Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ श्रावण १०
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

एउटा स्वास्थ्यकर्मीको पिडा

HNN Staff by HNN Staff
April 5, 2020
in Lifestyle
Reading Time: 1 min read
A A
0
Dr Bishnu Murti Bhattarai

Dr Bishnu Murti Bhattarai

644
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

म हारे…. हो म हारे

मनमा कुरा त खेल्छ
धेरै धेरै खेल्छ
समाधानका,
असन्तुस्टीका,
बिद्रोहका
केही लेखु भन्छु
केही भनु भन्छु
तर के गर्ने हिजो आज यि औंलाहरुले,
कलम समाउन मानिरहेका छैनन
आवाजहरु ओठ सम्म आउन तम्सिरहेका छैनन

किन बेर्थ लेख्न पर्‍यो,
किन बेर्थ बोल्न पर्‍यो
जहाँ सुनिदिने कान छैनन
जहाँ बिचार गरिदिने मन छैनन
अनी जहाँ मन्थन गरिदिने मगज छैनन

म हारे
हो म हारे
बोल्नै नसक्ने गरी
लेख्नै नसक्ने गरी
उठनै नसक्ने गरी

म अरुलाई बचाउन, आफु जोगिन खोजेको थिए
आफु ढल्नु अघी धेरै भन्दा धेरै घाउमा,
मलम लगाउन सकु भन्ने सोचेको थिए
तेइ घाऊमा मलम बन्न त मैले यो पेशा रोजेको थिए
तेइ घाऊमा मलम बन्न त मैले यो पेशा रोजेको छु

तर आज मलाई बिना तयारी
बिना सुरक्षा,
अगाडि बढ भनिदै छ
मेरो बोली दबाइदै छ
मानौ म एउटा फौजी हुँ
कमाण्डर को हरेक आदेश बिना प्रश्न पालना गर्नु पर्छ
सजाय को डर देखाईदै छ,
धम्की दियिदै छ

तर मेरो पेशा त्यस्तो थिएन
यहाँ आदेश होइन ज्ञान, बिबेक पालना गरिन्छ
बिज्ञान को बाटो हिडिन्छ
कमाण्डर सधैं सहि हुन्छ भनेर उस्को आदेश मात्र मानिदैन
कसै को डर धम्की, चाकडी
को लागि बिज्ञान लाई अन्तै मोडिदैन

तर पनि आज म हारे…..हो म हारे

जुन पेशा सेबा मुलक छ
अनी मानबिय सम्बेदना सँग जोडीएको छ
जीवन र मृत्‍यु सँग हरेक दिन लडाईं हुन्छ
हो….
तेइ पेशा भित्र म आत्मसम्मान खोजी रहेको छु
तेइ पेशा भित्र म सुरक्षा खोजिरहेछु

कस्तो बिडम्बना,
हामीलाई बेथिती को नाम दियिदै छ
हामीलाई पैसा मुखी देखिदै छ
अनी हाम्ले गर्ने काम
हाम्ले खोज्ने अधिकार लाई
बेवस्था गरिदै छ

म हारे….. हो म हारे

चाहना नहुँदा नहुँदै
यो मन मस्तिस्कले नाइ नाइ भन्दा भन्दै पनि,
अब म हेल्मेट बिनै बाईक चलाऊछु
ब्रेक बिनै को गाडी चलाऊछु
मलाई अघी बढ्ने मात्र आदेश छ
बच्ने र बचाउने गरी मलाई तयारी गरिएको छैन
तेती बेला चोट मलाई मात्र लाग्ने छैन
तेती बेला घाइते म मात्र हुने छैन

म घाउमा मलम बन्न नसक्ने गरी थिचिदा
म रोग को पिडा सुन्न नसक्ने गरी हराउदा
वास्तविक पिडामा रुने हरु को,
रोगले गलेकाहरुको आवाज
सुन्न मात्र सक्ने छु
उठ्न नसक्ने गरी
शायद कैलई नउठ्ने गरी
सुतिरहेको हुनेछु…..

समिक्षा होला बाचेका हरु माझ
अनी गल्ती,
दोश, कमजोरी
सबै मेरै देखिने छ
हाम्रै देखिने छ

म हारे…. हो म हारे

✍️  डा . बिष्णु मुर्ती भट्टराई

SummarizeShare292ScanTweet147

Related articles

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. धामी: मिलनसार, सुशासन र परिवर्तनका पर्यायबाची

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. धामी: मिलनसार, सुशासन र परिवर्तनका पर्यायबाची

by Nam Raj Bhatta
June 9, 2025
0

जुम्ला, २६ जेठ २०८२ डा. डबल बहादुर धामी, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (KAHS) का कार्यवाहक उपकुलपति तथा रेक्टर जस्तो उच्च पदमा पुगेर पनि आफूलाई सधैं ‘भूइमान्छे’ ठान्ने व्यक्तित्व...

डा. रमेशसिंह भण्डारीको ‘कसरी भनूँ म’ नयाँ गीत सार्वजनिक

डा. रमेशसिंह भण्डारीको ‘कसरी भनूँ म’ नयाँ गीत सार्वजनिक

by Nam Raj Bhatta
February 17, 2024
0

काठमाडौं, ५ फागुन २०८० त्रिवि शिक्षण अस्पतालका प्राध्यापक एवम् कलेजो प्रत्यारोपण सर्जन डा. रमेशसिंह भण्डारीले 'कसरी भनूँ म' बोलको म्युजिक भिडिओ सार्वजनिक गरेका छन्। गीतको रचना डा. भण्डारी...

An image showing a Nepali family in Kathmandu, caring for their children during winter. The family members have distinct Nepali features, such as darker skin tones and typical Nepali facial characteristics. They are dressed in warm, culturally appropriate winter clothing like jackets, shawls, and traditional Nepali hats. The setting is an urban street in Kathmandu with local shops and traditional Nepali architecture in the background. The parents are engaged in activities like wrapping the children in warm clothes and providing them with warm drinks or food, illustrating the care taken during the cold months in a Nepali urban environment. AI generated.

जाडोमा बच्चाको स्याहार कसरी गर्ने ? यी १४ ओटा उपाय जानी राखौं #wintercare

by HNN Staff
January 22, 2024
0

जाडोमा बच्चाहरूको स्याहार विशेष रूपमा महत्त्वपूर्ण हुन्छ, किनभने यस समयमा वातावरण नाजुक हुन्छ र बच्चाहरू विभिन्न स्वास्थ्य समस्याहरूको सामना गर्न सक्छन्। "जाडोमा बच्चाको स्याहार कसरी गर्ने ? यी...

सेती अस्पतालमा पहिलोपटक युरोलोजी सेवा बिस्तार #SetiHospital #Urology

सेती अस्पतालमा पहिलोपटक युरोलोजी सेवा बिस्तार #SetiHospital #Urology

by Nam Raj Bhatta
September 19, 2022
0

कैलाली, ३ असोज २०७९ सुदुरपश्चिम प्रदेशका जनताहरूले सरकारी तहमा पहिलोपटक युरोलोजी (अर्थात मृगौला तथा मुत्ररोग) सम्बन्धि विशेषज्ञ सेवा पाएका छन। यहि असोज १ गते देखि निरन्तररुपमा धनगढी स्थित...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    834 shares
    Share 334 Tweet 209
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    696 shares
    Share 278 Tweet 174
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    677 shares
    Share 292 Tweet 161
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    639 shares
    Share 256 Tweet 160
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    691 shares
    Share 308 Tweet 160

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • जटिल रोगको उपचारमा सहज बनाउन ह्याम्स–म्याक्स अस्पताल बीच सहकार्य
  • आमा र शिशुको जीवन बचाउन सफल अर्को प्रेरणादायी प्रयास
  • महानगरबासी र विपन्न बिरामीले राष्ट्रिय ट्रमा सेन्टरमा निःशुल्क ‘अर्थोपेडिक इम्प्लान्ट’ पाउने : काठमाडौँ महानगरपालिकाबाट अर्थोपेडिक इम्प्लान्ट प्रदान
  • स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि १३ जनाको आवेदन स्वीकृत
  • नरैनापुरमा सुरक्षित सुत्केरी सेवाप्रति बढ्यो विश्वास, एक वर्षमै १,१५१ महिलाले लिए सेवा

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.