Nepal medical Show & Nepal Lab Expo 2026 Kathmandu Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ जेष्ठ ४
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

कारागार अस्पतालमा बस्यो पहिलो पटक अन्तर मन्त्रालय समन्वय कार्यदलको बैठक

Nam Raj Bhatta by Nam Raj Bhatta
May 26, 2023
in News
Reading Time: 1 min read
A A
0
कारागार अस्पतालमा बस्यो पहिलो पटक अन्तर मन्त्रालय समन्वय कार्यदलको बैठक
605
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, १२ जेठ २०८०

केन्द्रीय कारागार अस्पतालमा पहिलो पटक अन्तर मन्त्रालय समन्वय कार्यदलको बैठक सम्पन्न भएको छ।

कार्यदलका संयोजक समेत रहेका कारागार व्यवस्थापन विभागका महानिर्देशक चक्रपाणी पाण्डेको अध्यक्षताका बसेको बैठकले अस्पतालको सेवालाई प्रभावकारी बनाउन तथा सेवा विस्तार गर्ने योजना अघि बढाउन विभिन्न निर्णय गरेको छ।

केन्द्रीय कारागार अस्पताल गृह मन्त्रालय अन्तर्गतको भए पनि प्राविधिक जनशक्ति भने सबै स्वास्थ्य मन्त्रालय अन्तर्गतका कर्मचारी रहेका छन्। त्यसैले गत २१ फागुनमा स्वास्थ्य र गृह मन्त्रालयका सचिव स्तरको बैठकले अन्तर मन्त्रालय समन्वय कार्यदल बनाएको थियो। Central karagar scaled 1

सो कार्यदलमा केन्द्रीय कारागार विभागको महानिर्देशक संयोजक, गृह र स्वास्थ्य मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख, स्वास्थ्य सेवा विभाग उपचारात्मक सेवा महाशाखाका निर्देशक सदस्य तथा कारागार अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट सदस्य सचिव रहने व्यवस्था छ।

अस्पतालका मेसु डा. प्रकाश बुढाथोकीका अनुसार बैठकले अस्पतालले ५० शैय्यामा स्तरोन्नती गर्ने र विशेषज्ञ चिकित्सकको दरबन्दी थप गर्ने र त्यसका लागि ओ एनएम सर्भे गरी गृह मन्त्रालयलाई पठाउने निर्णय गरेको छ। यस्तै कारागार व्यवस्थापन विभागको स्वास्थ्य सल्लाहाकारका रुपमा र देशभरका कारागारमा कार्यरत स्वास्थ्यकर्मीको फोकल कार्यालयको रुपमा रहने गरी केन्द्रीय कारागार अस्पताललाई जिम्मेवार बनाउन तयारी गर्ने निर्णय भएको छ।Prakash budhathoki main scaled 1

यसैगरी अस्पतालमा कार्यरत कर्मचारी तथा कारागार कार्यालयमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई उत्प्रेरणा गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गर्ने कार्यशाला, पुर्नताजगी तथा नयाँ तालिम, अभिमुखीकरण लगायतका अध्ययन भ्रमणमा स्वास्थ्यसेवाकै कर्मचारी भएकाले अपनत्व लिई समावेस गराउन भनिएको छ।

यसैगरी कैदीबन्दीहरुको लामो तथा सामुहिक बसाईले निम्त्याऊने अनेकन समस्या तथा रोगलाई रोकथाम गर्न प्रतिरोधात्मक, प्रर्वद्धनात्मक कार्यक्रम पनि गर्न बिभाग तथा गृह मन्त्रालयलाई बार्षीक बजेट बिनियोजन गर्न तथा स्वास्थ्य मन्त्रालयका कार्यक्रममा स्थाननुसार कारागारका स्वास्थ्यकर्मीलाइ सहभागी गराउन तत मन्त्रालय र बिभाग राजी भएका छन।

बिरामी कैदीबन्दी र थुनुवालाई सिदा मात्र नभई चिकित्सकको पुर्जाअनुसार पोष्टिक तत्वहरु दिन सहमती भएको समेत अस्पतालका प्रमुख डा. बुढाथोकीले बताए।
उनले सम्पूर्ण कैदी बन्दीहरुको स्वास्थ्य बीमा गर्न आईपरेका समस्याहरुको छलफल गर्दे यसलाई सहज बनाउने तर्फ पनि मातहतका मन्त्रालयको ध्यानाकर्षण गराउने विषयमा छलफल भएको बताए।

यस्तै कैदीबन्दी तथा थुनुवाको उपचारको दायीत्व नेपाल सरकारको भएकाले समानताको हकलाई आत्मसात गर्दे सवै देशीबिदेशी कैदीलाई अदालतको थुनुवा पुर्जीका आधारमा बिशेष प्रीमियम बनाई लागु गर्न स्वास्थ्य बिमा ऐन तथा नियमावली संसोधनका लागी पहल गर्ने र हाल मन्त्रिपरिषदबाट बिशेष निर्णय गराउन पहल गर्न सबै सहमत भएका छन।

संविधानले आधारभुत स्वास्थ्य सेवा र सामग्री अस्पताल तथा कारागार कार्यालयहरुलाई पनि निशुल्क उपलब्ध गराउन सिधै स्थानीय तहसंग तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र कारागार ब्यवस्थापन बिभाग मार्फत समन्वय र पत्राचार गर्ने निर्णय गरेको छ।

Tags: #government of Nepal#Health and population ministryCentral Karagar HospitalCorona Virus #Covid19Dr. Prakash budhathoky
SummarizeShare254ScanTweet146

Related articles

WVA Position Statement on recognizing veterinarians as healthcare professionals — Nepali translation by Dr. Manoj Kumar Shahi, Vice President, Nepal Veterinary Council.

पशु चिकित्सकलाई स्वास्थ्यकर्मी मान्नुपर्ने: WVA को धारणा

by HNN
May 18, 2026
0

लेखक: डा. मनोज कुमार शाही उपाध्यक्ष, नेपाल पशु चिकित्सा परिषद् पशु चिकित्सकले जनावरको स्वास्थ्य र कल्याणको रक्षा गर्ने मात्र होइन, "एक स्वास्थ्य" अवधारणामार्फत मानिसको शारीरिक, मानसिक र सामाजिक...

मेडिकल प्रतिनिधिमाथिको प्रतिबन्ध नहटाए कडा आन्दोलनको चेतावनी — सरकारी अस्पतालमा CME कार्यक्रम अनिश्चितकालका लागि बन्द

मेडिकल प्रतिनिधिमाथिको प्रतिबन्ध नहटाए कडा आन्दोलनको चेतावनी — सरकारी अस्पतालमा CME कार्यक्रम अनिश्चितकालका लागि बन्द

by Nam Raj Bhatta
May 18, 2026
0

नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ (NMSRA) काठमाडौंले सरकारी अस्पतालहरूमा मेडिकल प्रतिनिधिमाथि लगाइएको प्रतिबन्धको विरोध गर्दै आन्दोलन घोषणा गरेको छ। संघले स्वास्थ्य मन्त्रालयद्वारा लागू गरिएको “अस्पताल सुधार कार्यविधि”...

नेपाल विश्व स्वास्थ्य संगठनको ७९औँ महासभाको उपाध्यक्षमा निर्वाचित

नेपाल विश्व स्वास्थ्य संगठनको ७९औँ महासभाको उपाध्यक्षमा निर्वाचित

by Nam Raj Bhatta
May 18, 2026
0

जेनेभामा भएको विश्व स्वास्थ्य संगठनको ७९औँ विश्व स्वास्थ्य महासभा (WHA79) मा नेपाल उपाध्यक्ष पदमा सर्वसम्मत रूपमा निर्वाचित भएको छ। सोमबार आयोजित महासभाको उद्घाटन सत्रमा नेपाललाई उक्त गरिमामय जिम्मेवारी...

टिचिङ अस्पतालमा १० शैयाको ‘फेमिली मेडिसिन वार्ड’ थपियो

टिचिङ अस्पतालमा १० शैयाको ‘फेमिली मेडिसिन वार्ड’ थपियो

by Nam Raj Bhatta
May 17, 2026
0

त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान  अन्तर्गतको शिक्षण अस्पताल महाराजगञ्जमा १० शैयाको ‘फेमिली मेडिसिन वार्ड’ सञ्चालनमा आएको छ। अस्पतालको डिपार्टमेन्ट अफ जनरल प्राक्टिस अन्तर्गत रहेको उक्त वार्डको अस्पतालका...

Please login to join discussion
Silverline Hospital Kathmandu by Shreedeep Group

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    735 shares
    Share 294 Tweet 184
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    667 shares
    Share 267 Tweet 167
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    633 shares
    Share 253 Tweet 158
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    631 shares
    Share 252 Tweet 158
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    681 shares
    Share 304 Tweet 157

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • पशु चिकित्सकलाई स्वास्थ्यकर्मी मान्नुपर्ने: WVA को धारणा
  • मेडिकल प्रतिनिधिमाथिको प्रतिबन्ध नहटाए कडा आन्दोलनको चेतावनी — सरकारी अस्पतालमा CME कार्यक्रम अनिश्चितकालका लागि बन्द
  • नेपाल विश्व स्वास्थ्य संगठनको ७९औँ महासभाको उपाध्यक्षमा निर्वाचित
  • टिचिङ अस्पतालमा १० शैयाको ‘फेमिली मेडिसिन वार्ड’ थपियो
  • पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारमा ऐतिहासिक रेकर्ड: एकैदिन मुटुको सातवटा एन्जियोप्लाष्टी

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.