गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
काठमाडौँ, २९ माघ २०७९ प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले कैलालीको गेटा मेडिकल कलेजलाई विश्वविद्यालयका रुपमा स्थापनाका गरिने बताएका छन्। सुदूरपश्चिमबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदहरु सहित गएको सरोकारवालाहरुसँगको छलफलका क्रममा उनले ...
Read moreDetails