतालको न्युरोसर्जरी विभागमा नयाँ नेतृत्व, डा. बिनोद राजभण्डारीले सम्हाले विभागीय प्रमुखको जिम्मेवारी
  • पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
  • नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.