आज मिति : २०८२ जेष्ठ ६
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

धादिङमा भएको घुम्ती शिविरबाट १६ सय भन्दा बढी लाभान्वित

Nam Raj Bhatta by Nam Raj Bhatta
April 1, 2025
in News
A A
0
धादिङमा भएको घुम्ती शिविरबाट १६ सय भन्दा बढी लाभान्वित
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

धादिङ, १९ चैत २०८१

धादिङको गल्छी गाउँपालिकाले आयोजना गरेको घुम्ती शिविरबाट १६ सय ६५ जना लाभान्वित भएका छन् ।

यही चैत १३ देखि १५ गते सम्म चलेको उक्त शिविरबाट बिरामीहरुले सेवा लिएको गल्छी गाउँपालिकाका प्रमुख प्रशाशकीय अधिकृत नविन गन्तांग लामाले जानकारी दिनु भयो ।

गल्छी गाउँपालिकाको वडा न. ६ महेश दोभान परिसरमा १३ र १४ गते संञ्चालन भएको निशुल्क शिविरमा १ हजार ६ जना र १५ गते वडा न. ५ को वैरेनी आयुर्वेद औषधालयमा भएको शिविरमा ६ सय ५९ जनाले निशुल्क सेवा लिएको लामाले बताउनु भयो। Messenger creation 4FDAB801 CEEB 4239 8251 1B5CC7BA1085

निशुल्क शिविरमा स्त्री तथा प्रसुती रोग, दन्त रोग, आँखा रोग समान्य शल्यक्रिया, नाक कान घाँटी रोग, मधुमेह र उच्चरक्तचाप लगायतका रोगहरुको उपचार भएको थियो।

धुलिखेल अस्पतालबाट चिकित्सक, जर्मन नेपाल सहयोग, चाबहिल डेन्टल हस्पिटल, नेपाल नेत्रज्योति संघ र बिकासका लागि एकता जस्ता संस्थाहरुको सहयोगमा उक्त शिविर भएको वैरेनी आयुर्वेद अस्पतालका प्रमुख नारायण पौडेलले बताउनु भयो।

उक्त निशुल्क शिविरबाट बिरामीहरुलाई निशुल्क औषधि बितरण गरिनुका साथै उक्त संस्थाहरु सङ्ग सधैं हातेमालो गरेर अगाडि बढ्नुपर्ने गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडाले बताउनु भयो।

Tags: Baireni aayurved aushadhalayaFree Health check upGalxi Rural municipality Dhading
Nisarga hospital Dhangadhi
Previous Post

मौलाकालिका अस्पतालमा ट्राफिक प्रहरीको निःशुल्क स्वास्थ्य परीक्षण

Next Post

Teaching Health, Saving Lives: How Schools and Health Posts Can Help Nepal

Related articles

काठमाडौंमा सम्पन्न भयो भारतको बीएलके म्याक्स हस्पिटलद्वारा आयोजित “कन्टिन्युइङ मेडिकल एजुकेशन प्रोग्राम (CME)
News

काठमाडौंमा सम्पन्न भयो भारतको बीएलके म्याक्स हस्पिटलद्वारा आयोजित “कन्टिन्युइङ मेडिकल एजुकेशन प्रोग्राम (CME)

10 hours ago
799
दुई दिने विशेषज्ञ स्तरीय बृहत नि-शुल्क स्वास्थ्य शिविर संचालन हुदै
News

दुई दिने विशेषज्ञ स्तरीय बृहत नि-शुल्क स्वास्थ्य शिविर संचालन हुदै

11 hours ago
800
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित
News

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित

18 hours ago
791
भक्तपुर अस्पतालमा सुरु भयो सिटी स्क्यान सेवा, १२१ वर्षपछि ऐतिहासिक उपलब्धि
News

भक्तपुर अस्पतालमा सुरु भयो सिटी स्क्यान सेवा, १२१ वर्षपछि ऐतिहासिक उपलब्धि

18 hours ago
793
डा. विशाल ज्ञवाली ४० वर्ष मुनिका उत्कृष्ट ४० क्यान्सर रोग विशेषज्ञमा पर्न सफल
News

डा. विशाल ज्ञवाली ४० वर्ष मुनिका उत्कृष्ट ४० क्यान्सर रोग विशेषज्ञमा पर्न सफल

1 day ago
1.4k
राष्ट्रिय चिकित्सक संघ मधेश प्रदेशको पहिलो कार्यसमिति गठन
News

राष्ट्रिय चिकित्सक संघ मधेश प्रदेशको पहिलो कार्यसमिति गठन

2 days ago
788
Next Post
Teaching Health Saving Lives

Teaching Health, Saving Lives: How Schools and Health Posts Can Help Nepal

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message

स्वास्थ्य सूचनाहरु 👇

Janai khatira - Herpes Zoster
Patan Municipality Baitadi 8 disease notice
Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages

Connect With Us

CATEGORIES

  • Articles (124)
  • Disease (106)
  • English (47)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,029)
  • Nutrition (42)
  • Research & Study (63)
  • Weight Loss (25)

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...