Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

कोरोनाको डरलाग्दो रुप र स्वास्थ्य व्यवस्थापनमा ढिलाई

Nam Raj Bhatta by Nam Raj Bhatta
२०७८ जेष्ठ ४, मंगलवार २३:१४
in Articles
Reading Time: 1 min read
A A
4
Ruma Kumal Nurse Shantinagar Health Post

Ruma Kumal Nurse Shantinagar Health Post

679
SHARES
3.2k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

बढ्दै गहिरहेको कोरोना महामारीका कारण अहिले विश्वनै रोहिरहेको अवस्था छ । दिनप्रतिदिन आफ्ना आफन्तहरुको ज्यान गुमाउनेको संख्या पनि उत्तिकै छ। विश्वनै ध्वस्त हुनु लागेको बेला हाम्रो देश नेपाल पनि त्यहीँ दलदलमा मुछिएको अवस्था छ। अहिले हाम्रो देशमा दिनमा दुई गुणा रातमा चार गुणाको दरले कोरोना माहामारीको विकराल रुप धारण गरिसकेको छ ।

सधारण मानिसहरु सामान्य बिरामी हुँदा पनि उपचार नपाउँदा ज्यान गुमाउनुपरेको छ। गाँस, बास, कपास आधारभुत आवश्यकता भएपनि अहिले रोगले भन्दा पनि खान नपाएर मानिसहरूको ज्यान जान सक्ने खतरा बढेको छ। मानिसहरु घरभित्रै खान नपाई छटपटाइरहेको दृश्य देख्न सकिन्छ ।‌ दैनिक ज्याला मजदुरी गरी खानी वर्गहरुका लागि यो समय एकदम कठिन बढ्दै गरिरहेको छ ।

मानिसहरू रोग ,भोग र शोकले छट्पटाइरहेको बेला हाम्रो सरकार के हेरेर बसेको छ? किन यति सुस्त छ सरकार ? किन यति मैन छ? यता जनता दिनप्रतिदिन अस्पतालमा अक्सिजनको अभावले ज्यान गुमाइरहेका छन् । उता जनता राजनीतिक दलहरु हामीले जिताएर पठाएका प्रतिनिधिहरु कोही सरकार ढलाउन र कोही सरकार खडा गर्नमा लागिपरेका छन्। भोट माग्न आउँदा ५० चोटी देखिने ती अनुहारहरु देशमा संकट परेका बेला कुर्सिको माया मोहमा अल्झिरहेको छ। आज देश नै ठप्प भएको छ। जसले गर्दा देशको आर्थिक स्थिति धरापमा परेको छ। घाटा त देश जनतालाई त होनी होईन र ?

माहामारीको बेला अग्रपंक्तिमा रहेर काम काम गर्ने स्वास्थ्यकर्मीहरु आफूलाई के हुन्छ‌ तर ज्यानको बाजी राखेर बिरामीको उपचारमा खटिरहेका छन् ‌। आज ड्युटि गरेको साथीसँग भोली भेट हुन्छ हुँदैन थाहा छैन । पिपिईमा‌ लुथ्रुक्क भिजेको शरीर भोलि पिपिई लगाउन लायक हुन्छ हुदैँन थाहा छैन। त्यो कसले बुझ्ने स्वास्थ्यकर्मीको पिडा?  बिरामीको मान्छे बिरामी लिएर जानुहुन्छ र भन्नुहुन्छ मेरो विरामीलाई अक्सिजन लगाई दिनुहोस् तर अक्सिजन छैन के लगाउने आईसियुमा भर्ना गर्नैपर्ने बिरामी बेड छैन कहाँ उपचार गर्ने , भेन्टिलेटरमा राख्नुपर्ने बिरामीलाई अस्पतालको प्राङ्गणमा उपचार गर्न सकिन्छ सरकार?

अक्सिजन व्यवस्थापनको लागि मिटिङ बस्दै गर्दा १० जनाले ज्यान गुमाइसक्छन। कति वटा मिटिङ पछि अक्सिजन आउँछ थाहा छैन। पहिलो लहरको कोरोना देख्ने बित्तिकै सरकार महामारी‌ व्यवस्थापनको पूर्वाधारमा लागेको भए आज आम नागरिक एम्बुलेन्स र अटो जस्ता सवारीसाधनमै छटपटाएर ज्यान गुमाउनु पर्दैनथ्यो सरकारले अझ अक्सिजनको कमी छैन किन छैन कमी हेर्नआउ सरकार प्रत्येक हस्पिटलमा अनि देख्नेछौ त्यहाँको दर्दनाक दृश्य ।

निजी अस्पतालहरुले यस्तो महामारीको बेला सरकारी अस्पतालमा बेड खाली नभएको धेरै बिरामी भर्ना लिई उपचार गरिराखेका छन् ‌। ती महामारीमा निजी किन्ने तथा अस्पतालहरु संग सराहनीय योगदान रहेको छ तर केही निजी क्लिनिकहरूले बिरामी रिसिभ गर्ने र १० दिन कुर्दाकुर्दै अकालमै ज्यान गएको देखिन्छ। त्यसैले निजि क्लिनिकहरुले कोरोनाको संकास्पद विरामीलाई कोरोनाको टेष्टको लागि समयमै रेफर गर्नुपर्ने हुन्छ।

तसर्थ कुर्सीको मोह छोडौ । प्रत्येक सरकारी अस्पताललाई कोरोना अस्पताल बनाउनु पर्यो, त्यति मात्र नभएर निजि अस्पतालहरुलाई पनि उपयुक्त बजेटबाट अस्थायी कोरोना अस्पताल बनाउनु पर्यो। समयमै अक्सिजनको व्यवस्था हुनुपर्यो। प्रत्येक स्वास्थ्यकर्मीको सुरक्षा ग्यारेण्टी लिनुभयो उचित समयमा अस्पताल निर्माण र स्वास्थ्यकर्मी भर्नाको साथै उचित समयमा अस्पताल निर्माण भर्नाका साथै उचित पारिश्रमिकको व्यवस्था हुनुपर्यो अक्सिजन उत्पादनलाई तीव्र गराउनुपर्यो। छिटोभन्दा छिटो सबै नागरिकलाई कोभिसिल्ड भ्याक्सिनको व्यवस्था हुनु पर्यो र सबै श्रमिक छिट्टै आफ्नो काममा फर्कने वातावरण बन्नुपर्यो सरकार।

Tags: #government of Nepal#Health and population ministryCorona Virus #Covid19Rupa KumalShantinagar health post Charighat DangStaff nurse
SummarizeShare328ScanTweet146

Related articles

निर्वाचनको चहलपहलमा एउटा गम्भीर प्रश्न: हाम्रो स्वास्थ्यको बारेमा कसले सोच्छ?

निर्वाचनको चहलपहलमा एउटा गम्भीर प्रश्न: हाम्रो स्वास्थ्यको बारेमा कसले सोच्छ?

by Nam Raj Bhatta
२०७८ जेष्ठ ४, मंगलवार २३:१४
0

काठमाडौं, २२ माघ २०८२ हिजो-आज देशभर निर्वाचन अभियानको रौनक छ। नेताहरू माइकमा उभिएर आश्वासन बाँडिरहेका छन्, समर्थकहरू नारा लगाइरहेका छन्। तर यी सबैको भीडमा एउटा गम्भीर प्रश्न मेरो...

“बिमा तिरेको छु, जाँच सबै गर्न पाउनु पर्छ?”

“बिमा तिरेको छु, जाँच सबै गर्न पाउनु पर्छ?”

by Nam Raj Bhatta
२०७८ जेष्ठ ४, मंगलवार २३:१४
0

अस्पताल OPD बाट देखिएको एउटा यथार्थ कथा ✍️ लेखक: डा. सन्दिप के.सी.मेडिकल अफिसर,धौलागिरी प्रादेशिक अस्पताल ……कथा सुरु हुन्छ OPD को ढोकाबाट…~~बिहानको OPD। बिरामीको लामो लाइन।~एकजना सेवाग्राही मुस्कानसाथ भित्र...

Antibiotics-care-children-dr-sandeep-kc

बालबालिकामा एन्टिबायोटिकको अनियन्त्रित प्रयोग: एक बाल चिकित्सकको चेतावनी

by HNN Staff
२०७८ जेष्ठ ४, मंगलवार २३:१४
0

✍️ डा. सन्दिप के.सी. बालरोग विभाग, धौलागिरी प्रादेशिक अस्पताल, बागलुङ नमस्कार। म डा. सन्दिप के.सी. धौलागिरी प्रादेशिक अस्पताल बागलुङको बालरोग विभागमा विगत २ वर्षदेखि मेडिकल अधिकृतको रूपमा सेवा...

NHPC Act 2053 Amendment Suraj Sah

नेपाल स्वास्थ्य व्यवसायी परिषद् ऐन, २०५३ संशोधन तथा परिमार्जन सम्बन्धी वकालत दस्तावेज

by HNN Staff
२०७८ जेष्ठ ४, मंगलवार २३:१४
0

✍️सुरज साह रेडियोग्राफी टेक्नोलोजिस्ट (७ औं तह) स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल सरकार M.Sc. Medical Imaging Technology (Final Year), NAMS, वीर अस्पताल महासचिव, नेपाल भास्कुलर एण्ड इन्टरभेन्सनल रेडियोग्राफर...

Comments 4

  1. Pingback: आइसोलेसन रहेका संक्रमितको‌ लागि अक्सिजन सिलिन्डर पुर्याउँदै पाचँखालका मेयर • Health News Nepal
  2. Pingback: ६५ वर्ष माथिका नागरिकलाई दोस्रो कोरोनाको खोप एक महिना पछि लगाइने • Health News Nepal
  3. Pingback: कोभिड बिरामीको उपचारमा अब्बल नेपाल नेशनल हस्पिटल • Health News Nepal
  4. Pingback: 👉 कोरोना व्यवस्थापनका राम्रा र नराम्रा पक्षः कर्णालीको आँखी-झ्यालबाट • Health News Nepal

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×

Popular Story

  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    585 shares
    Share 234 Tweet 146
  • नेपाल फर्मा एक्स्पो फागुन २८ देखि काठमाडौंमा हुँदै

    585 shares
    Share 234 Tweet 146
  • किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न

    585 shares
    Share 234 Tweet 146
  • निपाह भाइरस: बुझौँ, जोगिऔँ(स्वास्थ्य जागरूकता – प्रश्न र उत्तरमा आधारित)

    585 shares
    Share 234 Tweet 146
  • ॐ हस्पिटलमा बेसिक कार्डियाक लाइफ सपोर्ट कार्यशाला सम्पन्न

    585 shares
    Share 234 Tweet 146
Beni Myagdi Pradesh Hospital
Beni Myagdi Pradesh Hospital
Sitlahar bata kasari bachne HO Dhangadhi
Sitlahar bata kasari bachne HO Dhangadhi
Bhageshwor Gaun palika awareness
Bhageshwor Gaun palika awareness
Dasharathchand nagarpalika vital events registration Dasharathchand nagarpalika vital events registration Dasharathchand nagarpalika vital events registration

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि
  • नेपाल फर्मा एक्स्पो फागुन २८ देखि काठमाडौंमा हुँदै
  • किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti to Unicode
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy Policy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.