आज मिति : २०८२ जेष्ठ १९
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

एउटा साधारण एन्डोस्कोपिक उपचार जसले ठूलो प्रभाव पार्न सक्छ

HNN Staff by HNN Staff
October 15, 2020
in Articles
A A
3
Dr. Shekhar Poudel MD, DM(Gastroenterology - AIIMS) Nepal Medical College Jorpati, Nepal

Dr. Shekhar Poudel MD, DM(Gastroenterology - AIIMS) Nepal Medical College Jorpati, Nepal

Share on FacebookShare on TwitterShare on LinkedInQR Code

भर्खर ३२ बर्षकी उनी दुई बच्चाहरूको आमा हुन् । सोलुखुम्बुको दुर्गम गाउँमा बस्ने उनी दुई महिनादेखि लगातार उल्टी हुने, भोक नलाग्ने, अनि २० किलोग्राम वोजन कम भएपछि काठमाडौँ आएकी थिईन। जोरपाटी स्थित नेपाल मेडिकल कलेजमा जरुरि चेक-जाँच गरेपछि चिकित्सकले उनलाई पेटको क्यान्सर भएको पत्ता लगाए । तर , बिडम्बना उनको क्यान्सर शरीरभरि फैल्सकेको थियो, जसलाई मेडिकल भाषामा आन्तिम स्टेज (स्टेज – IV) पनि भनिन्छ ।

तेतिमात्र नभएर उनको क्यान्सरले पेटबाट आन्द्रामा खाना जाने बाटो पनि बन्द गरिदिएको थियो जसले गर्दा उनले खाएको सबै कुरा उल्टी हुन्थ्यो। केमोथेरापी मात्र अन्तिम विकल्प हुन्छ यो स्थितिमा, तर उनको कम्जोर शरीरले तेस्को साइड इफेक्ट झेल्न निकै गार्हो हुन्छ ।

तेसैले डा. शेखर पौडेल र उनको टीमले उनलाई सेम्स (SEMS) राख्ने सल्लाह दिए, जसले उनलाई सबै प्रकारको खाना खान सहज हॊस। सेम्स (SEMS) राख्ने प्रक्रिया सफल भएपछी उनी भक्तपुर क्यान्सर अस्पताल रेफेर भईन ।

के हो SEMS (Self Expanding Metal Stent)?

Stent placed across the cancer as seen in x-ray
Stent placed across the cancer as seen in x-ray

यो एक प्रकारको धातुबाट बन्ने स्टेंट हो जुन साधारण एन्डोस्कोपी मेशीनबाट सजिलै हाल्न सकिन्छ । आन्द्रा या खानको नालीमा ट्यूमर या आन्य कुनै कारणले रोकावट भएमा यस्लाई उक्त रोकावटको वारपार हुने गरि एन्डोस्कोपको माध्यमबाट रखिन्छ । यसमा एकप्रकारको मेमोरी हुन्छ जसकारण यो बिस्तारै फुल्दै जान्छ र रोकिएको बाटो खोल्ने काम गर्छ । केहि महँगो भएपनि यो प्रक्रिया निकै सहज, छिट्टो र सुरक्षित हुन्छ । यसमा बिरामीलाई नत बेहोस बनाउनु पर्छ नत भर्नानै गर्नु पर्छ या कुनै चिरफारको नै जरुरत पर्छ ।

नेपालमा यसको अभ्यास अलि कमनै भएपनि भारत र अन्य देशमा यसको प्रयोग धेरैनै हुन्छ । जोरपाटी स्थित नेपाल मेडिकल कलेजमा हालै मेडिकल र सर्जिकल दुवै छेत्रमा विज्ञ चिकित्सकहरुले काम सुरु गरेपछि यो लगयत अन्य सबैप्रकार सेवाहरु अरु अस्पतालको तुलनामा सस्तो र सहज तरिकाले उपलब्ध हुन थालेका छन् ।

Stent placed across the cancer as seen in endoscopy
Stent placed across the cancer as seen in endoscopy

विशेषगरी अप्रेशन गर्न नमिल्ने क्यान्सरका बिरामीहरुमा यसको प्रयोग धेरै हुन्छ । खानाको नाली र पेटको क्यान्सर भएका बिरामीहरु, जसमा खानाको बाटो बन्द हुनसक्छ, तिनीहरुमा यसको प्रयोगले सबै प्रकारका खाना खान धेरै सहज हुन्छ। सामान्य रुपमा जटिल शल्यक्रिया गरेर या नाकबाट नाली हालेर गरिने उपचारलाई यो उपचार पद्दतिले गर्दा क्यान्सरका बिरामीलाई भविष्यमा धेरै फाइदा पुग्न सक्छ।

तस्बिर: क्यान्सरको बिचमा राखिएको स्टेंट क्रमशः एक्सरे र एन्डोस्कोपीमा

Tags: #Nepal Medical CollegeCancerGastro
Nisarga hospital Dhangadhi
Previous Post

A Simple Endoscopic Procedure that Can Make a Big Change

Next Post

सेती अस्पतालमा जनशक्तिको अभाव #Covid19

Related articles

Birthing centers in Nepal illustration
Articles

मातृ तथा नवजात स्वास्थ्य सेवाको सुधारमा बर्थिङ्ग सेन्टरको भूमिका र कार्यान्वयनका चुनौतीहरू

4 days ago
799
Illustration Mental Health and Cognitive Status Among Adolescent Students in Kathmandu
Articles

Mental Health and Cognitive Status Among Adolescent Students in Kathmandu

1 week ago
805
Understanding Hypertension Dr Satish Niraula
Articles

Understanding High Blood Pressure #Hypertension: A Comprehensive Guide by Dr Satish Niraula

2 weeks ago
815
Hypertension awareness by Dr Satish Niraula
Disease

उच्च रक्तचाप (हाइपरटेन्सन) बारे जनचेतना #Hypertension #BloodPressure

3 weeks ago
908
Condom Nepalese Perspective
Articles

कन्डम प्रति हाम्रो ढोंगी दृष्टिकोण: सामाजिक यथार्थको ऐना

1 month ago
848
नेपालमा जनसंख्या घट्दैमा परिवार नियोजन सेवाको महत्त्व
Articles

नेपालमा जनसंख्या घट्दैमा परिवार नियोजन सेवाको महत्त्व

3 months ago
879
Next Post
सेती अस्पतालमा जनशक्तिको अभाव #Covid19

सेती अस्पतालमा जनशक्तिको अभाव #Covid19

Comments 3

  1. Pingback: वीर अस्पतालमा सर्जिकल भवन फागुन देखि सुचारु सँगै ८ सय नयाँ दरबन्दी थपिने #Birhospital • Health News Nepal
  2. Pingback: काठमाडौंमा ‌खूल्यो नेपालकै पहिलो काइरोप्राक्टिक सेन्टर #chiroPractic • Health News Nepal
  3. Pingback: जब ब्रेनको ट्युमर निकाल्दा निकाल्दै बिरामीले गाइन यस्तो गीत • Health News Nepal

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message

स्वास्थ्य सूचनाहरु 👇

Patan Municipality Baitadi 8 disease notice
Janai khatira - Herpes Zoster
Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

Connect With Us

CATEGORIES

  • Articles (126)
  • Disease (106)
  • English (48)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,052)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...