आज मिति : २०८१ चैत्र २७

The Medical Solutions Pvt Ltd Kathmandu

Tag: #Health and population ministry

बाढी पहिरोमा परी गम्भीर घाइतेलाई नि:शुल्क उपचारको व्यवस्था मिलाउने सरकारको निर्णय

बाढी पहिरोमा परी गम्भीर घाइतेलाई नि:शुल्क उपचारको व्यवस्था मिलाउने सरकारको निर्णय

काठमाडौं, १४ असोज २०८१ सरकारले बाढी पहिरोमा परी गम्भीर घाइते भएकाहरुको निशुल्क उपचार गर्ने व्यवस्था मिलाउने निर्णय गर्नु भएको छ ...

नेपाल फार्मेसी काउन्सिलको भूमिका

नेपाल फार्मेसी काउन्सिलको भूमिका

नेपाल फार्मेसी काउन्सिलको भुमिका के कस्तो छ भनेर काउन्सिलका अध्यक्ष प्रज्वल जंग पाण्डे सङ्ग स्वास्थ्य पत्रकार नमराज भट्टले गरेको कुराकानीमा ...

स्वास्थ्य समन्वय महाशाखा प्रमुखमा डा. भीमप्रसाद सापकोटा

स्वास्थ्य समन्वय महाशाखा प्रमुखमा डा. भीमप्रसाद सापकोटा

काठमाडौं, ७ असोज २०८१ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखा प्रमुखमा 'प्रमुख जनस्वास्थ्य प्रशासक' डा.  भीमप्रसाद सापकोटाले जिम्मेवारी पाएका ...

भेरी अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा. निराजन सुबेदी नियुक्त

भेरी अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा. निराजन सुबेदी नियुक्त

बाँके, ७ असोज २०८१ नेपालगन्जस्थित भेरी अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा. निराजन सुबेदी नियुक्त भएका छन् । आईतवार स्वास्थ्य तथा ...

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. विकास देवकोटा

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. विकास देवकोटा

काठमाडौं, ६ असोज २०८१ स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. विकास देवकोटाले जिम्मेवारी पाएका छन्। स्वास्थ्यमन्त्री प्रदीप पौडेलले डा. देवकोटालाई महानिर्देशकको ...

आँखाको उपचारलाई प्राथमिकतामा राख्नुपर्छः स्वास्थ्यमन्त्री

आँखाको उपचारलाई प्राथमिकतामा राख्नुपर्छः स्वास्थ्यमन्त्री

चितवन, ५ असोज २०८१ स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आँखा उपचारलाई प्राथमिकतामा राख्न जरुरी रहेको बताएका छन्। नेपाल नेत्रज्योति सङ्घ ...

मनमोहन मेमोरियल इन्ष्टिच्युट अफ हेल्थ साइन्सेज दोश्रो पटक उत्कृष्ट क्याम्पस घोषित

मनमोहन मेमोरियल इन्ष्टिच्युट अफ हेल्थ साइन्सेज दोश्रो पटक उत्कृष्ट क्याम्पस घोषित

काठमाडौं, २ असोज २०८१ काठमाडौंको सोल्टीमोडस्थित रहेको मनमोहन मेमोरियल इन्ष्टिच्युट अफ् हेल्थ साइन्सेजलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले दोश्रो पटक ...

बीपी क्यान्सर अस्पताल र पोखरा स्वास्थ्य प्रतिष्ठानबीच क्यान्सर उपचार सम्बन्धी सम्झौता

बीपी क्यान्सर अस्पताल र पोखरा स्वास्थ्य प्रतिष्ठानबीच क्यान्सर उपचार सम्बन्धी सम्झौता

पोखरा, १ असोज २०८१ चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच क्यान्सर उपचार सेवा विस्तारसम्बन्धी ...

Page 7 of 111 1 6 7 8 111
National Tuberculosis Control Center
National Tuberculosis Control Center
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

स्वास्थ्य सूचनाहरु 👇

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

सहयोगी सामाग्रीहरु

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.