आज मिति : २०८१ आश्विन १८

Tag: Nepal cancer hospital

नेपाल क्यान्सर अस्पतालमा picc/port care का कार्यशाला गोष्ठी सम्पन्न

नेपाल क्यान्सर अस्पतालमा PICC/PORT care का कार्यशाला गोष्ठी सम्पन्न

ललितपुर, १३ असोज २०८१ नेपाल क्यान्सर अस्पतालमा PICC/Port care सम्बन्धि एक दिने कार्यशाला Line गोष्ठी सम्पन्न भएको छ। यस कार्यक्रमको ...

नेपाल क्यान्सर अस्पतालको फार्मेसी विभागले फार्मेसी दिवस मनायो

नेपाल क्यान्सर अस्पतालको फार्मेसी विभागले फार्मेसी दिवस मनायो

काठमाडौं, १० असोज २०८१ नेपाल क्यान्सर हस्पिटलको फार्मेसी विभागले फार्मेसी  दिवसको उपलक्ष्यमा विशेष कार्यक्रमको आयोजना गरेको छ। आज विश्व फार्मेसी ...

नेपाल क्यान्सर अस्पतालद्वारा एक दिने रक्तदान कार्यक्रम सम्पन्न

नेपाल क्यान्सर अस्पतालद्वारा एक दिने रक्तदान कार्यक्रम सम्पन्न

ललितपुर, ५ असोज २०८१ ब्लड क्यान्सर सचेतना महिनाका अवसरमा नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरले एक दिने रक्तदान कार्यक्रमको आयोजना ...

नेपाल क्यान्सर अस्पतालमा फिजियोथेरापी दिवस मनाईयो

नेपाल क्यान्सर अस्पतालमा फिजियोथेरापी दिवस मनाईयो

ललितपुर, २६ भाद्र २०८१ ललितपुरको हरिसिद्दीस्थित नेपाल क्यान्सर अस्पतालमा ‘फिजियोथेरापी दिवस २०२४ ’ मनाइएको छ। हरेक वर्ष सेप्टेम्बर ८ तारीखका ...

नेपाल क्यान्सर अस्पतालमा ‘हेड एण्ड नेक क्यान्सर’ दिवसमा एक दिने कार्यशाला गोष्ठी

नेपाल क्यान्सर अस्पतालमा ‘हेड एण्ड नेक क्यान्सर’ दिवसमा एक दिने कार्यशाला गोष्ठी

ललितपुर, १३ साउन २०८१ नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरले विश्व हेड एण्ड नेक क्यान्सर दिवसका अवसरमा एक दिने कार्यशाला ...

नेपाल क्यान्सर अस्पतालको दोश्रो साधारण सभा सम्पन्न

नेपाल क्यान्सर अस्पतालको दोश्रो साधारण सभा सम्पन्न

ललितपुर, ३१ असार २०८१ ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर लिमिटेडले दोश्रो साधारण सभा सम्पन्न गरेको छ। हस्पिटल ...

नेपाल क्यान्सर अस्पतालले वार्षिकोत्सवका अवसरमा जनचेतनामुलक  पदयात्रा

नेपाल क्यान्सर अस्पतालले वार्षिकोत्सवका अवसरमा जनचेतनामुलक  पदयात्रा

ललितपुर, १९ जेठ २०८१ नेपाल क्यान्सर अस्पतालको ७ औँ वार्षिकोत्सवका अवसरमा जनचेतनामुलक सन्देस दिनको लागि पदयात्रा कार्यक्रमको आयोजना गरी मनाएको छ। ...

नेपाल क्यान्सर अस्पतालले वार्षिकोत्सवको अवसरमा गर्यो कल्चरल कार्यक्रम

नेपाल क्यान्सर अस्पतालले वार्षिकोत्सवको अवसरमा गर्यो कल्चरल कार्यक्रम

ललितपुर, १३ जेठ २०८१ नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरले आफ्नो सातौं वार्षिकोत्सवको अवसर पारेर कल्चरल कार्यक्रम गरेर मनाएको छ ...

क्यान्सर रोग सम्बन्धि शन्देश दिने महजोडीको ‘के डेरा के घर’ टेलि चलचित्र सार्वजनिक

क्यान्सर रोग सम्बन्धि शन्देश दिने महजोडीको ‘के डेरा के घर’ टेलि चलचित्र सार्वजनिक

काठमाडौं, ३१ बैशाख २०८१ नेपालमा हुने क्यान्सर रोग उपचार बारे जनचेतनाको शन्देश बोकेको 'के डेरा के घर' नामक टेलि चलचित्र महजोडीले ...

नेपाल क्यान्सर अस्पतालले गर्यो एक सय बढी व्यक्तिलाई सम्मान

नेपाल क्यान्सर अस्पतालले गर्यो एक सय बढी व्यक्तिलाई सम्मान

काठमाडौं, ८ चैत्र २०८० अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपाल क्यान्सर हस्पिटलको साथै नेपाल क्यान्सर सहयोग समूह र उपचारको लागि ...

Page 1 of 2 1 2

जनचेतनामूलक सन्देस (public awareness message)

टोखा नगरपालिकाको सूचना

Rastriya Beema Company
Biosystems products in Nepal

स्वास्थ्य सूचनाहरु 👇

Shahid Dharmabhakta National Transplant Center
Shahid dharmabhakta national transplant center

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

सहयोगी सामाग्रीहरु

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.