आज मिति : २०८१ माघ १५

The Medical Solutions Pvt Ltd Kathmandu

Tag: Corona Virus #Covid19

Covid 19 Update from Health News Nepal
Get all Covid-19 (Novel Corona Virus) Update from Health News Nepal as they happen. Expert and official response on Covid-19 in Nepal delivered via Health News Nepal.

नेपाल चिकित्सक संघको अध्यक्षमा डा. कार्की र महासचिवमा डा. तिवारी निर्वाचित #NmaElection2079

काठमाडौं, २४ माघ २०७९ नेपाल चिकित्सक संघको अध्यक्षमा लोकतान्त्रिक समूहका डा. अनिलविक्रम कार्की र महासचिवमा डा. सञ्जिव तिवारीको जित सुनिश्चित भएको छ। पछिल्लो मतपरिणाम अनुसार डा. कार्की प्रगतिशिल समूहका डा. ...

Read more

राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपालको बाग्मती प्रदेशको अध्यक्षमा डा. अमृत भण्डारी चयन

काठमाडौं, २४ माघ २०७९ राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपाल (रान) ले बागमती प्रदेशको प्रथम भेला माघ २१ गते शनिबार सम्पन्न गरेको छ । राष्ट्रिय आयुर्बेद एशोसिएसन नेपाल (रान) का बागमती प्रदेश ...

Read more

कर्णाली प्रदेशमा पहिलोपटक मिर्गौला प्रत्यारोपण शुरु #KidneyTransplant

सुर्खेत, २३ माघ २०७९ कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पहिलो पटक मिर्गौला प्रत्यारोपण शुरु गरिएको छ । शनिबार गरिएको पहिलो मिर्गौला प्रत्यारोपण सफल भएको अस्पतालले जानकारी गराएको छ । आईतबार पत्रकार ...

Read more

चिकित्सक संघको उपत्यका बाहिरको मतगणना सकिदा लोकतान्त्रिक समूहको अग्रता #NmaElection2079

काठमाडौं, २३ माघ २०७९ नेपाल चिकित्सक संघको निर्वाचनमा लोकतान्त्रिक समूहका उम्मेदवारले अग्रता कायमै राखेका छन्। काठमाडौं उपत्यका बाहिरको मत गणनामा सकिँदा लोकतान्त्रिक समूहबाट अध्यक्षमा डा. अनिल बिक्रम कार्कीले २०४९ मत ...

Read more

चिकित्सक संघको निर्वाचनमा बाँके र चितवनको मत गणना हुँदा लोकतान्त्रिक समूहको अग्रता

काठमाडौं, २२ माघ २०७९ नेपाल चिकित्सक संघको निर्वाचनमा लोकतान्त्रिक समूहका उम्मेदवारले अग्रता कायमै राखेका छन्। बाँके र चितवनको ७२७ मत गणनामा लोकतान्त्रिक समूहबाट अध्यक्षमा डा. अनिल बिक्रम कार्कीले ४९९ मत ...

Read more

विद्यालयमा बालक्लबको सक्रियता “सक्छौ सफा गरौँ, सक्दैन भन्ने फोहोर नगरौ” भन्ने अभियान

रौतहट, २२ माघ २०७९ ✍️ राजेश शाह रौतहट जिल्लाकाे चन्द्रपुर नगरपालिका अन्तर्गत आज रहेको श्री मा. बि जुडीबेला, श्री महेन्द्र मा. बि. रैयाटोल, श्री नेपाल राष्ट्रिय आधारभूत खैराहा, लगायतका बारा ...

Read more

जनताले महसुस गर्नेगरी स्वास्थ्य क्षेत्रमा सुधार हुनेछ : मन्त्री गिरी

काठमाडौं, २१ माघ २०७९ जनताहरुले अनुभूत गर्नेगरी स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने अठोटका साथ आफू मन्त्री बनेको स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले बताएका छन् । स्वास्थ्य पत्रकार मञ्च नेपालको आठौं ...

Read more

चिकित्सक संघको निर्वाचन : तेस्रो दिन १०६८ मत खस्यो #NmaElection2079

काठमाडौं, २१ माघ २०७९ नेपाल चिकित्सक संघको काठमाडौं उपत्यकामा भएको निर्वाचनको तेस्रो दिन १०६८ मत खसेको छ। काठमाडौं उपत्यकामा बिहान १० देखि ५ बजेसम्म भएको संघको निर्वाचनमा १०६८ जनाले नयाँ ...

Read more

डा. त्रिभुवन झाको नेतृत्वमा मुहार फेरिदै चौतारा अस्पताल #ChautaraHospital

सिन्धुपाल्चोक, २१ माघ २०७९ धादिङ अस्पतालबाट सरुवा भएर चौतारा अस्पतालको मेडिकल सुपरिटेन्डेन्टको नेतृत्व सम्हाल्न पुगेका डा. त्रिभुवन चन्द्र झाको उत्कृष्ट कामबाट अस्पतालको मुहार फेरिदै गएको गएको छ। डा. झाको नेतृत्वमा ...

Read more

खरिद प्रक्रियामा अनियमितता नगर्न स्वास्थ्यमन्त्री गिरीको निर्देशन

काठमाडौं, २० माघ २०७९ स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले खरिद प्रक्रियामा अनियमितता नगर्न मातहतका निकायहरुलाई निर्देशन दिएका छन्। खरिद प्रक्रियाले जनताहरुमा ठूलो निरासा आउन सक्ने भन्दै पूर्ण शुद्धता कायम गर्न मातहतका ...

Read more
Page 52 of 227 1 51 52 53 227
Sarwa Shulabh Awaz Karja Nepal Bank Limited

स्वास्थ्य सूचनाहरु 👇

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

सहयोगी सामाग्रीहरु

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.