१८८ देशमा कोरोनाभाइरस : १३,०६२ को मृत्यु, ९५,८२८ जना घर फर्किए।

वर्ल्डओमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार अहिलेसम्म संक्रमित व्यक्तिको संख्या ३०८,४७३ पुगेको छ भने निको हुनेको संख्या ९५,८२८ पुगेका छन् ।

कोरोना भाइरसको कहर विश्वव्यापी बन्दैगर्दा सम्बन्धित संस्था तथा सम्पूर्ण देशका सरकारले स्टे होमको अवधारणालाई व्यापक बनाएका छन् । सजगताको लागि जनचेतनामूलक कार्यक्रम बढाएका छन् । अहिले जनता कर्फ्यू संचालन गरिरहेका छन् ।

Next Post
ADVERTISEMENT