Magnus pharma
आज: २०८२ चैत्र ३०
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

कोभिड १९ को रोकथाम नियन्त्रणका लागि गर्नुपर्ने सम्बोधनहरु

HNN Staff by HNN Staff
July 2, 2020
in Health
Reading Time: 1 min read
A A
1
कोभिड १९ को रोकथाम नियन्त्रणका लागि गर्नुपर्ने सम्बोधनहरु
602
SHARES
3.2k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

✍️ प्रा.डा. शुभेष राज कायस्थ

२०१९ डिसेम्बरको अन्त्यतिर चिनको उहान शहरमा कोभिड -१९ संक्रमण देखिएसङ्गै निरन्तर फैलिदै गएर हाल यो महामारी बाट बिश्व नै प्रभावित छ। नेपालमा पनि यसको पहिलो संक्रमण माघको दोस्रो हप्तामा देखियो र त्यसपछि क्रमशः बढ्दै गइरहेको छ।

कोभिड -१९ महामारीको  रोकथाम नियन्त्रणको लागि गर्नुपर्ने सम्बोधनहरु यस बमोजिम छ्न -: 

१) बिश्वब्यापी महामारी फैलिरहेको छ यस समयमा एउटै समुहमा जुन भारतबाट लाखौंको संख्यामा नेपाल फर्किसकेका छ्न । भारतबाट फर्केर क्वारेन्टाइनमा बसेका मध्ये ९० प्रतिशतमा संक्रमण देखिएको छ।

२) नेपालमा अहिलेसम्म संक्रमित मध्ये केही प्रतिशत मात्रै समुदायमा गएको छ अझै यसलाई नियम , सुरक्षा र समुदायका अगुवाहरुले बिशेष पहल चालेमा संक्रमणलाई कम गर्न सकिन्छ । यदि समुदायमा फैलियो भने लाखौंमा संक्रमण फैलिने सक्ने अनुमान रहेको छ।

३) समुदायमा संक्रमण फैलिसकेपछि भन्दा पनि उपचारको लागि पूर्व तयारी गर्न जरुरी देखिन्छ ।

४) ५० हजार संक्रमित पुग्यो भने लक्षणहरु प्राय २० प्रतिशत मानिसलाई मात्रै रोग लाग्दछ।

५) १० हजार मानिसहरू लक्षण सहित उपचारको लागि भर्ना हुन्छन् । करिब ५ प्रतिशत (५००) जना आइसियूमा रहन्छ्न । यसको लागि पूर्व तयारी , भ्यान्टिलेटर लगायत व्यवस्थापन गर्नुपर्छ। डाइग्नोष्टिक भएका वा संक्रमण भएका जति भारतबाट आएका छ्न।

यस तर्फ सरकार, स्थानीय , जनसमुदायले सचेतना जगाउनु पर्ने देखिन्छ । मानिसहरूले मास्क , सामाजिक दुरी कायम र स्यानिटाइजरको प्रयोग नियमित गर्नुपर्दछ। बिरामीको संख्या वृद्धि हुँदा नेपालको स्वास्थ्य सेवा प्रणाली बनावट क्षमता अनुसार भ्यान्टिलेटर विश्लेषण गर्नुपर्दछ। क्षमताको विश्लेषण संगै स्वास्थ्यकर्मी लगायतले यस बिच छुटको विश्लेषण गर्न जरुरी छ। अहिलेसम्म नेपालमा अस्पतालमा २६ हजार ८ सय २० शैया , १५९५ सघन उपचार कक्ष र १ हजार भेन्टिलेटर मात्रै छ्न। यो एकदम थोरै मात्रामा हो ।

कोरोना संक्रमित बड्दै गईरहेका बेला यी उपकरणहरु कोरोना सेवाको लागि एक तिहाई मात्रै दिन सकिन्छ । कोरिना संक्रमण दुर्गम बस्तिमा पुग्दै जादा झन भयावह आउन सक्ने खतरा छ । त्यसैले अहिले देखिने सरकार, स्थानीय र संघीयले पूर्व तयारी गर्न अपरिहार्य छ। संघीय भन्दा ग्रामीणमा नागरिकका पहुँचलाई सरकारले सेवा दिन सकिरहेको छैन । नेपालमा पछिल्लो तथ्यांक हेर्दा शहरी भन्दा ग्रामीण भेगमा संक्रमण बढी फैलिरहेको छ। यसको उपचारको लागि स्थानीयको ठूलो चुनौती रहेको देखिन्छ।

Tags: Child HealthCorona Virus #Covid19dr.shubesh Raj kaysthaNPHL
SummarizeShare251ScanTweet146

Related articles

नेपालमा हृदयघातबाट हुने मृत्यु कसरी कम गर्ने? नयाँ सरकारले चाल्नुपर्ने कदमहरु

नेपालमा हृदयघातबाट हुने मृत्यु कसरी कम गर्ने? नयाँ सरकारले चाल्नुपर्ने कदमहरु

by HNN
April 8, 2026
0

✍️ डा. अशोक पौडेल वरिष्ठ मुटुरोग विशेषज्ञ  हृदयसम्बन्धी रोग विश्वभरि मृत्युको नम्बर १ कारण हो र नेपालमा पनि नम्बर १ नै हो। हृदयसम्बन्धी रोगमा मुख्य रूपमा मुटुर रक्तनलीहरूलाई...

किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

by Nam Raj Bhatta
March 20, 2026
0

विश्वव्यापी रूपमा मनाइने विश्व मुख स्वास्थ्य दिवस २०२६ को अवसरमा ललितपुरस्थित किस्ट टिचिङ हस्पिटलले विविध जनचेतनामूलक कार्यक्रमहरूसहित भव्य रूपमा कार्यक्रम सम्पन्न गरेको छ। “स्वस्थ मुख, स्वस्थ जीवन” भन्ने...

विश्व मुख स्वास्थ्य दिवस नेपालमा विभिन्न कार्यक्रम गरि मनाइदै

विश्व मुख स्वास्थ्य दिवस नेपालमा विभिन्न कार्यक्रम गरि मनाइदै

by Nam Raj Bhatta
March 20, 2026
0

नेपालमा "विश्व मुख स्वास्थ्य दिवस-२०२६ विभिन्न जनचेतनामुलक कार्यक्रमहरुको आयोजना गरी मनाईदै छ । वर्ल्ड डेन्टल फेडरेसन (FDI) को आव्हानमा हरेक वर्ष मार्च २० लाई "विश्व मुख स्वास्थ्य दिवस'...

Breast Cancer Awareness

समयमै पत्ता लागेमा स्तन क्यान्सर पूर्ण रूपमा निको पार्न सकिन्छ #BreastCancer

by HNN Staff
November 12, 2025
0

✍️डा. सुजाता पन्त कन्सल्टेन्ट रेडियोलोजिस्ट ह्याम्स अस्पताल महिलाहरूले प्राय गरेर स्तन क्यान्सरबारे सचेत रहन र नियमित रूपमा स्वास्थ्य परीक्षण गर्न आवश्यक छ। स्तन क्यान्सर अहिले विश्वभर महिलामा हुने...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×
NEPDENT International Dental Trade Show
Tokha Nagarpalika Awareness messages
Nagarik lagani kosh pension yojana

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    678 shares
    Share 271 Tweet 170
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    630 shares
    Share 252 Tweet 158
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    627 shares
    Share 251 Tweet 157
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    673 shares
    Share 300 Tweet 155
  • जाडोमा बच्चाको स्याहार कसरी गर्ने ? यी १४ ओटा उपाय जानी राखौं #wintercare

    616 shares
    Share 247 Tweet 154

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ राष्ट्रिय शिखर सम्मेलन सम्पन्न
  • नेपालमा पहिलो पटक बिमस्टेक स्तरीय रेडियोलोजी सम्मेलन ‘र्‍याडकन २०२६’ सम्पन्न
  • डा. मेराज आलम अन्सारी राष्ट्रिय हेल्थ अवार्डबाट सम्मानित
  • नेपालको चिकित्सा क्षेत्रमा ‘इन्टरभेन्सनल रेडियोलोजी’ को नयाँ युग: NSVIR मा शक्तिशाली कार्यसमिति चयन
  • “मेडिकल रिप्रिजेन्टेटिभ स्वास्थ्य क्षेत्रको एक पर्यायवाची” #Medical

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.