Nabil Bank Dhukka Khata Awareness Message
आज मिति : २०८२ भाद्र ३
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

डक्टर्स हाउस कल सर्भिसले बिरामीको लागि घरमै विशेषज्ञ चिकित्सक सेवा पठाउदै

Nam Raj Bhatta by Nam Raj Bhatta
February 16, 2024
in News
A A
0
डक्टर्स हाउस कल सर्भिसले बिरामीको लागि घरमै विशेषज्ञ चिकित्सक सेवा पठाउदै
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, ४ फागुन २०८०

“राम्रो स्वास्थ्य, राम्रो जीवन” भन्ने नारा सहित गुणस्तरिय स्वास्थ्य सेवा बिरामीले घरमै लिन चाहने ब्यक्तिलाई लक्षित गरि डक्टर्स हाउस कल सर्भिस नेपाल प्रा.लि. ले नियमित सेवा दिइरहेको छ।

गत कोभिड माहामारीमा बिरामीहरुलाई निरन्तर सेवा पुर्याएको अनुभव सँगालेका डक्टरहरुद्वारा सञ्चलित उक्त संस्थामा हाल ५० जना भन्दा बढी नर्सिङ्ग स्टाफ, १० जना मेडिकल अफिसर र बीर, ग्राण्डी, नर्भिक र मिडीसिटी अस्पताल लगायतका ५० जना भन्दा बढी बिशेषज्ञ चिकित्सकहरु संलग्न रहेका छन् ।

गोठाटार स्थित यो संस्थाले अगिले काठमाडौ उपत्यकामा नियमित सेवा दिइरहेको र पछि देशभरी नै सेवा पुर्याउने लक्ष्य राखेको संस्थाका अध्यक्ष डा. उदगार यादबले जानकारी दिनुभयो। Lab test

डा. यादवका अनुसार बिरामीका माग र आवश्यकता बमोजिम चौबिसै घण्टा दक्ष नर्सिङ्गसेवा, फिजियोथेरापी, भिडियो एक्सरे, ल्याव परिक्षण, ड्रेसिङ्ग तथा माइनर प्रोसिड्युर र २४ सै घण्टा सेवा सेवाहरु बिरामीको घरैमा उपलब्ध गराउदै आएको छ ।

उनले भने, होम सर्भिसले बिरामीहरुले सहज तरिकाले समयमै सही उपचार र स्वास्थ्य सल्लाह पाउदै आएका छन् । यस किसिमको सेवाले सानो समस्याका करण पनि घण्टौ लगाएर अस्पताल धाउनु पर्ने बाध्यताको अन्त्य हुनुको साथै अस्पताल आउनै पर्ने बिरामीहरुले पनि सरल तरिका बाट छरितो र सहज उपचार पाउन सम्भव हुने पनि उनले बताए।received 668434621936233

घरमै पुगेर मेडिकल अफिसरले बिरामीको आवश्यक्ता बमोजिम बिरामी र बिशेषज्ञ चिकित्सकलाई टेलिफोन र भिडियोकल मार्फत बाट पनि परामर्श दिने डा. यादवले बताए। काठमाडौंका स्तरिय प्रयोगशाला र फार्मेसीहरु सँगको समन्वयमा घरमै स्याम्पल कलेक्सन गर्ने र आबश्यक औषधिहरु डेलिभरी दिने गरेको पनि उनले जानकारी दिए ।

डा. यादवका अनुसार यस संस्थाको सेवा लिन चाहने ब्यक्तिले टेलिफोन, वेवसााइट, एप, भाइवर वा फेसबुक मार्फत समेत सम्पर्क गर्न सकिने छ।

https://doctorshousecall.com.np/?fbclid=IwAR1eu9G2FlRxrmbXiZ4iyRHKBbfJJs3HOZ1Zj4KD3MuoVSoLWX8it9dC1tw

Whatsapp no 9813165183 Viber , Facebook page : Doctors house call service Nepal.

Tags: Corona Virus #Covid19doctors Call Service Nepal
Nisarga hospital Dhangadhi
Previous Post

स्वास्थ्य व्यवसायी परिषद्का चार सदस्यको मनोनयन गैरकानुनीले पदमुक्त हुने

Next Post

सुदुरपश्चिम प्रादेशिक आयुर्वेद चिकित्सालयको प्रमुखमा डा. राम कामेश्वर ठाकुर

Related articles

विशेषज्ञ आयुर्वेद चिकित्सक समाजको अध्यक्षमा डा. पुनेश्वर केशरी
News

विशेषज्ञ आयुर्वेद चिकित्सक समाजको अध्यक्षमा डा. पुनेश्वर केशरी

1 day ago
792
नेपालमै पहिलोपटक राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा डिजिटल पीसीआर मेसिन जडान
News

नेपालमै पहिलोपटक राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा डिजिटल पीसीआर मेसिन जडान

2 days ago
784
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डायलासिस सेवा सुरु
News

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डायलासिस सेवा सुरु

2 days ago
779
यतिकेम डिस्ट्रिब्युटर्सका अध्यक्ष प्रभुराज वैद्यको संयोजनमा स्वास्थ्य पत्रकारलाई तीन दिने ह्याप्पीनेश कोर्ष सम्पन्न
News

यतिकेम डिस्ट्रिब्युटर्सका अध्यक्ष प्रभुराज वैद्यको संयोजनमा स्वास्थ्य पत्रकारलाई तीन दिने ह्याप्पीनेश कोर्ष सम्पन्न

2 days ago
820
१०औं नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ (NMSRA) काठमाडौं फूटसल कप सम्पन्न
News

१०औं नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ (NMSRA) काठमाडौं फूटसल कप सम्पन्न

2 days ago
822
परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालले मनायो ६६ औं वार्षिकोत्सब
News

परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालले मनायो ६६ औं वार्षिकोत्सब

3 days ago
788
Next Post
सुदुरपश्चिम प्रादेशिक आयुर्वेद चिकित्सालयको प्रमुखमा डा. राम कामेश्वर ठाकुर

सुदुरपश्चिम प्रादेशिक आयुर्वेद चिकित्सालयको प्रमुखमा डा. राम कामेश्वर ठाकुर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Geta Eye Hospital Dengue Awareness Message
Health Office Kailali Dengue Awareness
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

Connect With Us

CATEGORIES

  • Articles (127)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (58)
  • News (3,207)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...