• Login
Health News Nepal
Nisarga Hospital & Research Center Dhangadi
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result
Home News

३ सय भन्दा बढी पत्रकारले लगाए कोरोना बिरुद्धको खोप सुचनाको कार्ड नभए पनि हुने #covidvaccine

नेपाल पत्रकार महासंघको परिचयपत्र देखाएर पनि खोप लगाउन सकिन्छ।

N Bhatta by N Bhatta
February 9, 2021
in News
A A
0
Covishield-vaccine

Covishield-vaccine

Share on FacebookShare on TwitterShare on LinkedIn

काठमाडौं, २७ माघ २०७७ 

निजामती कर्मचारी अस्पताल बानेश्वरमा पत्रकारलाई सोमबार देखि दिन शुरु गरेको कोरोना विरुद्धको खोप मंगलबार (दुई दिन) सम्म ३ सय भन्दा बढीले लगाएका छन्।

पत्रकारलाई कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउन अब सूचना तथा प्रसारण विभागको परिचयपत्र अनिवार्य नहुने भएको छ।

यसअघि सूचना विभागको परिचयपत्र अनिवार्य गरिएकोमा अब सूचना विभाग वा नेपाल पत्रकार महासङ्घ दुईमध्ये कुनै एकको परिचयपत्रको आधारमा खोप लगाउन पाउने भएको छन्।

सूचना तथा सञ्चार मन्त्रालयका शाखा अधिकृत कुमार थापाले आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्र लेख्दै दुईमध्ये कुनै एक परिचयपत्रको आधारमा खोप लगाउन व्यवस्था मिलाउन आग्रह गरेपछि मन्त्रालयले सूचना विभाग वा महासङ्घको परिचयको आधारमा खोप लगाउने व्यवस्था गरेको हो । खोप शुक्रबारसम्म सञ्चालन हुने छ ।

Tags: #Health and population ministryCivil hospitalCorona Virus #Covid19Covishield vaccineJournalist
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

Refined foods, the cause of health problems #foodhealth

Next Post

रेडक्रसद्वारा ४३ विपन्न परिवारलाई कम्बल वितरण #Redcross

Related articles

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. मंगल रावल
News

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. मंगल रावल

1 day ago
487
नेपाल आयुर्वेद चिकित्सक संघ द्वारा स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण #HealthMinistry
News

नेपाल आयुर्वेद चिकित्सक संघ द्वारा स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण #HealthMinistry

2 days ago
475
धनगढीमा सिभिल मेडिकेयर सेन्टरले फागुन २१ र २२ मा वृहत निशुल्क स्वास्थ्य शिविर गर्दै
News

धनगढीमा सिभिल मेडिकेयर सेन्टरले फागुन २१ र २२ मा वृहत निशुल्क स्वास्थ्य शिविर गर्दै

2 days ago
455
महाकाली अस्पतालले शुरु गर्यो चौबिसैघण्टा इमर्जेन्सी फास्ट स्क्यान अल्ट्रासाउन्ड सेवा #Ultrasound
News

महाकाली अस्पतालले शुरु गर्यो चौबिसैघण्टा इमर्जेन्सी फास्ट स्क्यान अल्ट्रासाउन्ड सेवा #Ultrasound

3 days ago
602
स्वास्थ्य दर्पण मिडियाको नवौं हेल्थ अवार्डबाट चिकित्सक र पत्रकार सम्मानित #SwasthyaDarpan
News

स्वास्थ्य दर्पण मिडियाको नवौं हेल्थ अवार्डबाट चिकित्सक र पत्रकार सम्मानित #SwasthyaDarpan

3 days ago
484
काङ्ग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात नर्भिक अस्पतालमा उपचार हुँदै
News

काङ्ग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात नर्भिक अस्पतालमा उपचार हुँदै

4 days ago
418
Next Post
रेडक्रसद्वारा ४३ विपन्न परिवारलाई कम्बल वितरण #Redcross

रेडक्रसद्वारा ४३ विपन्न परिवारलाई कम्बल वितरण #Redcross

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

HNN Podcast

Abbott Hematology Analyzer CELL-DYN Emerald from Labline Traders KathmanduAbbott Hematology Analyzer CELL-DYN Emerald from Labline Traders Kathmandu
Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233

Recommended

नेपालमा थप २५५ जनामा कोरोना पोजेटिभ , संक्रमितको संख्या १६ हजार ४२३ पुग्यो #Covid19

नेपालमा थप ८२ जनामा कोरोनाको पुष्टि , कुल संक्रमितको संख्या १६ हजार ८०१ पुग्यो #Covid19

8 months ago
400
बिदेशमा ४८ नेपालीको मृत्यु : चितवनका प्रशान्तको दशैंमा घर फर्किने वचन सधैंका लागि बिदा गर्यो #Covid19

बिदेशमा ४८ नेपालीको मृत्यु : चितवनका प्रशान्तको दशैंमा घर फर्किने वचन सधैंका लागि बिदा गर्यो #Covid19

10 months ago
400
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा‌ डा. रामकेबल साह नियुक्त #RamkewalSah

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा‌ डा. रामकेबल साह नियुक्त #RamkewalSah

1 month ago
472

Don't Miss

काङ्ग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात नर्भिक अस्पतालमा उपचार हुँदै

काङ्ग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात नर्भिक अस्पतालमा उपचार हुँदै

February 27, 2021
418
Ministry of Health and Population Nepal

स्वास्थ्यका कार्यक्रम महत्वाकांक्षी, कार्यान्वयन सुस्त #HealthProgram

February 27, 2021
421
Dr Bhojraj Adhikari, Consultant Physician

डा. अधिकारीले आफ्नो जन्मोत्सवमा अस्पतालका अति बिपन्न नागरिकलाई सहयोग

February 25, 2021
476
हाईड्रोसिलको निशुल्क अपरेसनका लागि स्क्रिनिंग क्याम्प #HealthCamp

हाईड्रोसिलको निशुल्क अपरेसनका लागि स्क्रिनिंग क्याम्प #HealthCamp

February 25, 2021
470
स्वास्थ्य मन्त्रालयका प्रवक्तालाई‌ डाक्टरको खुला‌ पत्र‌, An open letter to MoHP Spokesperson

स्वास्थ्य मन्त्रालयका प्रवक्तालाई डाक्टरको खुला पत्र

February 23, 2021
496
Covid era and migration in Nepal, कोरोनाको समयमा युवा विदेश जाँदै

कोरोनाको समयमा युवा विदेश जाँदै #Coronavirus

February 23, 2021
411
Nepal Chamber

खोपका लागि उद्योग तथा व्यवसायीलाई पनि प्राथमिकता दिन चेम्बरको आग्रह #NepalChamber

February 23, 2021
408
सेन्टर फर अटिजम भोकेसनल ट्रेनिङ्गको समुद्घाटन #Vocational

सेन्टर फर अटिजम भोकेसनल ट्रेनिङ्गको समुद्घाटन #Vocational

February 22, 2021
419
Bir Hospital

वीर अस्पतालले फेरि माग्यो कर्मचारी #BirHospital

February 22, 2021
466
सुदूरपश्चिमप्रदेशमै पहिलोपटक महाकाली अस्पतालले शुरु गर्यो भेन्टिलेटर सहितको एम्बुलेन्स सेवा #Ambulance

सुदूरपश्चिमप्रदेशमै पहिलोपटक महाकाली अस्पतालले शुरु गर्यो भेन्टिलेटर सहितको एम्बुलेन्स सेवा #Ambulance

February 23, 2021
888
Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023
Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

Publication Categories

  • Articles (37)
  • Disease (81)
  • English (26)
  • Fitness (23)
  • Health (137)
  • Lifestyle (48)
  • News (924)
  • Nutrition (30)
  • Research & Study (36)
  • Weight Loss (21)

Good HNN read

  • 👉 कोरोना महामारीमा संञ्चार र नेतृत्वको भूमिका #Covid19
  • 👉 Six months of #coronavirus – 10 things we know so far! #Covid19
  • 👉 मौसमी रुघाखोकीबाट बालबालिकालाई कसरी बचाउने ?
  • 👉 कोरोना संक्रमणका नयाँ र बुझ्नै पर्ने कुरा : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
  • Advertise
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Sign In with Facebook
Sign In with Google
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Sign Up with Facebook
Sign Up with Google
OR

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In