थप ५ जनामा कोरोनाको पुष्टि , सन्क्रमितको संख्या २५० पुग्यो #Covid19
काठमाडौं, १ जेठ नेपालमा थप ५ जनामा कोरोना (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या २ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो ...
Read moreDetails