• Login
Health News Nepal
Nisarga Hospital & Research Center Dhangadi
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result
Home News

सोमबारबाट कोभिड खोप कुटनीतिक नियोगका कर्मचारी र पत्रकारलाई दिइँदै #Covidvaccine

कुटनीतिक नियोगमा कार्यरत कर्मचारीहरुको विवरण र परिचयका आधारमा हुनेछ ।

N Bhatta by N Bhatta
February 6, 2021
in News
A A
1
Covishield-vaccine

Covishield-vaccine

Share on FacebookShare on TwitterShare on LinkedIn

काठमाडौं, २४ माघ २०७७

कोरोनाबिरुद्धको खोप अव कुटनीतिक नियोगका कर्मचारी र पत्रकारले पाउने भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज नयाँ निर्णय गर्दै सोमबार देखि कुटनीतिक नियोगका विदेशी कर्मचारी, तिनका आफन्त, त्यहि कार्यरत नेपाली कमर्चारी र पत्रकारलाई दिने निर्णय गरेको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो।

डा. गौतमका अनुसार ‘कुटनीतिक नियोगका विदेशी कर्मचारी र तिनका परिवारका सदस्यहरुलाई प्राथमिकतामा राखिनु पर्ने नै थियो । त्यहाँ कार्यरत नेपाली कर्मचारीलाई पनि सो सुविधा यसैपटक दिने निर्णय भयो । यस्तै पत्रकारहरु पनि जोखिम मोलेर अग्रपंक्तिमा रहेर काम गर्ने भएकोले उहाँहरुलाई पनि दिने निर्णय भयो।

प्रवक्ता डा . गौतमले भने त्यसको लागि मन्त्रालयले उपत्यकाका चारवटा अस्पताल तोकेको छ । शहीद गंगालाल हृदय केन्द्र, त्रिवि शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल र पाटन अस्पताल अस्पतालमा गएर खोप लगाउन सकिनेछ ‌।
कुटनीतिक नियोगमा कार्यरत कर्मचारीहरुको विवरण र परिचयका आधारमा हुनेछ । यस्तै पत्रकारहरुको सूचना विभागको प्रेस पास देखाएर पनि लगाउन सकिनेछ ।

भारत सरकारको अनुदान सहयोगमा प्राप्त १० लाख डोज कोभिसिल्डबाट ४ लाख ३० हजार जना फ्रन्टनाइनरलाई दिने निर्णय गरेको थियो । तर अनुमान गरेभन्दा झण्डै ५० प्रतिशत कमले खोप लगाएपछि सरकारले त्यहि खोप कुटनीतिक नियोग र पत्रकारलाई दिने निर्णय गरेको हो ।

Tags: #government of Nepal#Health and population ministryCorona Virus #Covid19Covishield vaccineDr.jageshor gautamHealth journalist
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

भरतपुर केन्द्रीय अस्पतालको प्रबक्तामा‌ डा. युवानिधि बसौला नियुक्त #Bharatpurhospital

Next Post

पहिलो चरणको कोरोना खोप १ लाख ८४ हजार भन्दा बढीले लगाए , कुन प्रदेशमा कति (बिस्तृतमा) #Covidvaccine

Related articles

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. मंगल रावल
News

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. मंगल रावल

8 hours ago
433
नेपाल आयुर्वेद चिकित्सक संघ द्वारा स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण #HealthMinistry
News

नेपाल आयुर्वेद चिकित्सक संघ द्वारा स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण #HealthMinistry

16 hours ago
464
धनगढीमा सिभिल मेडिकेयर सेन्टरले फागुन २१ र २२ मा वृहत निशुल्क स्वास्थ्य शिविर गर्दै
News

धनगढीमा सिभिल मेडिकेयर सेन्टरले फागुन २१ र २२ मा वृहत निशुल्क स्वास्थ्य शिविर गर्दै

19 hours ago
428
महाकाली अस्पतालले शुरु गर्यो चौबिसैघण्टा इमर्जेन्सी फास्ट स्क्यान अल्ट्रासाउन्ड सेवा #Ultrasound
News

महाकाली अस्पतालले शुरु गर्यो चौबिसैघण्टा इमर्जेन्सी फास्ट स्क्यान अल्ट्रासाउन्ड सेवा #Ultrasound

2 days ago
577
स्वास्थ्य दर्पण मिडियाको नवौं हेल्थ अवार्डबाट चिकित्सक र पत्रकार सम्मानित #SwasthyaDarpan
News

स्वास्थ्य दर्पण मिडियाको नवौं हेल्थ अवार्डबाट चिकित्सक र पत्रकार सम्मानित #SwasthyaDarpan

2 days ago
481
काङ्ग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात नर्भिक अस्पतालमा उपचार हुँदै
News

काङ्ग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात नर्भिक अस्पतालमा उपचार हुँदै

3 days ago
416
Next Post
पहिलो चरणको कोरोना खोप १ लाख ८४ हजार भन्दा बढीले लगाए , कुन प्रदेशमा कति (बिस्तृतमा) #Covidvaccine

पहिलो चरणको कोरोना खोप १ लाख ८४ हजार भन्दा बढीले लगाए , कुन प्रदेशमा कति (बिस्तृतमा) #Covidvaccine

Comments 1

  1. Pingback: ३ सय भन्दा बढी पत्रकारले लगाए कोरोना बिरुद्धको खोप सुचनाको कार्ड नभए पनि हुने #covidvaccine • Health News Nepal

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

HNN Podcast

Abbott Hematology Analyzer CELL-DYN Emerald from Labline Traders KathmanduAbbott Hematology Analyzer CELL-DYN Emerald from Labline Traders Kathmandu
Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233

Recommended

सशुल्क निजी अस्पतालहरुले कोभिड-१९ आर.डि.टि. परीक्षण गर्दा माहामारी अझ भयावह हुने सम्भावना #Covid19

सशुल्क निजी अस्पतालहरुले कोभिड-१९ आर.डि.टि. परीक्षण गर्दा माहामारी अझ भयावह हुने सम्भावना #Covid19

10 months ago
401
उदयपुरमा ८ जनामा कोरोनाको आसकां, थप परिक्षण गर्न बिपि धरानमा#Covid19

उदयपुरमा ८ जनामा कोरोनाको आसकां, थप परिक्षण गर्न बिपि धरानमा#Covid19

10 months ago
400
बुटवलको कोरोना विशेष अस्पतालमा प्लाज्मा थेरापी शुरु

बुटवलको कोरोना विशेष अस्पतालमा प्लाज्मा थेरापी शुरु

6 months ago
400

Don't Miss

काङ्ग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात नर्भिक अस्पतालमा उपचार हुँदै

काङ्ग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात नर्भिक अस्पतालमा उपचार हुँदै

February 27, 2021
416
Ministry of Health and Population Nepal

स्वास्थ्यका कार्यक्रम महत्वाकांक्षी, कार्यान्वयन सुस्त #HealthProgram

February 27, 2021
419
Dr Bhojraj Adhikari, Consultant Physician

डा. अधिकारीले आफ्नो जन्मोत्सवमा अस्पतालका अति बिपन्न नागरिकलाई सहयोग

February 25, 2021
476
हाईड्रोसिलको निशुल्क अपरेसनका लागि स्क्रिनिंग क्याम्प #HealthCamp

हाईड्रोसिलको निशुल्क अपरेसनका लागि स्क्रिनिंग क्याम्प #HealthCamp

February 25, 2021
470
स्वास्थ्य मन्त्रालयका प्रवक्तालाई‌ डाक्टरको खुला‌ पत्र‌, An open letter to MoHP Spokesperson

स्वास्थ्य मन्त्रालयका प्रवक्तालाई डाक्टरको खुला पत्र

February 23, 2021
496
Covid era and migration in Nepal, कोरोनाको समयमा युवा विदेश जाँदै

कोरोनाको समयमा युवा विदेश जाँदै #Coronavirus

February 23, 2021
411
Nepal Chamber

खोपका लागि उद्योग तथा व्यवसायीलाई पनि प्राथमिकता दिन चेम्बरको आग्रह #NepalChamber

February 23, 2021
408
सेन्टर फर अटिजम भोकेसनल ट्रेनिङ्गको समुद्घाटन #Vocational

सेन्टर फर अटिजम भोकेसनल ट्रेनिङ्गको समुद्घाटन #Vocational

February 22, 2021
419
Bir Hospital

वीर अस्पतालले फेरि माग्यो कर्मचारी #BirHospital

February 22, 2021
462
सुदूरपश्चिमप्रदेशमै पहिलोपटक महाकाली अस्पतालले शुरु गर्यो भेन्टिलेटर सहितको एम्बुलेन्स सेवा #Ambulance

सुदूरपश्चिमप्रदेशमै पहिलोपटक महाकाली अस्पतालले शुरु गर्यो भेन्टिलेटर सहितको एम्बुलेन्स सेवा #Ambulance

February 23, 2021
880
Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023
Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

Publication Categories

  • Articles (37)
  • Disease (81)
  • English (26)
  • Fitness (23)
  • Health (137)
  • Lifestyle (48)
  • News (924)
  • Nutrition (30)
  • Research & Study (36)
  • Weight Loss (21)

Good HNN read

  • 👉 कोरोना महामारीमा संञ्चार र नेतृत्वको भूमिका #Covid19
  • 👉 Six months of #coronavirus – 10 things we know so far! #Covid19
  • 👉 मौसमी रुघाखोकीबाट बालबालिकालाई कसरी बचाउने ?
  • 👉 कोरोना संक्रमणका नयाँ र बुझ्नै पर्ने कुरा : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
  • Advertise
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Sign In with Facebook
Sign In with Google
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Sign Up with Facebook
Sign Up with Google
OR

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In