आज मिति : २०८० आश्विन ८
  • Login
Health News Nepal
HPV Vaccine | Human Papillomavirus (HPV) Information
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी
No Result
View All Result
HealthNews
No Result
View All Result

भक्तपुर क्यान्सर अस्पतालमा पहिलोपटक बच्चाको ब्रेन ट्युमरको शल्यक्रिया

Nam Raj Bhatta by Nam Raj Bhatta
March 28, 2022
in News
A A
0
भक्तपुर क्यान्सर अस्पतालमा पहिलोपटक बच्चाको ब्रेन ट्युमरको शल्यक्रिया
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

भक्तपुर, १४ चैत २०७८

डा. राजीब शाहको नेतृत्वमा भक्तपुर क्यान्सर अस्पतालमा पाँच वर्षकी बालिकाको पहिलो पटक ब्रेन ट्युमरको सफल शल्यक्रिया भएको छ।

शल्यक्रियामस डा. शाह सँगै डा. पुरुषोत्तम बानियाँ, डा. उमेश खैतु, नर्स नीतेश तथा एनेस्थेसिया डाक्टरहरुको टिम र पोष्ट अप्रेटिभ केयरका नर्सिङहरुको टिम रहनुभएको थियो।

यो ट्युमर ब्रेनको भित्री भागमा रहेकोले समयमै उपचार हुन नसक्दा बिरामीको ज्यानै जान सक्ने अवस्था रहेको डा. राजीब शाहले बताउनुभयो।

डा. शाह भन्छन्; ब्रेन ट्युमर सफल पुर्वक भक्तपुर क्यान्सर अस्पतालमा भइराखेको हुन्छ। बच्चाको ब्रेन ट्युमरको शल्यक्रिया चाहिँ पहिलो पटक भएको हो। समयमै ब्रेन ट्युमरको उपचार हुन सकेमा विरामी राम्रो हुन्छ।

Brain tumor

अस्पतालमा सयौं ब्रेन ट्युमरका बिरामी स्पाइनल अर्थात् मेरुदण्डकाे सर्जरी दिनहुँ जसो भइरहेको हुन्छ र यहाँ आउने बिरामीहरु प्राय आर्थिक स्थिति कमजोर भएकाहरु उपचार गर्न आउने गरेको डा. शाहले बताए।

डा. शाहले भने, यो अस्पतालमा एकै ठाउँमा ब्रेन ट्युमरको शल्यक्रिया र रेडियोथेरापी, ब्रेन ट्युमर र स्पाइनल ट्युमरको शल्यक्रिया र किमो थेरापी आवश्यक परेको बेला एउटै ठाउँमा हुनाले बिरामीलाई उपचार गर्न सहज पुगेको छ।

लमजुङ जिल्लाको दुर्गम ठाउँमा जन्मेकी ५ वर्षकी सम्झना नेपालीलाई एकाएक टाउको दुख्ने, घाँटी यताउता चलाउन नमिल्ने भयो।

समीर नेपाली छोरीलाई लिएर  मणिपाल शिक्षण अस्पताल पोखरामा गए। अस्पतालमा पुगेपछि डाक्टरले एमआरआई गर्न सुझाव दिए। रिपोर्टमा ब्रेन ट्युमर भएको पत्ता लाग्यो।

मणिपाल भन्दा राम्रो उपचार उपेन्द्र देवकोटा न्युरो मेमोरियल अस्पताल बाँसबारीमा हुन्छ भनेर सबैले सुझाब दिइएको काठमाडौं आएको समीर नेपाली बताउछन।

नेपालीका अनुसार आर्थिक अभावका कारण धेरै महंगो उपचार हुन्छ भनी डाक्टरले सल्लाह दिएकोले भक्तपुर क्यान्सर अस्पतालमा गएको थियो।
ओपीडीमा चेकजाँच पछि एक हप्ता सम्म बेड भर्ना गर्न डा. राजीब शाहले सल्लाह दिनुभयो।

Report

एक हप्ता पछि ब्रेन ट्युमरको सफल शल्यक्रिया भयो। ब्रेन ट्युमर र टाउकोमा पानी जमेर दुइटा अप्रेसन गर्नुपरेको थियो।

बालीका अप्रेसन पछि डिस्चार्ज भएर घरमा अराम गरिरहेकी छिन्। अप्रेसन पछि बालिका यताउता हिड्डुल गर्न सक्ने, खाना नियमित खाने र टाउको पनि कम दुखेको उनका बुबा समीर नेपाली बताउछन। अब बालिकालाई फ्लो अपमा रेडियसन थेरापी गर्नुपर्ने देखिएको छ।

समीर भन्छन्;  डा. राजीव शाहलाई एकदमै हृदय देखि धन्यवाद दिन चाहन्छु र हामीले छोरीको जन्म दिएपनि कर्म दिने उहाँ नै हुन। भक्तपुर क्यान्सर अस्पतालमा उपचार गर्न पनि मलाई त्यति खर्च लागेन सस्तो र गुणस्तरीय उपचार गर्न पाउँदा म निकै खुसी छु।‌ मणिपाल अस्पताल र न्युरो अस्पतालमा लागेर लगभग एक लाख जति खर्च लाग्यो।

Tags: #Health and population ministryBhaktpur cancer HospitalBrain tumorCorona Virus #Covid19Dr. Rajeeb shah
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

वीर अस्पतालमा अब रगतजन्य आनुवांशिक रोगको निःशुल्क उपचार हुने

Next Post

नेपाल आयुर्वेद चिकित्सक संघको दशौं महाधिवेशन चैत १८ र १९ गते हुने

Related articles

World pharmacists day illustration
News

नेपालमा फार्मेसी क्षेत्रका सम्भावना र चुनौतीहरु #Pharmacists

2 hours ago
798
Star hospital sanepa lalitpur
News

स्टार अस्पतालले सर्वसाधरणका लागि ४० लाख कित्ता आईपीओ जारी गर्दै #StarHospital

1 day ago
903
डा. ओममूर्ति अनिलद्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’ लोकार्पण
News

डा. ओममूर्ति अनिलद्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’ लोकार्पण

2 days ago
820
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जेरियाट्रिक मेडिसिनमा एक वर्षे पोष्ट डक्टरल फेलोसिप सञ्चालन गर्ने
News

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जेरियाट्रिक मेडिसिनमा एक वर्षे पोष्ट डक्टरल फेलोसिप सञ्चालन गर्ने

3 days ago
1k
वीर अस्पतालको कुरुवा घर माथिको छानो र रेलिङ खस्दा चार जना घाइते
News

वीर अस्पतालले आफ्ना सबै कर्मचारी र तिनका परिवारको समेत स्वास्थ्य बीमा गरिदिने निर्णय

4 days ago
1k
स्वास्थ्य अनुसन्धानका क्षेत्रमा काम गर्न परिषद र कर्णाली प्रतिष्ठानबीच सम्झौँता
News

स्वास्थ्य अनुसन्धानका क्षेत्रमा काम गर्न परिषद र कर्णाली प्रतिष्ठानबीच सम्झौँता

4 days ago
851
Next Post
नेपाल आयुर्वेद चिकित्सक संघको दशौं महाधिवेशन चैत १८ र १९ गते हुने

नेपाल आयुर्वेद चिकित्सक संघको दशौं महाधिवेशन चैत १८ र १९ गते हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जनचेतनामूलक सन्देश (Public Awareness Message)

Rastriya beema company insurance
Dengue niyantran awareness message District Hospital Bajhang
Denguee awareness Shukraraj Tropical hospital
Dengue niyantran awareness message Bajhang Health Office
Magnus Solact
Magnus solact

स्वास्थ्य सूचनाहरु 👇

Dengue niyantran awareness message Lalitpur Health Office

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Spices medicinal usagesSpices medicinal usages

Connect With Us

CATEGORIES

  • Articles (97)
  • Disease (104)
  • English (41)
  • Fitness (26)
  • Health (184)
  • Lifestyle (55)
  • News (2,132)
  • Nutrition (38)
  • Research & Study (50)
  • Weight Loss (25)

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
 

Loading Comments...