एकाबिहानै रौतहटमा १० जनामा कोरोनाको पुष्टि , सन्क्रमितको संख्या २९१ पुग्यो #Covid19
काठमाडौं ,४ जेठ नेपालमा कोरोना सन्क्रमितको संख्या २९१ पुगेको छ। एका बिहानै १० जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समीर कुमार अधिकारीले जानकारी दिएका छ्न । डा.अधिकारीका ...
Read moreDetails