आज मिति : २०८० आश्विन ११
  • Login
Health News Nepal
HPV Vaccine | Human Papillomavirus (HPV) Information
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी
No Result
View All Result
HealthNews
No Result
View All Result

बझाङमा जेष्ठ नागरिकका लागि कृतिम दाँत शिविर शुरु

Nam Raj Bhatta by Nam Raj Bhatta
March 8, 2022
in News
A A
0
बझाङमा जेष्ठ नागरिकका लागि कृतिम दाँत शिविर शुरु
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

बझाङ, २४ फागुन २०७८

स्वास्थ्य सेवा विभाग उपचारात्मक सेवा महाशाखाले आइतबारबाट जिल्ला अस्पताल बझाङमा फागुन २६ गते सम्म जेष्ठ नागरिकका लागि कृतिम दाँत शिविर सुरु गरेको छ ।

शिविरमा महाशाखाले एक सय बढी जेष्ठ नागरिकको तल माथि कृतिम दाँत (फुल कम्प्लिट डेन्चर) राखिदिने, एक हजार बढीको आरपीडी राखिदिने, दुई हजार बढीको काम नलाग्ने दाँत उखेलिदिने र सात हजार बढीको मुख तथा दन्त परीक्षण गर्ने योजना बनाएको छ । उक्त शिविरमा विद्यार्थीहरुलाई टुथब्रससहित दाँत सफा गर्ने तरिका, ओरल हाईजिन, जनचेतना, महत्वका बारेमा समेत प्रशिक्षण दिईने कार्यक्रम समेत रहेको महाशाखाका प्रमुख कन्सल्टेन्ट तथा प्रोस्थोडोन्टिस्ट डा. प्रकाश बुढाथोकीले बताए ।

Main photo

डा. बुढाथोकीको नेतृत्वमा विभिन्न अस्पताल तथा डेन्टल कलेजबाट ११ जना फ्याकल्टी, नौ जना पोस्ट ग्राजुएट्स रेजिडेन्ट, चार जना ल्याब टेक्निसियन, चार जना डेन्टल सर्जन र चार जना सहायकसहितको प्राविधिक टोली खटिएको छ ।

डा. बुढाथोकीले शिविरका लागि न्याम्स वीर अस्पतालका प्रा. डा.सरिता प्रधान जोशी, डा. सम्राट पहारी, डा. गरिमा देवकोटा, पिपल्स डेन्टल कलेज तथा हस्पिटलबाट डा. निरज ध्याको, डा. सुदिप सुवेदी, डा. विपना पाण्डे, डा. अनिता गुरुङ, डा. अस्मिता अधिकारी र ल्याब टेक्निसियन ब्रह्मदेब मण्डल सहभागी भएको डेन्टल सर्जन डा. कुम्भराज जोशीले बताए।

Middle photo

यस्तै डिलाईट डेन्टलका डा. दिपक थापा र ल्याब टेक्नििसियन मदन दुरा, नेपाल प्रहरी अस्पतालका एसएसपी डा. प्रमोदराज जोशी, त्रि.वि.शिक्षण अस्पतालका डा. अमर बोचिबोय, कान्तिपुर डेन्टल कलेज तथा अस्पतालका डा. बर्षा घिमिरे, डा. सुनिता प्रजापति, डा.रेवन्त राजभण्डारी, सामाजिक विकास मन्त्रालय सुदुरपश्चिमका डा. नरेश जोशी र धुलिखेल अस्पतालका डा. दिलिप प्रजापति पनि शिविरका लागि सहभागी भएका छन्।

Middle 1

यस्तैगरी डा. उज्वल रिमाल तथा पेडियाट्रिक डेण्टल सर्जन डा. कुम्भराज जोशी, डेण्टल सर्जनहरु डा. अमित जैशी, डा. एकेन्द्र खडकाले पनि सहभागिता जनाएका छन् ।

Tags: #government of Nepal#Health and population ministryCorona Virus #Covid19Dr. Amit jaishiDr. Dilip prajapatiDr. Kumbharaj JoshiDr. Prakash budhathokyDr. Pramod Raj joshi
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

महाकाली प्रादेशिक अस्पतालमा डायलासिस संचालन हुने

Next Post

नारी दिवसको अवसरमा प्रसुति गृहमा पाठेघर क्यान्सरको निशुल्क उपचार

Related articles

पशुपन्छी क्षेत्रका सरोकारवालाले रेबिजविरुद्धमा एकजुट भएर लड्न जोड
News

पशुपन्छी क्षेत्रका सरोकारवालाले रेबिजविरुद्धमा एकजुट भएर लड्न जोड

38 mins ago
778
सुमेरु अस्पतालमा दुई बिरामीका परिवारबीच साटासाट गरेर मिर्गौला प्रत्यारोपण गरियो
News

सुमेरु अस्पतालमा दुई बिरामीका परिवारबीच साटासाट गरेर मिर्गौला प्रत्यारोपण गरियो

1 day ago
1k
ग्रान्डी अस्पतालमा क्षयरोग उपचार केन्द्र (डट्स) को स्थापना #grandehospital
News

ग्रान्डी अस्पतालमा क्षयरोग उपचार केन्द्र (डट्स) को स्थापना #GrandeHospital

1 day ago
874
डेंगुको संक्रमण ७२ जिल्लामा फैलियो
News

सुदूरपश्चिममा डेङ्गुबाट आठ सय बढी सङ्क्रमित #Dengue

1 day ago
791
डाक्टर कुटपिटको विरोधमा माइतीघरमा प्रदर्शन
News

डाक्टर कुटपिटको विरोधमा माइतीघरमा प्रदर्शन

2 days ago
829
महिला स्वास्थ्य डटकमको आयोजनामा इन्टर हस्पिटल फुटसल असोज १२ बाट सुरु हुने
News

महिला स्वास्थ्य डटकमको आयोजनामा इन्टर हस्पिटल फुटसल असोज १२ बाट सुरु हुने

2 days ago
783
Next Post
नारी दिवसको अवसरमा प्रसुति गृहमा पाठेघर क्यान्सरको निशुल्क उपचार

नारी दिवसको अवसरमा प्रसुति गृहमा पाठेघर क्यान्सरको निशुल्क उपचार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जनचेतनामूलक सन्देश (Public Awareness Message)

Dengue niyantran awareness message Bajhang Health Office
Dengue niyantran awareness message District Hospital Bajhang
Denguee awareness Shukraraj Tropical hospital
Rastriya beema company insurance
Magnus Solact
Magnus solact

स्वास्थ्य सूचनाहरु 👇

Dengue niyantran awareness message Lalitpur Health Office

सहयोगी सामाग्रीहरु

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Spices medicinal usagesSpices medicinal usages
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

Connect With Us

CATEGORIES

  • Articles (98)
  • Disease (104)
  • English (41)
  • Fitness (26)
  • Health (184)
  • Lifestyle (55)
  • News (2,138)
  • Nutrition (38)
  • Research & Study (50)
  • Weight Loss (25)

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
 

Loading Comments...