चिकित्सक दिवसको अवसर पारेर धनगढीमा शुभकामना आदानप्रदान तथा फुटसल कार्यक्रम सम्पन्न

धनगढी:  २०७६ फागुन २०

७० औं चिकित्सक  दिवसको अवसर पारेर चिकित्सक संघ धनगढी शाखाले चिकित्सकहरु बिच शुभकामना आदानप्रदान तथा फुटसल कार्यक्रम भएको छ।  खुसी चिकित्सक र न्यायोचित सेवा भन्ने मुल नाराका साथ आज धनगढीमा रहेका चिकित्सकहरु बिच एक अर्कामा  भेटघाट तथा शुभकामना आदानप्रदान भएको र फुटसल कार्यक्रम गरेको नेपाल चिकित्सक संघ धनगढी शाखाका सचीव तथा बाल रोग विशेषज्ञ डा.प्रदीप मिश्रले बताए।

Related Posts

No Content Available
Next Post
ADVERTISEMENT