सामाजिक सञ्जाल र अनलाइनमा #COVID2019 बारे तथ्यहरु मात्रै हैन अफवाह पनि आइरहेछन् । अदुवाको सुप खाए कोभिडबाट जोगिन्छ ? भाइरस २४ डिग्रीमा मर्छ ? लुगा धोएर घाममा सुकाए भाइरस मर्छ ? पैसाबाट सर्छ ? यस्तै यस्तै प्रश्नमा विश्व स्वास्थ्य संगठनको भनाई यहाँ राखेका छौँ ।

