मौसमी रुघाखोकीबाट बालबालिकालाई कसरी बचाउने ?

  ✍️ डा. प्रदीप गुप्ता नवजात शिशु तथा बालरोग विशेषज्ञ नर्भिक अस्पताल १) मौसमी रुघाखोकी भनेको के हो? मौसमी रुघाखोकी भनेको एक प्रकारको भाइरल संक्रमण हो। यो खासगरी नाक र घाँटीको संक्रमण हो। यो घातक रोग होइन । तर धेरै मानिसहरु संक्रमित हुन्छन् । २) यो रोग कस्तो ब्यक्तिबाट सर्दछ? यो भाइरस संक्रमण बाट सर्छ्  … Continue reading मौसमी रुघाखोकीबाट बालबालिकालाई कसरी बचाउने ?