Magnus pharma
आज: २०८२ चैत्र ७
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

नागरिक आरोग्य कार्यक्रम सम्वन्धी अभिमुखिकण कार्यक्रम २०७६

HNN Staff by HNN Staff
March 2, 2020
in Health
A A
0
Aarogye program Hetauda Bagmati Province

Aarogye program Hetauda Bagmati Province

123
SHARES
991
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

हेटौंडा फागुन १९: आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले हेटौडा मकवानपुरमा दुई दिने कार्यक्रम सञ्चालन गरियो। उक्त अवसरमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा.वासुदेव उपाध्यायले मेरो स्वास्थ्य मेरो जिम्वेवारी लाई मनन गर्दै टोल टोलमा नागरिक आरोग्य कार्यक्रम सञ्चालन गरिने र यसले जनतामा स्वास्थ्य प्रति जिम्मेवारी बोध गराई सर्ने र नसर्ने रोगमा कमी आई राज्यको ठुलो धनराशि उपचारमा खर्च हुन बाट जोगिन्छ।

उक्त अवसरमा सामाजिक विकास मन्त्रालयका सचिव गोकर्ण मनि दुवाडीले यो कार्यक्रम अत्यन्त राम्रो भएता पनि केन्द्र देखि स्थानिय निकायको बीचमा कसरी समन्वय गर्ने भन्ने प्रमुख चुनौती रहेको बताउनु भयो। सुचनामुलक सामग्रीहरू उत्पादन गरी सामान्य नागरिक र वालवालिकालाई बढी भन्दा बढी लक्षित गरी कार्यक्रमलाई तल्लो तह सम्म पुर्याउन सके स्वस्थ नागरिक बनाउन सफल भइन्छ। व्यक्तिलाई कसरी जिम्मेवार बनाउने भन्ने कुरा महत्वपूर्ण छ।

Aarogye program Hetauda
Aarogye program Hetauda

बागमती प्रदेशको प्रदेश योजना आयोगका उपाध्यक्ष श्री श्याम बस्नेतले स्पष्ट योजना सहित आएमा बजेट व्यवस्थापन गर्न सकिने र योजना आयोगले यस्ता कार्यक्रमलाई सहयोग गर्ने बताउनु भयो। हाम्रा प्राकृतिक श्रोतलाई प्रयोग गरी हाम्रा जडीबुटीहरुको संरक्षण, संवर्धन र स्वास्थ्य रक्षामा अधिक भन्दा अधिक प्रयोग गर्ने वातावरण बनाउनु पर्ने मा जोड दिनु भयो।

यस अवसरमा प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका प्रदेश निर्देशनालय का निर्देशक, सामाजिक विकास मन्त्रालयका नीति, नियम, योजना, मापदण्ड तथा जनस्वास्थ्य महाशाखा प्रमुख, प्रदेश स्वस्थ्य निर्देशनालय का आयुर्वेद तथा विविध चिकित्सा शाखा प्रमुख, सामाजिक विकास मन्त्रालयका प. हे. न. तथा सामाजिक विकास मन्त्रालयका आयुर्वेद चिकित्सकहरुलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ।

Tags: Wellness
SummarizeShare71ScanTweet45

Related articles

किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

by Nam Raj Bhatta
March 20, 2026
0

विश्वव्यापी रूपमा मनाइने विश्व मुख स्वास्थ्य दिवस २०२६ को अवसरमा ललितपुरस्थित किस्ट टिचिङ हस्पिटलले विविध जनचेतनामूलक कार्यक्रमहरूसहित भव्य रूपमा कार्यक्रम सम्पन्न गरेको छ। “स्वस्थ मुख, स्वस्थ जीवन” भन्ने...

विश्व मुख स्वास्थ्य दिवस नेपालमा विभिन्न कार्यक्रम गरि मनाइदै

विश्व मुख स्वास्थ्य दिवस नेपालमा विभिन्न कार्यक्रम गरि मनाइदै

by Nam Raj Bhatta
March 20, 2026
0

नेपालमा "विश्व मुख स्वास्थ्य दिवस-२०२६ विभिन्न जनचेतनामुलक कार्यक्रमहरुको आयोजना गरी मनाईदै छ । वर्ल्ड डेन्टल फेडरेसन (FDI) को आव्हानमा हरेक वर्ष मार्च २० लाई "विश्व मुख स्वास्थ्य दिवस'...

Breast Cancer Awareness

समयमै पत्ता लागेमा स्तन क्यान्सर पूर्ण रूपमा निको पार्न सकिन्छ #BreastCancer

by HNN Staff
November 12, 2025
0

✍️डा. सुजाता पन्त कन्सल्टेन्ट रेडियोलोजिस्ट ह्याम्स अस्पताल महिलाहरूले प्राय गरेर स्तन क्यान्सरबारे सचेत रहन र नियमित रूपमा स्वास्थ्य परीक्षण गर्न आवश्यक छ। स्तन क्यान्सर अहिले विश्वभर महिलामा हुने...

Dr Nabin Poudel Medical Officer

सरुवा रोग: जनस्वास्थ्यको मौन चुनौती #CommunicableDiseases

by HNN Staff
March 23, 2025
0

सरुवा रोग भनेको के हो? सरुवा रोग (Communicable Diseases) भन्नाले यस्ता रोगहरूलाई जनाइन्छ, जुन एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छन्। यी रोगहरू हावा, पानी, शारीरिक सम्पर्क, दूषित खाना वा...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×
Tokha Nagarpalika Awareness messages
Nagarik lagani kosh pension yojana

लोकप्रिय पोस्टहरू (Popular posts)

  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    628 shares
    Share 251 Tweet 157
  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    625 shares
    Share 250 Tweet 156
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    618 shares
    Share 247 Tweet 155
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

    611 shares
    Share 244 Tweet 153
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    660 shares
    Share 295 Tweet 152

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • सार्क क्षेत्रमा बर्ड फ्लू र यसको स्थानिकता #Birdflu
  • महाकाली प्रादेशिक अस्पतालको अध्यक्षमा पन्त मनोनीत
  • काठमाडौं महानगरपालिकाले २० हजार विद्यार्थीको आँखा जाँच गराउँदै
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न
  • महानगरका हरेक वडामा २५ जना प्राथमिक उपचारकर्ता उत्पादन गरिने : तालिम प्रदान गर्न नेपाल रेडक्रस सोसाइटीसँग सम्झौता

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...
 

You must be logged in to post a comment.