लकडाउनको समयमा निशुल्क स्वास्थ्य परामर्श सेवा दिदै डा.सुशिल ढुङ्गेल

चैत्र कोरोनाले विश्व आक्रान्त पारीरहेको दु:खद घडीमा सम्पूर्णजनमा स्वास्थ्यलाभको कामना गर्दै नेपाल सरकारले लकडाउन गरेका बेला बालरोग शल्य चिकित्सक डा .सुशिल ढुङ्गेलले निशुल्क स्वास्थ्य परामर्श दिने भनेर फेसबुक मार्फत लेखेका छ्न।

लकडाउनको समयमा जनरल सर्जरी/ बाल स्वास्थ्यको आकश्मिक स्वास्थ्य सेवा आवश्यकतामा यो मोबाइल नम्बर ९८४३५३३२४० मा फोन गर्न सक्नु हुनेछ।

सम्भव भएसम्म वा उहाको फेसबुक पेज, भाईबरमा मेसेजबाट पनि निशुल्क परामर्श सेवा लिन सक्नु हुनेछ। सबैले आफुले सकेको सहयोग गरौ ।

सहयोग भनेको तपाईंको लागि केहि नहुन सक्छ, तर जस्लाई आवश्यक पर्छ उस्लाई जिवनदान पाए बराबर हुन्छ्। भनी आफ्नो मनको भाव ब्यक्त गरेको फेसबुक मार्फत उल्लेख गर्नु भएको छ।

Next Post
ADVERTISEMENT