सुदुरपश्चिम प्रदेशमा ११ जना स्वास्थ्यकर्मी सहित संक्रमितको संख्या ६१७ पुग्यो #Covid19
कैलाली , ५ असार सुदुरपश्चिम प्रदेशमा विभिन्न जिल्लामा लागेर अहिलेसम्म ११ स्वास्थ्यकर्मी सहित ६१७ जनामा कोरोना संक्रमणको पुष्टि भएकाे छ । बिहीबार एकैदिन दुई सय ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि ...
Read moreDetails