खार्पुनाथ गाउँपालिकाले बिरामी बोक्न आफ्नै एम्बुलेन्सको व्यवस्था
हुम्ला, २१ वैशाख २०८० हुम्लाको सदरमुकामसँग जोडिएको खार्पुनाथ गाउँपालिकाले बिरामी बोक्न एम्बुलेन्सको व्यवस्था गरेको छ। उक्त गाउँपालिकासम्म आइपुग्ने बाटो अभावका कारण सलीसल्लाबाट हेलिकप्टरमार्फत ढुवानी गरेर एम्बुलेन्स ल्याइएको पालिकाका प्रमुख प्रशासकीय ...
Read moreDetails