• Login
Health News Nepal
Star Hospital Sanepa Services
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result
Home News

थप ५ जनामा कोरोनाको पुष्टि , सन्क्रमितको संख्या २५० पुग्यो #Covid19

HNN Staff by HNN Staff
May 14, 2020
in News
A A
0
Dr.samir Kumar Adhikari

Dr.samir Kumar Adhikar

Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, १ जेठ

नेपालमा थप ५ जनामा कोरोना (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या २ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो पटक सर्लाही धान्काैल नगरपालिका निवासी ४५ वर्षीय पुरुष तथा धनुषा, जनकपुर नगरपालिका र मिथिला नगरपालिका निवासी ४० र २० वर्षीय पुरुषामा काेराेना संक्रमण पुष्टि भएकाे हाे। यस्तै महाेत्तरी, जलेश्वर र बलवा नगरपालिका निवासी १६, ३५ वर्षीय पुरुषमा पनि काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।

मन्त्रालयका सहप्रवक्ता डा‍‍. समीरकुमार अधिकारी अनुसार उनीहरु सबैकाे स्वाबकाे परीक्षण राष्ट्रिय जनस्वास्थ्य  प्रयाेगशाला,काठमाडाै‌ंमा गरिएकाे थियाे। बिहान मात्रै कपिलवस्तु निवासी ६ वर्षीया बालिका र काठमाडौंको चन्द्रागिरि निवासी ३२ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको थियाे। मंगलबार पनि चन्द्रागिरि नगरपालिकाकै मच्छेगाउँमा ३३ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो।

Tags: Corona Virus #Covid19
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

काठमाडौं र कपिलवस्तुमा थप २ जना सन्क्रमित, कोरोना सन्क्रमितको संख्या २४५ पुग्यो #Covid19

Next Post

प्रदेश नं २ सरकार , स्थानीय निकाय तथा नागरिकलाई अनुरोध : डा.पाण्डे

Related articles

धादिङ अस्पतालमा एक साताभित्र भेन्टिलेटर र आइसियु सेवा शुरु हुँदै
News

धादिङ अस्पतालमा एक साताभित्र भेन्टिलेटर र आइसियु सेवा शुरु हुँदै

16 hours ago
534
बैतडीका १० ओटै स्थानीय तह पूर्ण खोप सुनिश्चित घोषणा
News

बैतडीका १० ओटै स्थानीय तह पूर्ण खोप सुनिश्चित घोषणा

19 hours ago
478
Ministry of Health and Population Nepal
News

नेपालमा देखिन थाल्याे रेम्डेसिभिर, खोप र अक्सिजनको अभाव

1 day ago
528
नेपालमा पहिलोपटक चिकित्सा सम्बन्धि शब्दसागर सार्वजनिक
News

नेपालमा पहिलोपटक चिकित्सा सम्बन्धि शब्दसागर सार्वजनिक

2 days ago
832
Ministry of Health and Population Nepal
News

असार सम्म थप‌ ३ लाख जनामा कोरोना संक्रमण हुने प्रक्षेपण

2 days ago
506
Bir Hospital
News

वीर अस्पतालमा कमर्चारी युनियनको पुनर्गठन अध्यक्षमा डा. प्रकाश थापा 

3 days ago
579
Next Post
कोरोना संक्रमणसंग लड्न रोग प्रतिरोधातक क्षमता कसरी बढाउने ? #Covid19

प्रदेश नं २ सरकार , स्थानीय निकाय तथा नागरिकलाई अनुरोध : डा.पाण्डे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

HNN Podcast

Info from Teku Hospital (Shukraraaj Tropical & Infectious Disease Hospital)Info from Teku Hospital (Shukraraaj Tropical & Infectious Disease Hospital)
Free HIV Testing by AIDS Healthcare Foundation NepalFree HIV Testing by AIDS Healthcare Foundation Nepal
Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233

Recommended

छात्रबृत्तिमा अध्ययन गरेका चिकित्सकलाई चार दिनभित्र अस्पतालमा हाजिर हुन निर्देशन #SchoolarshipDoctor

बिरामीको आफन्त माथि यौन दुर्व्यवहार गर्ने डाक्टर पक्राउ

4 weeks ago
668
डा. पुन विज्ञान तथा नेपाल प्रविधि प्रज्ञा प्रतिष्ठानको प्रविधि पुरस्कारबाट पुरस्कृत

डा. पुन विज्ञान तथा नेपाल प्रविधि प्रज्ञा प्रतिष्ठानको प्रविधि पुरस्कारबाट पुरस्कृत

2 weeks ago
666
नागढुंगामा स्वास्थ्यकर्मी माथि दुर्व्यवहार गर्ने युवक पक्राउ  

नागढुंगामा स्वास्थ्यकर्मी माथि दुर्व्यवहार गर्ने युवक पक्राउ  

11 months ago
471

Don't Miss

Bir Hospital

वीर अस्पतालमा कमर्चारी युनियनको पुनर्गठन अध्यक्षमा डा. प्रकाश थापा 

April 20, 2021
579
लापरबाही बढ्दै गए लकडाउन अवश्य हुन्छ।

लापरबाही बढ्दै गए लकडाउन अवश्य हुन्छ।

April 20, 2021
630
Nepal Airlines flight

विदेशबाट आउनेले अब १० दिन अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने

April 19, 2021
809
कोरोनाका कारण शहरी क्षेत्रका विद्यालय बन्द गर्ने मन्त्रीपरिषदको निर्णय

कोरोनाका कारण शहरी क्षेत्रका विद्यालय बन्द गर्ने मन्त्रीपरिषदको निर्णय

April 19, 2021
542
चिरायू हस्पिटलमा अब हेमोडाइलासिस र न्युरोसाइन्स विभाग सेवा शुरु

चिरायू हस्पिटलमा अब हेमोडाइलासिस र न्युरोसाइन्स विभाग सेवा शुरु

April 18, 2021
1.2k
युरोलोजिकल सर्जन एसोसिएसनको नयाँ कार्यसमिति अध्यक्षमा डा. उत्तम शर्मा निर्वाचित

युरोलोजिकल सर्जन एसोसिएसनको नयाँ कार्यसमिति अध्यक्षमा डा. उत्तम शर्मा निर्वाचित

April 18, 2021
684
विवाह प्रथा वा कुप्रथा ?

विवाह प्रथा वा कुप्रथा ?

April 17, 2021
769
Fighting Covid19 Together with HealthNewsNepal.com

१० वर्ष उमेर सम्मका ६ हजार ४सय ९४ मा कोरोना संक्रमण #CoronaVirus

April 17, 2021
502
दक्षिण एशिया कोरोनाको “हटस्पट”: दोश्रो छालले गम्भिर मोडमा जनस्वास्थ्य

दक्षिण एशिया कोरोनाको “हटस्पट”: दोश्रो छालले गम्भिर मोडमा जनस्वास्थ्य

April 16, 2021
561
नेपालीले प्राप्त गरे अन्तर्राष्ट्रिय पदक-क्याप्टेन सर टम मुरे मेमोरियल मेडल

नेपालीले प्राप्त गरे अन्तर्राष्ट्रिय पदक-क्याप्टेन सर टम मुरे मेमोरियल मेडल

April 16, 2021
812
Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023
Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

Publication Categories

  • Articles (41)
  • Disease (84)
  • English (26)
  • Fitness (23)
  • Health (138)
  • Lifestyle (50)
  • News (1,018)
  • Nutrition (30)
  • Research & Study (39)
  • Weight Loss (21)

Good HNN read

  • 👉 कोरोना महामारीमा संञ्चार र नेतृत्वको भूमिका #Covid19
  • 👉 Six months of #coronavirus – 10 things we know so far! #Covid19
  • 👉 मौसमी रुघाखोकीबाट बालबालिकालाई कसरी बचाउने ?
  • 👉 कोरोना संक्रमणका नयाँ र बुझ्नै पर्ने कुरा : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
  • Advertise
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Sign In with Facebook
Sign In with Google
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Sign Up with Facebook
Sign Up with Google
OR

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In