आज मिति : २०८२ पुष ३०
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

मौसमी रुघाखोकीबाट बालबालिकालाई कसरी बचाउने ?

HNN Staff by HNN Staff
August 8, 2020
in Disease
A A
2
मौसमी रुघाखोकीबाट बालबालिकालाई कसरी बचाउने ?
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

  ✍️ डा. प्रदीप गुप्ता

नवजात शिशु तथा बालरोग विशेषज्ञ

नर्भिक अस्पताल

१) मौसमी रुघाखोकी भनेको के हो?

मौसमी रुघाखोकी भनेको एक प्रकारको भाइरल संक्रमण हो। यो खासगरी नाक र घाँटीको संक्रमण हो। यो घातक रोग होइन । तर धेरै मानिसहरु संक्रमित हुन्छन् ।

२) यो रोग कस्तो ब्यक्तिबाट सर्दछ?

यो भाइरस संक्रमण बाट सर्छ्  र एक व्यक्ति बाट अर्को व्यक्तिमा सर्ने रोग हो। यो प्राय गरेर बिद्यालय् भीडभाड, हाछ्यू गर्दा , हावाबाट र संक्रमण व्यत्तिको नजिक बाट सर्दछ ।

३) कस्ता बिरामीबाट सर्न सक्दछ?

झाडापखाला , इन्फ्लुएञ्जा , रुघाखोकी , दादुरा , चिकेन पक्स , ट्न्सिल बढेका र डेङ्गूहरु लागेका बिरामीहरुबाट यो रोग सर्दछ।

४) यस रोगका लक्षणहरु :

समान्य ज्वरो आउनु ,नाक बन्द हुनु ,नाक थुनिनु , खोकी लाग्नु , समान्यतया १०० डिग्री देखि १०१ डिग्री सम्म ज्वरो आउनु , घाँटी बस्नु , आँखा बाट आँसु आउनु , हाछ्यू हाछ्यू आउनु ।

कहिलेकाहीँ झाडापखाला लाग्नु , बान्ता आउनु , जीउ दुख्नु , खाना खाने मन नलाग्नु , शरीरमा डावर आउनु ।

५) रोग लागेको कसरी थाहा पाउने ?

यो प्राय गरेर घरबाटै थाहा पाउन सकिन्छ । २ देखि ३ दिन सम्म पनि राम्रो भएन भने डाक्टर कहाँ चेकजाँच गराउने ।

६) यसको उपचार गर्ने ?

यसको उपचार लक्षण अनुसार रोकथाम गर्नुपर्दछ। खोकी लाग्यो भने खोकी सम्बन्धिको औषधि खुवाउने , जरो आयो भने जरो सम्बन्धी औषधि प्रयोग गर्न पर्छ ।

७ ) घरेलुु उपचार कसरी गर्ने ?

घरमा बच्चालाई प्रशस्त पानी खुवाउने , पानी खुवाउदा मनतातो पानी खुवाउने ,मन तातोपानीले कुल्ला हाल्ने , बाफ लगाउने , चिसोबाट बचाउने , भिटामिन युक्त फलफुल खाने , पोषिलोयुक्त खाना दिने , तुलसी पातको पानी खुवाउने ।

८) यो रोग कति दिन सम्म हुन्छ?

यो प्रायः गरेर ३ देखि ७ दिन सम्म हुन्छ। आफैं निको हुन्छ। ३ दिन भित्र सुधार भएन भने डाक्टरको परामर्श लिनुपर्छ ।

९ )  यो रोग कहिले प्राय बढ्छ ?

मौसम परिवर्तन भएमा , गर्मीयाम या हिउँदमा हुन्छ, प्राय गरेर र वर्षादको समयमा बढी हुन्छ।

१०) कस्तो समयमा डराउनु पर्छ?

बच्चामा खोकी तथा जरो आएको तीन दिनभित्र राम्रो भएन भने , झाडापखाला लाग्यो भने , पानी कम खायो भने दिशामा रगत देखा परेमा, बान्ता आएमा र बच्चा थकित भएको अवस्थामा

११) यो रोगबाट कसरी बचाउने ?

भाइरल संक्रमण भएको व्यक्ति बाट टाढा रहने , माक्स स्यानिटाइजरको पटकपटक प्रयोग गर्ने , समय समयमा साबुन पानीले हात धुने , पोषण युक्त खाना खाने , इन्फ्लुएञ्जाको खोप लगाउने , विश्व स्वास्थ्य संगठन का अनुसार ५ बर्ष मुनिको बच्चालाई हरेक वर्ष एकपटक फ्लु खोप लगाउने , हाछ्यू गर्दा रुमालको प्रयोग गर्ने पानी प्रशस्त मात्रामा खाने , नियमित रुपमा सरसफाइ गर्नुपर्दछ।

Tags: Cold seasoncommon ColdCorona Virus #Covid19Dr.pradip gupta
Previous Post

काठमाडौँ उपत्यकामा ६२ जना सहित देशभर ३७८ जनामा कोरोनाको पुष्टि #Covid19

Next Post

सरकारी चिकित्सकमा डा.रविन खड्काको प्यानल विजयी

Related articles

Hypertension awareness by Dr Satish Niraula
Articles

उच्च रक्तचाप (हाइपरटेन्सन) बारे जनचेतना #Hypertension #BloodPressure

8 months ago
1.7k
हत्तीपाइले रोगविरुद्धको औषधि बैशाख १६ देखि खुवाइने
Disease

हत्तीपाइले रोगविरुद्धको औषधि बैशाख १६ देखि खुवाइने

2 years ago
1.6k
World Alzheimer Day Illustration HealthNewsNepal
Disease

अल्जाइमर्स भनेको के हो ? कस्ता मानिसलाई यो रोग लाग्ने लाग्दछ ? #alzheimers

2 years ago
1.7k
यी ८ कुरा, जसलाई ध्यान दिए मधुमेहबाट बच्न सकिन्छ
Disease

यी ८ कुरा, जसलाई ध्यान दिए मधुमेहबाट बच्न सकिन्छ

2 years ago
3.9k
लम्पि स्किन रोग नियन्त्रण गर्न गोट पक्स (Goat Pox) खोप समेत प्रयोग गर्ने सकिने
Articles

लम्पि स्किन रोग नियन्त्रण गर्न गोट पक्स (Goat Pox) खोप समेत प्रयोग गर्ने सकिने

2 years ago
1.6k
डेंगु बिरुद्ध अझै पनि साबधानी अपनाऔं #Dengue
Articles

डेंगु बिरुद्ध अझै पनि साबधानी अपनाऔं #Dengue

3 years ago
1.7k
Next Post
सरकारी चिकित्सकमा डा.रविन खड्काको प्यानल विजयी

सरकारी चिकित्सकमा डा.रविन खड्काको प्यानल विजयी

Comments 2

  1. Pingback: रुघाखोकीमा‌ प्राकृतिक उपचार #NaturalRemedy #CommonCold • Health News Nepal
  2. Pingback: जाडोमा यी गल्ती गरेमा भइएला बिरामी #WinterHealth • Health News Nepal

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dasharathchand nagarpalika vital events registration
Dasharathchand nagarpalika vital events registration
The Medical Solutions products
The Medical Solutions products
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSuckingDr Mukunda Jha Kids thumb sucking problem
मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spicesमसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSuckingDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spicesमसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices

Connect With Us

CATEGORIES

  • Articles (130)
  • Disease (106)
  • English (49)
  • Fitness (27)
  • Health (201)
  • Lifestyle (58)
  • News (3,398)
  • Nutrition (43)
  • Research & Study (66)
  • Weight Loss (25)

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.