Baitadi swasthya karyalaya awareness
Health Office Lalitpur Immunization for year 5 and below
Ghorahi sub metro tb awareness message
आज मिति : २०८० जेष्ठ १६
  • Login
Health News Nepal
Tobacco control message
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result

रुघाखोकीमा‌ प्राकृतिक उपचार #NaturalRemedy #CommonCold

HNN Staff by HNN Staff
October 30, 2020
in Health, Fitness
A A
1
Common cold and natural remedies

Common cold and natural remedies

Share on FacebookShare on TwitterShare on LinkedInQR Code

अहिले रुघाखोकी लाग्नसाथ मान्छेमा डर पैदा हुन्छ । उनीहरु आफैमाथि शंका गर्न थाल्छन्, ‘कतै कोरोना त लागेन ?’

कोरोनाको सुरुवाती वा साझा लक्षण हो, रुघाकोखी । जबकी अहिले चिसो मौसम सुरु भएको छ । चिसोमा पनि सामान्यत धेरैलाई रुघाखोकीले सताउने गर्छ । धेरैजसो अवस्थामा रुघाखोकी त्यती जटिल मानिदैन । केही समयपछि यो आफै निको हुन्छ । रुघाखोकीले सताएमा प्रशस्त तातो पानी, झोलयुक्त पदार्थ खाने र आरम गर्ने हो । यति भएपछि औषधि उपचारको जरुरत पर्दैन ।

यद्यपि बुढापाका, रोगी र बालबच्चालाई भने अलि बढी नै सताउने जोखिम पनि रहन्छ । चिसोको कारण उनीहरुलाई निमोनिया हुने खतरा रहन्छ । त्यसैले जाडो सुरु भएसँगै केही सावधानी अपनाउन जरुरी छ ।

Common cold folk medicine ginger root honey and lemon tea
Common cold folk medicine ginger root honey and lemon tea

रुघाखोकी लाग्नसाथ औषधि खोज्ने प्रवृत्ति पनि धेरैको हुन्छ । तर, सामन्य रुघाखोकीमा घरेलु ओखती नै काफी हुन्छ । त्यसैगरी रुघाखोकी लागेको बेला तातो पानीको बाफ लिनु सर्वोत्तम हो । यसले बन्द नाक खुल्छ, फोक्सोलाई पनि फाइदा गर्छ । बेला बेलामा तातो पानीको बाफ लिएमा रुघाखोकीको समस्याबाट चाडै छुटकारा पाइन्छ ।

Truederma 1

यससँगै केही यस्ता ओखति पनि प्रयोग गर्न सकिन्छ, जो तपाईं–हाम्रो घरमा सजिलै उपलब्ध हुन्छ । जस्तो कि, तुलसी पानी । तुलसीको केही पातलाई पानीमा उमालेर सेवन गर्नुपर्छ । तुलसीको पात चपाउँदा पनि हुन्छ । त्यसो त तुलसी अन्य समस्याहरुमा पनि उपयुक्त हुन्छ । जाडोमा अक्सर रुघाखोकीसँगै ज्वरो, निमोनिया, ब्रोन्काइटिस, गलाको समस्या, फोक्सोको समस्या हुनेगर्छ । यस्तो अवस्थामा तुलसीको सेवन उपयोगी हुन्छ ।

तुलसीको प्रयोगले छातीमा चिसो लाग्न पाउँदैन । यदि चिसो लागेको छ भने पनि कफ निकाल्छ । छातीको दुखाई पनि कम गर्छ । स्वास प्रणालीको झिल्लीमा स्वास्थ्यप्रद प्रभाव पार्न तुलसीमा अद्भूत क्षमता हुन्छ ।

चिसोमा हुने स्वास्थ्य समस्या र घरेलु उपचार

अदुवा, मरिच र तुलसीको मिश्रणको चिया पिउनुपर्छ, स्वास्थ्यमा निकै फाइदा गर्छ । तुलसीको चिया बनाउनका लागि पात चाहिन्छ । त्यसलाई सुकाएर चूर्ण बनाउनुपर्छ । त्यसमा राम्ररी पिसेको मरिचको चाहिन्छ । सुख्खा अदुवाको धुलो मिसाउनुपर्छ । अब यो मिश्रणलाई तातो पानीमा उमाल्नुपर्छ । राम्ररी उम्लिएपछि पाँच मिनेटजति ढक्कनले छोप्नुपर्छ । त्यसमा एक सय ग्राम जति शख्खर हालेर सेवन गर्नुपर्छ । यसले चिसो लागेको, टाउको दुखेको, नाक बन्द भएको, पिनास, श्वास नली बन्द भएको समस्यामा ठीक गर्छ ।

यसैगरी मह र तातोपानी । मह मिसाएको तातो पानीले रुघामा धेरै राहत दिन्छ । त्यसैगरी बेसार र दुध । एक गिलास तातो दुधमा एक चम्चा बेसार मिसाएर पिउनुपर्छ ।

अदुवाको रस महमा मिसाएर खाएमा पनि खोकी टाढा भाग्छ । तपाईलाई रुघाखोकीले सताएको छ भने राती सुत्नभन्दा अगाडि दुध वा चियामा अदुवा उमालेर पिउनुहोस् । तर्पाको स्वास्थ्यमा छिटै सुधार हुन्छ । अलैंचीलाई चियामा उमालेर पिउनाले रुघाखोकी ठीक हुन्छ ।

मौसमी रुघाखोकीबाट बालबालिकालाई कसरी बचाउने ?

Tags: Cold seasoncommon ColdFeaturedHygiene
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

हालसम्मको सबैभन्दा सस्तो रेडमिसिभिर हाम्रो मेडि कन्सर्नले नेपाल भित्र्यायो

Next Post

डोटी अस्पतालमा ३ शैयाको हाइ डिपेन्डेन्सी यूनिट बनाइदै

Related articles

म्याग्दीमा प्यासिफिक क्लिनिकको क्यान्सर जाँच सम्बन्धी नि:शुल्क शिविर
News

म्याग्दीमा प्यासिफिक क्लिनिकको क्यान्सर जाँच सम्बन्धी नि:शुल्क शिविर

1 week ago
775
गोरखाको बुंकोट स्वास्थ्य चौकीमा आगलागी हुदाँ औषधि लगायतका समान जलेर नष्ट
News

गोरखाको बुंकोट स्वास्थ्य चौकीमा आगलागी हुदाँ औषधि लगायतका समान जलेर नष्ट

1 week ago
775
तालिबानसँगको लडाइँमा दुबै खुट्टा गुमाएका बुढामगरले गरे सगरमाथाको आरोहण
Fitness

तालिबानसँगको लडाइँमा दुबै खुट्टा गुमाएका बुढामगरले गरे सगरमाथाको आरोहण

1 week ago
775
Healthy pregnancy tips
Health

गर्भवती महिलाले के खाने के नखाने? जानी राखौं #HealthyPregnancy #Facts

3 months ago
775
Nepali khana thaali set
Nutrition

स्वास्थ्य र जीवनशैली दाल, भात, तरकारी : सम्पूर्ण पोषणको थाली #DaalBhatTarkari #NepaliThaali

4 months ago
775
Fruits for healthy winter
Health

🍎🍐🥬 Healthy fruits to eat during winter season #WinterHealth

5 months ago
775
Next Post
डोटी अस्पतालमा ३ शैयाको हाइ डिपेन्डेन्सी यूनिट बनाइदै

डोटी अस्पतालमा ३ शैयाको हाइ डिपेन्डेन्सी यूनिट बनाइदै

Comments 1

  1. Pingback: अस्पतालले १५ दिन भित्र अक्सिजन प्लान्ट जडान गरिसक्नु पर्ने स्वास्थ्य मन्त्रालयको निर्णय • Health N

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

स्वास्थ्य सूचनाहरु 👇

Chitwan health office immunization awareness message
Baglung Health Office TB Awareness
Dhading health office immunization awareness message
Blood Glucose Monitoring device at Sudeep International
Blood glucose monitoring device at sudeep international
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Connect With Us

Popular News

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
 

Loading Comments...