Health Office Lalitpur Immunization for year 5 and below
Baitadi swasthya karyalaya awareness
Ghorahi sub metro tb awareness message
आज मिति : २०८० जेष्ठ १६
  • Login
Health News Nepal
Tobacco control message
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result

नेत्रज्योति संघले पत्रकारलाई राष्ट्रिय आँखा रणनीतिबारे गरायो एकदिने प्रशिक्षण

Nam Raj Bhatta by Nam Raj Bhatta
May 4, 2023
in News
A A
0
नेत्रज्योति संघले पत्रकारलाई राष्ट्रिय आँखा रणनीतिबारे गरायो एकदिने प्रशिक्षण
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौँ, २१ वैशाख २०८०

नेपाल नेत्रज्योति संघले स्वास्थ्य पत्रकारहरुलाई आईतबार राष्ट्रिय आँखा रणनीतिका बिषयमा प्रशिक्षण दिनुभएको छ ।

ललितपुरको गोदावरीमा सम्पन्न भएको एक दिने प्रशिक्षणमा राजधानीमा रहेर विभिन्न मिडियामा कार्यरत करिव ६० जनालाई पत्रकारलाई प्रशिक्षण दिइएको हो ।

नेपाल नेत्र ज्योति संघका अध्यक्ष प्रा.डा. चेतराज पन्तले उद्घाटन गरेको कार्यक्रममा संघका महासचिव भरतबहादुर चन्दले नेत्रज्योति संघले प्रदान गरिरहेको आँखा सेवाको अवस्थामा प्रकाश पारेका थिए। उनले आँखा स्वास्थ्यका बिषयमा जनचेतना बिस्तार गर्न पत्रकारहरुसँग मिलेर काम गर्न संघ तयार रहेको बताए ।

Truederma 1

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नीति योजना तथा अनुगमन शाखाका बरिष्ठ जनस्वास्थ्य अधिकृत रविकान्त मिश्रले संवैधानिक तथा नीतिगत व्यवस्थाका साथै अपांङ्गता सम्वन्धी अन्तराष्ट्रिय महासन्धिको मर्मलाई समेत दृष्टिगत गरी राष्ट्रिय आँखा स्वास्थ्य रणनीति (२०७९–२०८६) तर्जुमा गरिएको बताए। मिश्रका अनुसार आँखा स्वास्थ्य सेवामा सुधार ल्याउन सरकारले बनाएको सात वर्षे रणनीतिको मूल उद्देश्य रहेको छ ।

कार्यक्रममा पत्रकाररुको आँखामा हुने समस्याहरुको बारेमा तथा आँखाको संरचना र दृष्टि प्रदान गर्न यसले गर्ने कार्यका बारेमा आँखा रोग विज्ञ डा. सविना श्रेष्ठले पत्रकारहरुलाई जानकारी गराएकीथिइन । यस्तै विश्व र नेपालमा अन्धोपनाको अवस्थाबारेमा समेत जानकारी दिइएको थियो ।

छलफल कार्यक्रममा आँखा विशेषज्ञ प्राडा. श्रेष्ठले आँखामा हुने समस्या, कम्प्युटरमा बसेर काम गर्ने पत्रकारहरुको आँखामा देखिने साझा समस्याका बारेमा प्राडा श्रेष्ठले बताएकी थिईन । आँखाबारे जानकारी दिदै आँखाको सेतो भाग सेतो र काल भाग कालो देखिनु सामान्य भएको र रंङमा बदलाव आएमा कालो हुनुपर्नेमा सेतो र सेतो भएको ठाँउमा कालो दागहरु देखिए असामान्य रहेको बताइन्। त्यसैगरी ढकनी, अध्यारो उज्यालो, दाँया बाँया हेर्दा लगायत बाहिरबाट कसरी आँखा असामान्य भएकोबारे थाहा पाउने भन्ने कुार जानकारी गराएकी थिइन्।

कार्यक्रममा संघका कार्यकारी निर्देशक डा. शैलेश कुमार मिश्रले नेपाल नेत्र ज्योति संघले दिएको सेवा र भावि योजनाका बारेमा बताएका थिए ।

डा. मिश्रले संघले आँखा सेवाको क्षेत्रमा गरेको कामको विवरण दिदै आगामी दिनमा गर्ने कार्ययोजनाका बारेमा बताएका थिए । उनले नेपालमा अन्धोपना निवारणमा भइरहेका कार्यक्रमहरुको भुमिका र असरबारे जानकारी दिएका थिए ।

Tags: #government of Nepal#Health and population ministryCorona Virus #Covid19Dr. Chet Raj pantNepal Netra joyti sang
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

नवनियुक्त स्वास्थ्यमन्त्री बस्नेत आज दिउँसो ३ बजे सपथ लिदै

Next Post

प्रसुती अस्पतालमा मिडवाइफको एन्टीनेटल क्लिनिक शुरु

Related articles

Teku hospital
News

शुक्रराज सरुवारोग अस्पताललाई ३०० शैयामा बिस्तार गर्न ४६ करोड बिनियोजन

21 hours ago
775
‘एक चिकित्सक, एक स्वास्थ्य संस्था’ कार्यक्रम संचालनका लागि २४ करोड बिनियोजन
News

‘एक चिकित्सक, एक स्वास्थ्य संस्था’ कार्यक्रम संचालनका लागि २४ करोड बिनियोजन

23 hours ago
775
Health ministry
News

स्वास्थ्यमा ८३ अर्ब ८९ करोड बजेट विनियोजन

23 hours ago
775
जुम्लाका अति बिपन्न स्थानीयहरूलाई निशुल्क स्वास्थ्य बिमा कार्यक्रम शुरु
News

स्वास्थ्य बीमा कार्यक्रम ७४७ स्थानीय तहमा विस्तार

1 day ago
775
घरबाटै महिनावारी विभेदको अन्त्य हुनुपर्छ : उपसभामुख राना
News

घरबाटै महिनावारी विभेदको अन्त्य हुनुपर्छ : उपसभामुख राना

1 day ago
775
महिनावारी के हो? यसलाई मर्यादित रुपमा व्यवस्थित गर्न कस्ता चुनौती छन् त? #mensuration
News

महिनावारी के हो ? यसलाई मर्यादित रुपमा व्यवस्थित गर्न कस्ता चुनौती छन् त ? #Mensuration

1 day ago
775
Next Post
प्रसुती अस्पतालमा मिडवाइफको एन्टीनेटल क्लिनिक शुरु

प्रसुती अस्पतालमा मिडवाइफको एन्टीनेटल क्लिनिक शुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

स्वास्थ्य सूचनाहरु 👇

Dhading health office immunization awareness message
Chitwan health office immunization awareness message
Baglung Health Office TB Awareness
Blood Glucose Monitoring device at Sudeep International
Blood glucose monitoring device at sudeep international
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Connect With Us

Popular News

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In