रेडियोलोजीष्ट एसोसिएसन संघको अध्यक्षमा डा. शर्मा र महासचिवमा डा. बुढाथोकी निर्विरोध निर्वाचित
काठमाडौं, २६ बैशाख २०८० नेपाल रेडियोलोजीष्ट एसोसिएसन संघको अध्यक्षमा डा. सरोज शर्मा र महासचिवमा डा. कृष्ण बुढाथोकी निर्विरोध निर्वाचित भएका छन्। त्यस्तैगरी समितिको उपाध्यक्षमा डा. तेजेन्द्र कार्की, सहसचिवमा डा. सुबाज ...
Read moreDetails