Magnus pharma
आज: २०८२ चैत्र १८
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

अस्तब्यस्त जीवनमा स्वस्थ योग! #Yoga

HNN Staff by HNN Staff
November 2, 2023
in Articles, Health
Reading Time: 1 min read
A A
0
Yog for better health and life style Laxman Karki

Yog for better health and life style Laxman Karki

621
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

✍️ लक्ष्मण कार्की,
योग प्रशिक्षक तथा मनोविमर्श कर्ता
नेपालगञ्ज

योग भनेको जोड्नु हो, यो भगवान सँग मान्छे जोड्नु, तन सँग मन जोड्नु हो, आत्मा सँग परमात्मा जोड्नु। योग कर्ममा कुशलता र कला शैली सिकाउने विद्या हो। योगले कर्म बन्धन को बन्धकबाट मुक्त हुन सिकाउँछ। कर्मयोग ज्ञानयोग भक्तियोग को माध्यम बाट जीवनलाई शुद्धता तिर लैजान्छ।

प्रत्येक व्यक्तिमा योगमय रहने क्षमता हुन्छ तर मान्छेहरू ज्ञान, सिप र क्षमताको कारणले पछाडि परेका छन्। योग द्वारा नै संसारमा रहेका जीवन र जगतका सम्पुर्ण समस्या एवं चुनौतीहरु समाधान गरी दुखः बाट विजयी हुन सकिन्छ। यसले स्वस्थ र उच्च जीवनशैली बाच्न सिकाउँछ; जस्तो कि सकारात्मक सोच हुन सिकाउँछ, रोग, शोक, चिन्ता, दरिद्रता, तनाव, आत्महिनता जस्ता चिजहरु बाट बाहिर निस्कन सिकाउँछ। जब ब्यक्ति यस्तो दुर्बलता रबाट मुक्त हुन्छ तब मनमा समभाव उत्पन्न हुन्छ अनि परिवार, समाज, राष्ट्रमा समृद्धि र दिगो विकास सम्भव हुन्छ। योगकै सहायताले मान्छे जति माथि पनि जान सक्छ। जति योगको नियम पालना गर्न सकियो त्यति शुन्दर जीवन जिउन सकिन्छ।

आधुनिकताको नाममा ब्यस्त जीवन जिउनेहरुका लागि विहानको एक घन्टा योगको लागि निकाल्न मात्र सकियो भने पनि दिनभरीको कार्य क्षमतामा बिकास आई स्वास्थ्यमा कुनै बिकार हुन बाट बच्न सकिन्छ।

विशद्द योग कुनै धर्म सम्प्रदाय जाति भाषाको लागी नभएर समस्त मानवजातिको लागि विज्ञान सम्मत जीवनशैली हो। आधुनिकताले भरिएको समाजमा घरमा समाजमा देशमा समस्या, चुनौती, द्वन्द्व, तनाव दिनप्रतिदिन बढिरहेको छ यसबाट बाहिर आउन पनि स्थिर चित्त द्वारा निर्णय शक्ति, कार्य क्षमता, कार्य दछ्याता बढाउनु आवश्यक छ।

अतः योगले नै चित्त स्थिर ल्याई क्षमता बढाइदिन्छ र स्थिर चित्तले प्रत्येक परिवारमा शान्ति शौहार्द र सद्भाव बढाइदिन्छ। विश्वका कुनै पनि चिकित्सा जगतले आजसम्म उपचार गर्न नसकेको काम क्रोध मोह ईर्ष्या घृणा द्वेषको समाधान ध्यान प्राणायामको अभ्यासले गर्न सकिन्छ। आजभोलि हाम्रो जीवनशैली खानपान अन्धाधुन्ध छ, अनियमित छ खाने, पिउने, सुत्ने, उठ्ने तरिका नै थाहा छैन, पैसा को पछि सारा संसार लागेको छ तर त्यहि पैसा चालिस कटे पछि जिवनभर कमाएको सबै खर्चेर पनि उपचार गर्न नसकि ज्यान गइरहेको छ। समयमै जीवनशैली, सदाचार, शान्ति एवं स्वस्थ संवेदनशील जिवन जिउने बानीको विकास भयो भने स्वत: रोग, अशान्ति, भ्रष्टाचार पनि दूर हुने थियो।

योगमा सरकारले पनि रोग लागेर निको पार्न गरिने चिकित्सा उपचारमा गर्ने लगानीको २०% मात्र पनि लगानी गरेर स्वास्थ्य सम्बन्धी जनचेतना जगाउने काम गर्न सकियो भने पनि आधा रोगी निको हुने थिए। यसप्रति समयमा नै सबैको ध्यान जाओस्। जय होस।

[हाल : कार्की सह -निर्देशक, एसओएस बालग्राम नेपालगञ्जमा कार्यरत छन् ।]

Tags: Laxman KarkiYoga
SummarizeShare269ScanTweet147

Related articles

बर्ड फ्लू कागको मृत्युले चिन्ता बढायो कोभिड-१९ भन्दा खतरनाक मानिने संक्रमणको खतरा #BirdFlu

बर्ड फ्लू कागको मृत्युले चिन्ता बढायो कोभिड-१९ भन्दा खतरनाक मानिने संक्रमणको खतरा #BirdFlu

by Nam Raj Bhatta
March 25, 2026
0

✍️ डा. केदार कार्की विगत केही वर्षका मेडिकल रिपोर्टहरूको समीक्षाले धेरै संक्रामक रोगहरूले मानिसहरूलाई गम्भीर रूपमा असर गरेको देखाएको छ। चाहे त्यो कोरोनाभाइरस होस्, मंकीपक्स होस्, निपा भाइरस...

सार्क क्षेत्रमा बर्ड फ्लू र यसको स्थानिकता – डा. केदार कार्की | Bird Flu and Its Endemicity in the SAARC Region – by Dr. Kedar Karki

सार्क क्षेत्रमा बर्ड फ्लू र यसको स्थानिकता #Birdflu

by Nam Raj Bhatta
March 21, 2026
0

✍️ डा. केदार कार्की नेपालमा फेरि बर्डफ्लु संक्रमण पुष्टि भएकाे छ ।  मोरङ जिल्लाको ग्रामथान-१ खुनियाकट्टा र बुढिगंगा -५ मा बर्डफ्लू देखिएको पशु सेवा विभागले  पुष्टि गरेको हो...

किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

by Nam Raj Bhatta
March 20, 2026
0

विश्वव्यापी रूपमा मनाइने विश्व मुख स्वास्थ्य दिवस २०२६ को अवसरमा ललितपुरस्थित किस्ट टिचिङ हस्पिटलले विविध जनचेतनामूलक कार्यक्रमहरूसहित भव्य रूपमा कार्यक्रम सम्पन्न गरेको छ। “स्वस्थ मुख, स्वस्थ जीवन” भन्ने...

विश्व मुख स्वास्थ्य दिवस नेपालमा विभिन्न कार्यक्रम गरि मनाइदै

विश्व मुख स्वास्थ्य दिवस नेपालमा विभिन्न कार्यक्रम गरि मनाइदै

by Nam Raj Bhatta
March 20, 2026
0

नेपालमा "विश्व मुख स्वास्थ्य दिवस-२०२६ विभिन्न जनचेतनामुलक कार्यक्रमहरुको आयोजना गरी मनाईदै छ । वर्ल्ड डेन्टल फेडरेसन (FDI) को आव्हानमा हरेक वर्ष मार्च २० लाई "विश्व मुख स्वास्थ्य दिवस'...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×
Tokha Nagarpalika Awareness messages
Nagarik lagani kosh pension yojana

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    656 shares
    Share 262 Tweet 164
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    629 shares
    Share 252 Tweet 157
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    626 shares
    Share 250 Tweet 157
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    668 shares
    Share 298 Tweet 154
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

    611 shares
    Share 244 Tweet 153

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • नेपाली सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण
  • काठमाडौं महानगरद्वारा महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सुरु
  • रुपन्देहीमा १६औं राष्ट्रिय भेटेरिनरी सम्मेलन हुँदै
  • चिकित्सक संघको निर्वाचन उपत्यका बाहिर बैशाख ४ र ५ मा र भित्र १८ र १९ मा हुँदै
  • स्वास्थ्य तथा खानेपानी मन्त्रीमा निशा मेहता नियुक्त

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.