आज मिति : २०८१ माघ ८

The Medical Solutions Pvt Ltd Kathmandu

Tag: Corona Virus #Covid19

Covid 19 Update from Health News Nepal
Get all Covid-19 (Novel Corona Virus) Update from Health News Nepal as they happen. Expert and official response on Covid-19 in Nepal delivered via Health News Nepal.

रसुवाको स्याफ्रुबेशी स्वास्थ्य चौकीमा १० हप्ताको निशुल्क सुरक्षित गर्भपतन सेवाको सुरुवात

रसुवा, ३० जेठ २०८० रसुवाको गोसाइँकुण्ड गाउपालिकाको स्याफ्रुबेशी स्वास्थ्य चौकीमा १० हप्ता सम्मको सुरक्षित गर्भपतन सेवाको सुरुवात भएको छ। गाउँपालिकाका उपाध्यक्ष श्री प्रतिमा तमाङले स्याफ्रुबेशी स्वास्थ्य चौकिमा औषधि वाट गरिने ...

Read more

राष्ट्रपति पौडेल गंगालाल अस्पतालमा भर्ना, भोलि डिस्चार्ज गरिने

काठमाडौं, ३० जेठ २०८० सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल नियमित स्वास्थ्य परीक्षणको क्रममा बाँसबारी स्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा आज भर्ना हुनु भएको छ। चिकित्सकहरुको सल्लाह अनुसार राष्ट्रपति पौडेललाई २४ ...

Read more

यस वर्षको मनसुनबाट १२ लाख ५४ हजार १८१ जनसंख्या प्रभावित हुने अनुमान

काठमाडौं, ३० जेठ २०८० विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले यस वर्षको मनसुनबाट १२ लाख ५४ हजार १८१ जनसंख्या प्रभावित हुने अनुमान गरेको छ। मनसुनबाट २ लाख ८६ हजार ...

Read more

काठमाडौँमा चिकित्सक बिनाका अबैध क्लिनिक सञ्चालनमा

काठमाडौं, ३० जेठ २०८० काठमाडौँमा चिकित्सक बिनाका अबैध क्लिनिकहरु सञ्चालनमा रहेको पाइएको छ । विशेषगरी ब्युटी र स्कीन (छाला) सम्बन्धि काम गर्ने क्लिनिकहरुमा चिकित्सकविना उपचार गरीरहेका छन्। नेपाल मेडिकल काउन्सिलका ...

Read more

स्वास्थ्यकर्मी संघ गण्डकीको कार्यबहाक अध्यक्षमा घिमिरे

पोखरा, ३० जेठ २०८० नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी प्रदेशको कार्यबहाक अध्यक्षको जिम्मेवारी देवप्रकाश घिमिरलाई तोकिएको छ । संघका अध्यक्ष नारायण प्रसाद बरालको स्वर्गारोहण भै रिक्त रहेको अध्यक्ष पदमा घिमिरेलाई जिम्मेवारी ...

Read more

पुनर्वासमा प्रभावकारी बन्दै कुष्ठरोग रोकथाम कार्यक्रम, एउटै वडामा तीन नयाँ बिरामी फेला

कञ्चनपुर, २९ जेठ २०८० कञ्चनपुरको पुनर्वास नगरपालिकामा कुष्ठरोग रोकथाम कार्यक्रम सञ्चालन भइरहेको छ। समाजमा लुकेर बसेका कुष्ठरोगका बिरामीहरूलाई उपचारको दायरा ल्याएर संक्रमण दरलाई कम गर्ने उद्देश्यले पुर्नवास नगरपालिकाको आयोजना तथा ...

Read more

सरकारी रेडियोग्राफी संघको अध्यक्षमा रोक्का र महासचिवमा तिमिल्सिना

काठमाडौं, २९ जेठ २०८० सरकारी रेडियोग्राफी संघ, नेपाल (गोरान) को प्रथम साधारण सभा सम्पन्न भएको छ। सभाले नयाँ कार्यसमितिको अध्यक्षमा दामोदर रोक्कालाई चयन गरेको छ। वरिष्ठ उपाध्यक्ष सरोज क्षेत्री, महिला ...

Read more

कञ्चनपुरमा दादुरा-रुवेला खोप अभियान

महेन्द्रनगर, २९ जेठ २०८० कञ्चनपुरमा छ महिनादेखि १५ वर्षमुनिका बालबालिकाका लागि दादुरा–रुबेला खोप अभियान यही जेठ २६ गते देखि चलिरहेको छ। खोप अभियानअन्तर्गत कञ्चनपुरमा एक लाख १४ हजार छ सय ...

Read more

म्याग्दीमा सुत्केरीलाई घ्यू, गर्भवतीलाई अण्डा र बच्चालाई पौष्टिक आहार उपहार

म्याग्दी, २९ जेठ २०८० म्याग्दीको धौलागिरी गाउँपालिकाले गर्भवती, सुत्केरी र दुई वर्षसम्मका बच्चालाई पौष्टिक आहरा उपहार दिएको छ । सुनौला हजार दिनका आमासँग उपाध्यक्ष’ कार्यक्रममार्फत पालिकाभित्रका स्वास्थ्य संस्थामा तोकिएको समयमा ...

Read more

डोटी र अछाममा गेटा आँखा अस्पतालको निःशुल्क आँखा शिविर, एक हजार बढि लाभान्वित

डोटी, २८ जेठ २०८०  नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पतालले सुदुरपश्चिमका विभिन्न स्थानिय तहहरुसंगको सहकार्यमा निशुल्क आँखा शिविर सम्पन्न गरेको छ । नेत्रज्योति संघ, गेटा आँखा अस्पताल र स्थानिय तहहरुको ...

Read more
Page 28 of 227 1 27 28 29 227
Sarwa Shulabh Awaz Karja Nepal Bank Limited

स्वास्थ्य सूचनाहरु 👇

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

सहयोगी सामाग्रीहरु

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.