आज: २०८३ कार्तिक १२

Latest News

नवनियुक्त स्वास्थ्य मन्त्री डा. सुधा शर्माले गरिन पदभार ग्रहण

काठमाडौं, ०९ कात्तिक २०८२ आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्माले पदभार ग्रहण गरेकी छिन्। शीतल निवासमा शपथग्रहण गरेपछि...

स्वास्थ्य मन्त्रीमा डा. सुधा शर्माको नाम सिफारिस, आजै सपथ दिइने

काठमाडौं, ०९ कात्तिक २०८२ स्वास्थ्यमन्त्रीमा पूर्व स्वास्थ्य सचिव डा. सुधा शर्माको नाम सिफारिस भएको छ। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार डा....

मन्थलीमा सुविधासम्पन्न आँखा अस्पतालको निर्माण

रामेछाप, ०५ कार्तिक २०८२ रामेछापको मन्थलीस्थित तिलगङ्गा सर्जिकल सामुदायिक आँखा केन्द्रको  सुविधासम्पन्न भवन निर्माण भएको छ । आयोजित एक कार्यक्रम...

सातै प्रदेशमा नर्सका माग पूरा गराउन कार्यदल गठन

काठमाडौं , ०४ कार्तिक २०८२ सातै प्रदेशमा पारिश्रमिकका लागि संघर्षरत नर्सहरुको समस्याको सम्बोधन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ।...

नर्भिक इन्टरनेसनल हस्पिटलमा नर्सिङको तलब बढ्यो

काठमाडौं, ०२ कात्तिक २०८२ थापाथलीस्थित रहेको नर्भिक इन्टरनेसनल हस्पिटलले नर्सिङ कर्मचारीहरूको पारिश्रमिकमा वृद्धि गरेको छ । स्नातक तह अध्ययन गरेका...

Page 94 of 830 1 … 93 94 95 … 830