कोरोनाको नाममा करोडौंको खर्च गरेको भन्दै प्रतिपक्षदल द्वारा प्रदेश सभाको बैठक स्थगित

 काठमाडौं , १० असार

सुदूरपश्चिम प्रदेश सरकारले कोरोना नियन्त्रणमा काम गर्न नसकेको भन्दै प्रतिपक्षी दलहरु नेपाली काँग्रेस र राजपाको अवरोधपछि बैठक स्थगित भएकाे हाे ।

उनीहरुको अवरोधपछि १२ गते विहान ८ बजेसम्मका लागि प्रदेश सभा बैठक स्थगित भएको छ। प्रदेश सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका नाममा करोडौं रकम  खर्च गरेपनि संक्रमण रोक्न नसकेको र परिक्षणको दायरा वढन नसकेको भन्दै उनीहरुले अवरोध गरेका हुन्। प्रदेश सरकारले करोडौं खर्च गरे अनुसारको काम गर्न सकेको छैन।

Next Post

Discussion about this post