Health Office Lalitpur Immunization for year 5 and below
Baitadi swasthya karyalaya awareness
Ghorahi sub metro tb awareness message
आज मिति : २०८० जेष्ठ २०
  • Login
Health News Nepal
Tobacco control message
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result

अल्का अस्पताल १६ वर्षमा, आइभिएफको एक हप्तासम्म ओपिडी निशुल्क

Nam Raj Bhatta by Nam Raj Bhatta
February 16, 2022
in News
A A
0
अल्का अस्पताल १६ वर्षमा, आइभिएफको एक हप्तासम्म ओपिडी निशुल्क
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

ललितपुर, ०४ फागुन २०७८

ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पताल मंगलबारदेखि १६ वर्षमा प्रवेश गरेको छ। २०६२ साल फागुन ३ गतेदेखि अल्का अस्पताल संचालनमा आएको हो।

‘बिरामीहरुको उपचार राख्न हामी ख्याल गर्छौ’ भन्ने स्लोगनसहित कुमार थापाले अल्का अस्पताल संचालन गर्नुभएको हो। स्वास्थ्य मन्त्रालयले १४ वर्षअघि अल्का अस्पताललाई संचालनका लागि अनुमति दिएको थियो। अल्का अस्पतालमा सय शैया छ।

१६ वर्ष पुग्दा हामी निकै खुसी छौ, अस्पतालका संचालक तथा अध्यक्ष कुमार थापाले भन्नुभयो,’ हामीलाई विश्वास गरेर यहाँसम्म पुर्याइदिनु भएकोमा सबैलाई धन्यवाद दिन चाहन्छौं।

Truederma 1

अध्यक्ष थापाले सेवाग्राहीले अस्पताल प्रति गरेको विश्वासका साथै अस्पतालका चिकित्सक र कर्मचारीहरुको लगावलाई आफूले सधै सम्झिरहने बताउनुभयो।

सेवाग्राहीहरुलाई सहज र सरल रुपमा उपचार दिन अल्का अस्पतालले अझ सेवा थप र विस्तार गर्न लागेको अस्पतालकी कार्यकारी निर्देशक बिद्या थापा श्रेष्ठले बताउनुभयो। अस्पतालले केही समय अघि अल्का आइभिएफ सेन्टर र डाइबेटिज सेन्टरको स्तरउन्नती गरेको थियो।

अल्का अस्पतालले उपचारमा भित्रिएका नयाँ नयाँ प्रविधिहरु भित्र्याएर विरामीहरुलाई सेवा दिदैँ आइरहेको छ।
अल्का अस्पतालमा सुविधा सम्पन्न एनआइसियु कक्ष रहेको छ। यसका साथै टेष्ट ट्यु्व बेबी सेवा, प्रसुति तथा महिला रोग सेवा, डाइबेटिज, बालरोग, मुटु रोग, तथा यसका सम्पुर्ण परीक्षण पनि अस्पतालमा हुदैँ आएको छ।

नशा सम्बन्धि, बाथ रोग सम्बन्धि, यौन तथा छालारोग सम्बन्धि, ग्यास्ट्रोलोजि, रेडियोलोजी, आखाँ, नाक, कान घाँटी, दाँत रोग, युरोलोजिष्ट,कलेजोरोग, एनेस्थेसिया विशेषज्ञहरुबाट अस्पतालले विरामीहरुलाई सेवा दिने सेवामा पनि अल्का अगाडी छ।

१६ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा अस्पतालले यस वर्ष पनि विगतका वर्षहरु झै रक्तदानको कार्यक्रम आयोजना गरेको छ ।

वार्षिक उत्सवको अवसरमा अल्का अस्पतालले आइभिएफमा यही फागुन ३ गतेदेखि १० गतेसम्म शनिबार बाहेक ओपिडी निशुल्क गरेको छ। आइभिएफ टेष्टमा २० प्रतिशत छुट तथा आइभिएफ र आइयुआइमा विशेष सहुलियत दिइने अल्का अस्पतालले जनाएको छ।

Tags: #Health and population ministryAlka HospitalCorona Virus #Covid19FertilityKumar thapa
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

कान्ति बाल अस्पतालको निर्देशकमा डा. युवानिधि बसौला नियुक्त

Next Post

KMC Distributed Prize for All Nepal Inter-College Pharmacology Quiz Competition

Related articles

धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ११औँ पटक कलेजो प्रत्यारोपण सफल
News

धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ११औँ पटक कलेजो प्रत्यारोपण सफल

15 hours ago
775
घोर्थली स्वास्थ्य चौकीको भवन स्वास्थ्यमन्त्री बस्नेतद्वारा उद्घाटन
News

घोर्थली स्वास्थ्य चौकीको भवन स्वास्थ्यमन्त्री बस्नेतद्वारा उद्घाटन

1 day ago
775
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशकमा डा. मरासिनी
News

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशकमा डा. मरासिनी

1 day ago
775
स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कारद्वारा छ जना व्यक्ति तथा संस्था पुरस्कृत
News

स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कारद्वारा छ जना व्यक्ति तथा संस्था पुरस्कृत

2 days ago
775
एक्सन नेपालले गर्यो सुर्तीजन्य पदार्थमा ज्यादै न्यून कर वृद्धी प्रति विरोध
News

एक्सन नेपालले गर्यो सुर्तीजन्य पदार्थमा ज्यादै न्यून कर वृद्धी प्रति विरोध

2 days ago
775
औषधि व्यवस्था विभागको महानिर्देशकमा नारायण ढकाल
News

औषधि व्यवस्था विभागको महानिर्देशकमा नारायण ढकाल

2 days ago
775
Next Post
Kmc distributed prize for all nepal inter-college pharmacology quiz competition

KMC Distributed Prize for All Nepal Inter-College Pharmacology Quiz Competition

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

स्वास्थ्य सूचनाहरु 👇

Chitwan health office immunization awareness message
Baglung Health Office TB Awareness
Dhading health office immunization awareness message
Blood Glucose Monitoring device at Sudeep International
Blood glucose monitoring device at sudeep international
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

सहयोगी सामाग्रीहरु

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Connect With Us

Popular News

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In