काठमाडौं, १४ असार २०८०
तपाईं हामी कसैलाई पनि मानसिक तनाव पक्कै भएको होला । यी मानसिक तनाब कम गर्न हामीले विभिन्न तरिकाहरु पालना गर्न सक्यो भने यसको सामाधान गर्न सकिन्छ।
मानसिक तनाव घटाउने ११ तरिका यस प्रकार छन्।
१) विश्राम गर्नुहोस्।
२) साथीहरु लाई भेट्नुहोस्।
३) अनावश्यक विवादबाट टाढा हुनुहोस।
४) पुरानो कुरा बिर्सिन खोज्नुस।
५) हाँस्नुहोस।
६) मदिरापान नगर्नुहोस्।
७) कफी, चिया कम गर्नुहोस्।
८) धेरै भावुक नहुनुहोस्।
९) डाक्टर सँग परामर्श लिनुहोस्।
१०) छ देखि आठ घण्टा सम्म सुत्नुहोस्।
११) नियमित व्यायाम गर्नुहोस्।