आज मिति : २०८० आश्विन १५
  • Login
Health News Nepal
HPV Vaccine | Human Papillomavirus (HPV) Information
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी
No Result
View All Result
HealthNews
No Result
View All Result

बझाङ जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा

Nam Raj Bhatta by Nam Raj Bhatta
July 7, 2023
in News
A A
0
बझाङ जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

बझाङ, २२ असार २०८०

बझाङ जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा कार्यक्रम सम्पन्न गरेको छ।

शुक्रबार जिल्ला समन्वय समिति बझाङको हलमा एक औपचारिक कार्यक्रम गरि जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो।

जन्मेदेखि १५ महिनासम्मका सबै बालबालिका लाई १३ प्रकारका खोप लगाएको सुनिश्चित भएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो। Complete khop

जिल्ला खोप समन्वय समितिले आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय प्रमुख नर बहादुर, बिशिस्ट अतिथि जयपृथ्वी नगरपालिका प्रमुख चेतराज बजाल, अतिथी प्रमुख जिल्ला अधिकारि नारायण पाण्डे, सुरक्षा निकायका प्रमुख , अतिथि स्वास्थ्य निर्देशनालय डाेटिका फोकल पर्सन मीनराज जोशी रहनु भएको थियो।

राष्ट्रिय खोप तालिकाअनुसार जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई १३ वटा खोप प्रदान गरेपछि पुर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय बझाङका प्रमुख भानु जोशीले बताउनुभयो।

कार्यक्रममा बोल्दै प्रमुख जोशीले खोप कार्यक्रमको मुख्य लक्ष्य भनेको बालबालिकाहरुलाई रोग लाग्नबाट जोगाउने, अपाङ्गदर तथा मृत्युदर कम गराउने हुनाले खोपको निरन्तरता जरुरी रहेको बताए ।Bhanu joshi

बझाङका १२ वटै पालिकाले पूर्ण खोप घोषणा गरेर जिल्ला खोप समितिलाई बुझाएको तथ्यांकबाट सबै स्थानीय तहले ८० प्रतिशत सूचकांक पूरा गरेको जोशीले जानकारी दिनुभयो। हरेक वर्ष जिल्लालाई पूर्ण खोप सुनिश्चित गर्नुपर्ने प्रावधान रहेको छ। बिफर उन्मुलन, पोलियो मुक्तको अबस्था, ५ वर्ष मुनिका बालबालिकाहरुको मुत्यदरमा सह्रशताब्दी विकास लक्ष्य हासिल हुनु, नवजात शिशुमा हुने धनुष्टंकारको निवारण, दादुरा रोग निवारण उन्मुलन रहनु तथा जापनिज इन्सेफ्लाईटिस तथा रुबेला रोग नियन्त्रणको अबस्थामा रहनु खोप कार्यक्रमका मुख्य सफलता रहेको छ । जिल्लाका ४ हजार ४ सय १२ जना बालबालिकाले पूर्ण रूपमा खोप पाएका छन।

घोषणा कार्यक्रममा स्वास्थयकर्मी, महिला स्वयंसेवक, नागरिक समाज र पत्रकार लगायतको बाक्लो उपस्तिथि सङै सहभागीरूले पूर्णखोप सुनिश्चता तथा दिगोपनाका लागि प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत गरेका थिए।

Tags: #government of NepalBhanu JoshiCorona Virus #Covid19Health office bajhang
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

स्वास्थ्यमन्त्री र प्रधान सेनापतिद्वारा मेलम्ची बेलीबृजको उद्घाटन, समयमै पुल बनेपछि स्थानियबासी खुशी

Next Post

बीपी क्यान्सर अस्पतालमा बोर्ड सदस्यमा ४ डाक्टर सहित ६ जना नियुक्त

Related articles

चिकित्सक लाइसेन्स परीक्षामा ४६ प्रतिशत उत्तीर्ण
News

चिकित्सकको लाइसेन्स परीक्षामा ४६ प्रतिशत उत्तीर्ण

2 hours ago
776
डाक्टर कुटिएको विरोधमा काठमाडौं मेडिकल कलेजमा प्रदर्शन
News

डाक्टर कुटिएको विरोधमा काठमाडौं मेडिकल कलेजमा प्रदर्शन

5 hours ago
804
World culture festival – a historic celebration of global cultures unfold on a grand scale in the nation’s capital, organized by the art of living
English

World Culture Festival – a Historic Celebration of Global Cultures unfold on a grand scale in the Nation’s Capital, organized by the Art of Living

9 hours ago
782
सरकार र आन्दोलनरत डाक्टरहरुबीच ६ बुँदे सहमति
News

सरकार र आन्दोलनरत डाक्टरहरुबीच ६ बुँदे सहमति

1 day ago
821
मानसिक रोग विशेषज्ञ डा. अधिकारीद्धारा लिखित कविता सङ्ग्रह ‘सर्वाइवल नोट’ लोकार्पण
News

मानसिक रोग विशेषज्ञ डा. अधिकारीद्धारा लिखित कविता सङ्ग्रह ‘सर्वाइवल नोट’ लोकार्पण

1 day ago
796
नेपालमा क्यान्सरका विरामी बढ्नुको प्रमुख कारण धुम्रपान #smoking
News

नेपालमा क्यान्सरका विरामी बढ्नुको प्रमुख कारण धुम्रपान #Smoking

2 days ago
819
Next Post
भरतपुर क्यान्सर अस्पतालका १५ चिकित्सक बढुवा

बीपी क्यान्सर अस्पतालमा बोर्ड सदस्यमा ४ डाक्टर सहित ६ जना नियुक्त

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जनचेतनामूलक सन्देश (Public Awareness Message)

Dengue niyantran awareness message District Hospital Bajhang
Rastriya beema company insurance
Dengue niyantran awareness message Bajhang Health Office
Denguee awareness Shukraraj Tropical hospital
Magnus Solact
Magnus solact

स्वास्थ्य सूचनाहरु 👇

Dengue niyantran awareness message Lalitpur Health Office

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

Connect With Us

CATEGORIES

  • Articles (98)
  • Disease (104)
  • English (43)
  • Fitness (26)
  • Health (184)
  • Lifestyle (55)
  • News (2,145)
  • Nutrition (38)
  • Research & Study (50)
  • Weight Loss (25)

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
 

Loading Comments...