Rastriya Banijya Bank Limited
आज मिति : २०८० मंसिर २६
  • Login
Health News Nepal
Family Planning Awareness NHEICC
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी
No Result
View All Result
HealthNews
No Result
View All Result

बर्दिया अस्पतालमा १२ सय ग्रामको बच्चा एक महिनाको उपचारपछि डिस्चार्ज

Nam Raj Bhatta by Nam Raj Bhatta
May 8, 2022
in News, Weight Loss
A A
0
बर्दिया अस्पतालमा १२ सय ग्रामको बच्चा एक महिनाको उपचारपछि डिस्चार्ज
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, २५ बैशाख २०७९

बर्दिया अस्पतालमा गुलरिया नगरपालिका–३ बर्दियाकी सुशिला गोडियाको शल्यक्रिया गरेर सात महिनाको जुम्ल्याहा बच्चा मध्ये एक बच्चाको ज्यान जोगिएको छ।

गोडियालाई असहज भएपछि उहाँ चैत १५ गते जिल्ला अस्पताल गुलरिया पुग्नुभयो । उहाँ गर्भवति भएको केवल २९ हप्तामात्रै भएको थियो । चिकित्सकहरुले भिडियो एक्स रे गरेर हेर्दा गोडिया पेटमा दुई बच्चा देखिए । एउटा मृत अवस्थामा थियो भने अर्को बच्चा जिवित्तै रहेको थियो।

Bardiya hospital second

करिब ३१ प्रतिशत शिशु महिना नपुगी जन्मिएका कारण कम तौलका हुन्छन्। जन्म तौल २६ सय ग्राम भन्दा कम भएमा शिशुलई विभिन्न किसिमको स्वास्थ्य समस्या आउँछ र मृत्यु हुनसक्ने सम्भावना हुन्छ।

गर्भवतीको अवस्था जटिल देखिएपछि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुभाष पाण्डेको नेतृत्वमा बालरोग विशेषज्ञ डा. विश्वनाथ शाह र स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. केशर चौधरी, एनेस्थेसिया असिस्टेन्ट राजेश बर्मा र ओटी इन्चार्ज सृजना ज्ञवालीले सफल शल्यक्रिया गरेका हुन्। गोडियाको श्रीमानसँगको छलफलपछि शल्यक्रिया गरेर मृत बच्चा निकाल्ने सहमति पछि अर्को बच्चा पनि महिना र तौल नपुगेकाले शल्यक्रिया गरेर निकालेपनि जोगाउन मुस्किल रहेको थियो । तर गोडियाका श्रीमानको अनुमतिपछि चिकित्सकहरुले शल्यक्रिया गरेका हुन्।

बच्चाको तौल १२ सय ग्राम मात्र थियो । शिशुलाई एनआईसीयूमा राख्नै पर्ने अवस्था भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुभास पाण्डेले बताए। डा. पाण्डेका अनुसार हामीसँग एनआईसीयू थिएन् । भेन्टिलेटरमै राखेरै भएपनि उपचार गर्ने योजना भएको हो।

Bardiya hospital frist

‘मुटु र फोक्सोपनि कमजोर थियो र ‘८–१० दिनसम्म भेन्टिलेटरमा राखेर ३४ हप्ता भन्दा कम समयमा जन्मिएका शिशुको फोक्सो कमजोर हुन्छ । त्यसका लागि सरफेक्टेन्ट औषधि दिनु पर्छ । तर यो औषधि जिल्ला अस्पताल बर्दियामा मात्र होइन् नेपालगन्जमा समेत पाउन मुस्किल पर्छ । महंगो पनि भएकाले भारतबाट झिकाउनु पर्छ ।

जन्मिँदा तौल कम भएका शिशुहरू आमाको दूध चुस्न सक्दैनन्। त्यसैले त्यो शिशुलाई दोएर राखिएको आमाकोे दूध एनजी फिडिङ सहायताले खुवाउने गरियो। सरफेक्टेन्ट औषधि दिएपछि शिशुको अवस्था सुधार हुँदै गयो । अहिले ४० दिन पुग्दा शिशुले आफै आमाको दूध चुस्न थालेको र तौल पनि १२ सय ग्रामबाट बढेर १६ सय ग्राम पुगेको डा. पाण्डेले बताए। बच्चाको मुटुको धड्कन थोरैमा १२० र बढीमा १६० हुनुपर्छ। बच्चामा मुटुको धड्कन एकनासको थिएन। पानीको कमीका कारण ७ महिनामा पानी ५ सेन्टीमिटर भन्दा तल रहेको थियो। शुरुमा मुटुको गति नियमित थिएन । जसको कारणले फोक्सो कमजोर हुने हुन्छ।

Main photo bardiya

 

कम तौल जन्मिएको बच्चालाई हुर्काउन राम्रो स्याहार गर्नु पर्छ। घर जाँदैमा बच्चाको स्याहार पूरा हुँदैन। वेलावेलामा डाक्टरलाई जँचाउने, सुझाव अनुसारको स्याहार पुर्याउनु पर्ने अस्पतालका बालरोग विशेषज्ञ डा. विश्वनाथ शाहले बताए। डा. शाहका अनुसार घर पठाउनु अघि अभिभावकलाई यही कुरा सिकाएर शिशुलाई डिस्चार्ज गरेका छौं ।

Tags: #government of NepalBardiya hospitalCorona Virus #Covid19Dr. Subhash Pandey
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

बैतडीमा ७५ हजार बालबालिकाले लगाए टाइफाइड खोप

Next Post

के हो अटिजम ? यसको उपचार कसरी गरिन्छ ? जानी राखौं #Autism #AutismAwareness

Related articles

भरतपुर अस्पतालमा बर्थिङ युनिटको स्वास्थ्यमन्त्री बस्नेत द्वारा उद्घाटन
News

भरतपुर अस्पतालमा बर्थिङ युनिटको स्वास्थ्यमन्त्री बस्नेत द्वारा उद्घाटन

11 hours ago
777
एचआइभी संक्रमितको मानव अधिकार उल्लंघन भएको सरोकारवालाको जोड #humanright
News

एचआइभी संक्रमितको मानव अधिकार उल्लंघन भएको सरोकारवालाको जोड #HumanRight

12 hours ago
781
डाक्टर कुटिएको विरोधमा काठमाडौं मेडिकल कलेजमा प्रदर्शन
News

केएमसीमा दुर्लभ कलेजो क्यान्सरको बिनाचिरफार सफल उपचार

13 hours ago
778
बर्दिबास अस्पतालमा श्वासप्रश्वासका बिरामी बढे
News

बर्दिबास अस्पतालमा श्वासप्रश्वासका बिरामी बढे

13 hours ago
776
नेपाल जनस्वास्थ्य चिकित्सक समाजको अध्यक्षमा डा. जोशी र महासचिवमा डा. शर्मा चयन
News

नेपाल जनस्वास्थ्य चिकित्सक समाजको अध्यक्षमा डा. जोशी र महासचिवमा डा. शर्मा चयन

1 day ago
899
वीर अस्पतालको कुरुवा घर माथिको छानो र रेलिङ खस्दा चार जना घाइते
News

वीर अस्पतालमा साताको दुई दिन ब्रेन ट्युमर विशेषज्ञ सेवा हुने

1 day ago
789
Next Post
Understanding autism

के हो अटिजम ? यसको उपचार कसरी गरिन्छ ? जानी राखौं #Autism #AutismAwareness

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Banepa Dengue Awareness
Protection and awareness HIV AIDS
Norvic Pharmacy Free home delivery of drugs
Norvic pharmacy free home delivery of drugs
Surgery equipment medial solution garga dental
Magnus Solact
Magnus solact

स्वास्थ्य सूचनाहरु 👇

Dengue niyantran awareness message Bajhang Health Office

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

Connect With Us

CATEGORIES

  • Articles (102)
  • Disease (104)
  • English (43)
  • Fitness (26)
  • Health (187)
  • Lifestyle (55)
  • News (2,248)
  • Nutrition (40)
  • Research & Study (52)
  • Weight Loss (25)

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
 

Loading Comments...